content stringlengths 31 27.4k ⌀ |
|---|
बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ३८ सय ८८ मतको अग्रता काठमाडौ । सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका कांग्रेसका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १७ हजार ४० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमा... |
दोलखा निर्वाचन अपडेटः सत्ता गठबन्धनको अग्रता कायमै दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।
हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्व... |
सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरताः शशाङ्क कोइराला नवलपरासि । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिभिा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा ... |
देशलाई सही दिशामा अघि बढाउन युवा पुस्तालाई नेतृत्व दिनुपर्छः डा.चन्द्र भण्डारी गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उ... |
धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।
बिहीबार बिहान ... |
कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग धनगढी । ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई निशर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्... |
बाजुरा प्रदेश ‘ख’ मा कांग्रेसका उम्मेदवारले लिए अग्रता बाजुरा । बाजुरा प्रदेश ‘ख’ मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् ।
उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ । |
बालेनलाई भीम रावलको प्रश्न– अमेरिकी राजदूतलाई भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिनुभयो ? काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् ।
मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको ... |
अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधन कारवाहीमा काठमाडौं । ट्राफिक प्रहरीले अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधनमाथि कारवाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ... |
गुणस्तरहीन काम गर्ने गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तिया... |
तीन महिनाभित्र नागरिकताका बिषयमा निर्णय नगरे एमालेले आन्दोलन गर्ने काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र नागरिकताका बिषयमा आवश्यक निर्णय नगरिए एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले जनसिद्ध नागरिकताका बिषयमा आवश्यक का... |
वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यसअघि २०७८ साल मङ्सिरमा पनि उनको ... |
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ: रेखा शर्मा काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन् । उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई ब... |
जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका... |
काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी {भिडियोसहित} काठमाडौं। राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको छ । भन्सार छलि गरि ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र बिभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा... |
फस्ट माइक्रोफाइनान्सले गर्यो २० प्रतिशत लाभांश घोषणा काठमाडौँ। फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो।
गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रय... |
एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्... |
पक्की पुल निर्माणको काममा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम चितवन। भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।
पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नाराय... |
झापामा दुर्घटनामा परि दुईजनाको मृत्यु झापा। झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प... |
आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै सिन्धुपाल्चोकका किसान सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम बनेको छ । अन्य खेतीको तुलनामा आलुबाट बढी फाइदा हुने भएपछि किसान आलुखेतीमा आकर्षित भएका हुन् ।
जिल्लाको मध्यभागमा पर्ने ब्रम्हायणी न... |
बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेको सुरुवाती अग्रता बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता लिएका छन् ।
बिहीबार बेलुकादेखि सुरु भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याएका छन् । उनलाई नेकपा एमालेका कर्ण थापाले १ सय ७ मतका साथ प... |
बालेन र नेपालका लागि अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् ।
भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएका थिए । भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ म... |
राखेपका पूर्व सदस्य सचिव सिंहको निधन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ ।
गए राति एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा बिहीबार दिउँसो १२ः३० बजे निधन भएको बताइएको छ । सिंहको ७५ वर्षक... |
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू काठमाडौं । दिगो पर्वतीय पर्यटनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा उक्त सम्मेलन सुरु भएको हो ।
सम्मेलनको संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका ... |
बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारबाही गर्न गृहमा पत्राचार काठमाडौं । मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।
आयोगले बिहीबार जारी गरेको... |
स्याङ्जा २ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् ।
एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक... |
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथितिः ११ महिनामा १२ सय जनाको बिमा कार्ड हरायो जुम्ला । चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार महिनाअघि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा स्वास्थ्य उपचारका लागि गएकी थिइन् । मधुमेहकी रोगी कार्कीले स्वास्थ्य बिमा गरेको आधारमा उपचारका लागि प्रतिष्ठान गएकी हुन् ।
प्रतिष्ठानमा टिकट का... |
निर्वाचन सकिएकाे ११ दिनपछि बाजुरामा मतगणना सुरु हुँदै काठमाडौं । निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणनाको तयारी भएको छ । एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो । विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो । १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको थिएन ।
बुधबार निर्वाचन आयोगले स्याङ... |
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क : महामन्त्री थापा काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले अब... |
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता वालिङ। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम रहेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि परेका छन्।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म क... |
रुसले भारतसँग सहयोग माग्यो ! काठमाडौं । अमेरिकालगायत धेरै पश्चिमी देशहरूले लगाएको आर्थिक प्रतिबन्धबीच रुसले भारतसँग विशेष सहयोग मागेको छ । रोयटर्सका अनुसार रुसले भारतलाई कार, रेल र विमानका पार्टपुर्जालगायत ५०० भन्दा बढी उत्पादन निर्यात गर्न भनेको छ । यद्यपि यस विषयमा भारत वा रुसबाट अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छ... |
बैतडीमा १९ हजार बढि मत बदर बैतडी। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् ।
प्रतिनिधिसभा सदस्यम... |
स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु... |
काठमाडौंबाट सिमरा उडेको जहाजको ‘इन्डिकेटर’मा समस्या देखेपछि पाइलटले यसो गरे काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो ।
पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज... |
इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह काठमाडौं । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ ।
बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको... |
पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर काठमाडौं । सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानव... |
बाँकेमा ६४ हजार मत बदर बाँके । यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ... |
सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा काठमाडौं । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।
स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ ... |
निर्वाचनले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको छः सुवास नेम्वाङ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन् ।
इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौंस्थित ... |
निर्वाचनमा बालबालिका प्रयोग गर्नेमा सत्तारुढ गठबन्धन पहिलो काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयो... |
बाग्मती प्रदेशमा कांग्रेसले संख्या बढायो, नुवाकोट १ (ख) बाट महत विजयी काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय भएका हुन् ।
निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजय... |
चुनावी पराजय पछि ‘क्या बोर’ भन्दै टिकटकमा देखिइन कोमल वली काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकाशं क्षेत्रको परिणाम आइसकेको छ भने अब केहि ठाउँको मात्र बाँकी छ ।
देश अझै निर्वाचनको माहोल मै छ । अन्तिम परिणाम पछि जितेकाहरु विजयी जुलुस निकाली रहेका छन् । कोहि हारेका उम्मेद्वारहरु समेत म... |
उदयपुर १ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन काठमाडौं । निर्वाचन आयोगले उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि नेपाली कांग्रेस र एमालेले विभिन्न माग राखेर मतगणना रोकेका छन् । एमालेले पुनः मतदानकै माग गरेको छ भने... |
प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।
निर्वाचन आयोगल... |
मकवानपुरमा ३१ हजारभन्दा बढी मत बदर, निर्वाचन कार्यालय भन्छ– आश्चर्यजनक भयो काठमाडौं । मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कूल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा अभावका कारण... |
तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा काठमाडौं । हालै सम्पन्न प्रदेशसभा निर्वाचनवाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिनिधित्व गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् ।
जनमत पार्टी, नागरिक उन्मुक्ति... |
नयाँ पार्टीको आगमनले थप अस्थिरता हुन्छ की भन्ने आशंका छ, त्यस्तो हुँदैनः सुवास नेम्वाङ काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताए छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । उनले जतमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र सोही जनमतअनुसार दलहरू... |
राजीनामा दिने तयारीमा उर्जामन्त्री भुसाल काठमाडौं। निर्वाचनमा पराजित भएपछि उर्जामन्त्री पम्फा भुसालले राजीनामा दिने तयारी गरेकी छन्। निर्वाचनमा पराजित भइसकेपछि पनि राजीनामा नदिएको भन्दै आलोचना भइरहेका बेला उर्जामन्त्रीले राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र ... |
एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्नेछौं: विष्णु पौडेल काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएका छन्। प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अहिलको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले मुलुकलाई बिकास... |
उदयपुर १ मा स्थगित भएको मत गणना अझै सुरु भएन उदयपुर । उदयपुरको प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको गणना अझै सुचारु भएको छैन । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको... |
रेडियो नेपाल उदयपुरका सम्वादाता राई पक्राउप्रति पत्रकार संघ संस्थाको आपत्ति उदयपुर । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघ उदयपुर, नेपाल फोटो पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महासंघले आपत्ती जनाएका छन् । विद्युतीय कारोबार ऐन विरुद्ध अपराध आरोपमा रिपोर्टिङ गरी ... |
ठूलो आवाज निकाल्ने २९ मोटरसाइकल प्रहरी नियन्त्रणमा काठमाडौं । ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यहाँका सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द... |
दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय काठमाडौं । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगले पुनः मतदानका ... |
हर्क भन्छन्– बालेनसँग भेट भए छमछमी नाचेर देखाउनुपर्ला काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साङपाङले काठमाडौं महानगरपालिका मेयर बलेन साहसँग भेट हुँदा छमछमी नाच्ने बताएका छन् ।
उनले साह र आफु मिलेको हेर्न चाहने धेरै रहेको भन्दै आफुहरुबीच झगडा नभएको समेत स्पष्ट पारेका छन् ।
साहले केहि दिन अघि हर्कको पोष्टलाई सेयर गरेक... |
समानुतिकतर्फ करिब ८० प्रतिशत मतगणना, कहिले सकिएला गणना ? काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको क... |
प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन ... |
नेपाल एयरलाइन्सको न्यारोबडी जहाजको इन्जिन स्टार्ट नभएपछि… काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्र... |
चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष अयडीको हत्या भएको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् ।
काठमाडौं... |
सोबिताले लिइन निर्वाचित भएको प्रमाणपत्र काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले प्रमाणपत्र ग्रहण गरेकी छन् ।
उनलाई आज निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र दिएको हो ।
२७ वर्षीय गौतम एमालेका मणिराम फुयाललाई पछि पार्दै निर्वाचित भएकी हुन ।
यस क्षे... |
बाजुरामा मतगणना अनिश्चित, आगोगको टोली पुग्यो बाजुरा । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।
निर्... |
गठबन्धनले कर्णालीमा कांग्रेसलाई फाइदा सुर्खेत । अघिल्लो पटकको चुनावमा एक सिट मात्र प्रदेशसभामा जितेको कांग्रेसले अहिले गठबन्धनको बलमा उलेख्या प्रगती गरेको छ । कर्णालीका १० जिल्लाको नतिजा आइसक्दा कांग्रेस बलियो शक्तिको रुपमा उदाएको छ ।
नेपाली कांग्रेसले सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र र दैलेख क्षेत्र नम्बर २ गरी तीन व... |
झडप भएपछि रोकिएको बुढिनन्दा ५ मा आज ५ सय ९७ जनाले भोट हाले बाजुरा । बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुनः मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन क... |
गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् ।
उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पर... |
प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत ... |
रवि लामिछानेको यस्तो घोषणा ! काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
उनले पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाबबाहेक चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रूपैयाँ देखिएको जनाए ।
... |
प्रदेश सभातर्फ कुन पार्टी अगाडी ? काठमाडौं । पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि कांग्रेस अघि छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ ।
जारी मतगणनाअनुसार कांग्रेस पाँच, एमाले ६ स्थानमा अगाडि छ । यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भ... |
पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट सिरहा । गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् ।
सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वना... |
नुवाकोट–१ मा माओवादीका तामाङ विजयी नुवाकोट । नुवाकोट–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन् ।
तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्... |
डडेल्धुरा अस्पतालबाट सागर ढकालले भने– काम थालिसके, ५ बर्ष कडा मेहनत गर्छु काठमाडौं । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका सागर ढकालले आउने पाँच वर्षका लागि आफुले काम सुरु गरेको बताएका छन् ।
डडेल्धुराको केन्द्रिय अस्पतालमा पुगेर आज डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफ... |
मतदाता शिक्षा अभावको नतिजाः डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर काठमाडौं । मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी मात्रामा मत बदर हुन पुगेको हो ।
प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेकोमा ४ हजार ९६९ मत बदर भएको मुख्य निर्... |
जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँः रवि लामिछाने चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताए । समाजलाई टेवा दिने र मुल... |
प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत? काठमाडौँ। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ।
निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त ग... |
सिरहा–१ मा एमालेका यादव निर्वाचित सिरहा । सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशङ्कर यादव निर्वाचित भएका छन् । यादवले सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पदमनारायण चौधरीलाई पराजित गरी विजय हासिल गरेका हुन् ।
क्षेत्र नं १ का निर्वाचन अधिकृत लोकहरि बस्यालल... |
दाङ १ मा मेटमणीलाई झण्डै पाँच हजार मतको अग्रता, दोस्रोमा शान्ता चौधरी दाङ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिष्पर्धी ने... |
हार निश्चित देखेपछि कोमल वलीले भनिन्– यस क्षेत्रको वास्तविक सेवक म नै हुँ दाङ । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेबाट उम्मेद्वारी दिएकी कोमल वलीको हार निश्चीत भएको छ ।
पछिल्लो अपडेट अनुसार १० हजार मत गणना हुन बाँकी रहँदा वली नेपाली कांग्रेसका दिपक गिरीसँग ६ हजार ७ सय २९ मतले पछि परेकी छन् ।
हार निश्ची... |
तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी, किन भयो ढिलाई ? काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए... |
यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएः मिलन पाण्डे काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका विवेकशिल साझाँ पार्टीका संयोजक मिलन पाण्डेले यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत आफ्नालागि यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ... |
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’ धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।
श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हु... |
सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी काठमाडौं । सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् ।
२०५४ सालमा जिल्ला... |
यी चार चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन् काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेको राजनीतिक विश्लेषकहरूको तर्क छ ।
यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर... |
केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् । |
रेखा शर्मालाई बधाई दिदै मेटमणीले भने– पश्चागामीका मुख्य मतियारको हार भयो काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेता तथा सहरि विकास मन्त्री मेटमणी चौधरीले एमालेका महासचिव शंकर पोखरेलको हारप्रति ब्याङ्गय गरेका छन् ।
उनले सामाजिक संजाल फेसवुक मार्फत् पोखरेलको हारलाई प्रतिगामिका मुख्य मतियारको हार भएको टीप्पणी गरेका हुन् ।
उन... |
चितवनमा २ मा पोखरेललाई उछिन्दै दोस्रो स्थानमा उक्लिए श्रेष्ठ, लामिछानेको कति ? काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् ।
लामिछाने २८ हजार ८ सय ९९ मतका साथ अग्रस्थानमा रहेका हुन् । पछिल्लो परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखर... |
‘कमेडियन’ हिमेश पन्तले अहिलेसम्म कति मत ल्याए ? काठमाडौं । धादिङ क्षेत्र नम्बरमा एकमा राष्ट्रिय स्वातन्त्र पार्टीबाट उम्मेद्वारी दिएका ‘कमेडियन’ हिमेश पन्त तेस्रो स्थानमा रहेका छन् ।
उनले हालसम्म ८ हजार ७३ मत ल्याएका छन् । यस क्षेत्रमा नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले अग्रता कायम राखेका छन् ।
उनले नेकप... |
मकवानपुर २ः प्रदेशसभा (२) मा इन्द्र बानियाँ विजयी मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् ।
उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बान... |
कञ्चनपुर ३ मा एमालेकी निरुदेवी पाललाई हराउँदै रमेश लेखक निर्वाचित कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेकी नीरुदेवी पाललाई पराजित गर्दै विजयी भएका हुन् ।
कांग्रेसका लेखकले ३० हजार ५ सय २३ मत ल्याएका छन् । यस्तैगरि दोस्रो स्थानकी एमाले नेतृ ... |
सुवासचन्द्र नेम्वाङको क्षेत्रमा विवाद भएपछि मतगणना रोकियो इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ।
नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो।
विवाद भएपछि सर्वदलीय बैठक बसेर विवाद मिलाउने तयारी भइरहेको छ ।
इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका... |
बागलुङ २ मा शिक्षामन्त्री पौडेल जीत नजिक बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुगेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई नेकप... |
सर्लाही २ मा महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो सर्लाही । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् ।
यादव २३४२ मतसहित अघि छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले यादवलाई पछ्याइरहेका... |
यस्तो छ कैलालीको पछिल्लो निर्वाचन ‘अपडेट’ कैलाली । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ कम जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छिन् । उनले हालसम्म आठ हजार दुई सय ३६ मत प्राप्त गरेकी छिन् ।
उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले पाँच हजार... |
बढ्यो रविको रफ्तार, कति पुग्यो मतान्तर ? काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ६ हजार ४ सय १ मत प्राप्त गरेका छन् । उनले एमालेका पोखरेललाई १७ सय ६५ मतले पछि पारेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृ... |
कास्की–२ः घण्टीको सुरुवाती अग्रतालाई तोड्दै अगाडी बढीन विद्या भट्टराई कास्की । कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छिन् ।
जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार ए... |
कैलाली १ मा रेशम चौधरी पत्नी रञ्जिताको अग्रता कायमै टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् ।
हालसम्म भएको १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३... |
डडेल्धुरामा सागर ढकालले कटाए ७ हजार मत काठमाडौं । डडेल्धुरा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वार सागर ढकालले ७ हजार मत कटाएका छन् ।
पहिलो स्थानमा रहेका प्रधानमन्त्री समेत रहेका गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवाले १३ हजार मत कटाउदा सागरले ७ हजार मत कटाएका हुन् ।
पछिल्लो अपडेट अनुसार यस क्षेत्रमा देउवाले १३ हजार १ ... |
स्वतन्त्र पार्टीका सेनसँग ५ सय मतले पछाडि परे विनोद चौधरी काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् ।
यसअघि सोह... |
दाङ १ः मेटमणीको अग्रता कायमै, शान्ता झन्डै दोब्बर मतले पछि दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ६ हजार ९ सय ७० मत गन्दा २ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् ।
यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले १ ह... |
ताप्लेजुङमा योगेशले लिए सुरुवाति अग्रता ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३... |
इलाम २ः तीन सय मतले पछि परे सुवास नेम्वाङ इलाम । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतले पछि परेका छन् ।
नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा छन् ।
कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् । |
झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि झापा । झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ ।
झापाको सबै क्षेत्रको ताजा अपडेट
झापा क्षेत्र नम्बर १
रु... |
रुपन्देही– १ मा घनश्याम भुसाल एमालेका विश्वकर्माभन्दा ५७८ मतले पछाडि रुपन्देही । स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल रुपन्देही– १ मा ५७८ मतले पछि परेका छन् । एमालेका छविलाल विश्वकर्मालाई पछ्याउँदै अघि बढिरहेका भुसालले पछिल्लो मतपरिणामअनुसार १,९६४ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका विश्वकर्माले भने २५४२ मतसहित अ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.