content stringlengths 31 27.4k ⌀ |
|---|
बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा लण्डन । उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायलाई असर पु¥याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी विल्कोले बिहीबार आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ ।
समूहले लगभग ४०० केन्द्रहरू र अनलाइन सेवामार्फत साना घरेलू सामानहरूसहित सरसफाई र बगैंचा... |
पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त, जिल्ला अदालतले हिरासतमा राख्न दिएन अनुमति काठमाडौं । केही समुदायका विवाह संस्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छिन्।
जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनला... |
मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छः मुख्य सचिव काठमाडौं। मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको मुख्य सचिव डा. वैकुण्ठ अर्यालले बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उनले सबैको सहयो... |
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो ललितपुर। ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रम... |
कृषि मन्त्री भुसालसँग भारतीय राजदूत श्रीवास्तवको भेट काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो र हितका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले... |
बारामा प्रहरी र स्थानीयबीच हवाइ फायर, दुई प्रहरी घाइते बारा। बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।
करिब तीन सयको संख्... |
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयक... |
रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण पाल्पा। रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ ।
तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभ... |
उपराष्ट्रपति यादव जनकपुर प्रस्थान काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव जनकपुर प्रस्थान गरेका छन्। महोत्तरीमा आयोजित झण्डा महोत्सव उद्घाटनका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
उपराष्ट्रपति महोत्तरीको कार्यक्रम समापनपछि आजै दिउँसो पौने ३ बजे बुद्ध एअरको उडान नम्बर बीएचए ५०६ मा राजधानी फिर्ता हुने कार्यक्रम रह... |
सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नुपर्छ : सचिव रेग्मी काठमाडौं। सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीले खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारी... |
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ काठमाडौं। साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए।
देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत... |
null |
अमेरिकामा ९ घण्टा उडानमा आमाछोरी माथी निरन्तर यौन दुर्ब्यबहार न्यूयोर्क। अमेरिकामा डेल्टा एयरलाइन्समा यात्रा गर्दा एउटी महिला र उनकी १६ वर्षीया छोरीका लागि कष्टदायी समय बनेको रिपोर्ट बाहिर आएको छ ।
९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुर्ब्यबहार गरेको आरोप छ । यस सम्बन्धमा परेको मुद्दामा डेल्टा एय... |
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ कञ्चनपुर । अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिं... |
पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपा... |
काभ्रेका उद्योगका खाद्यवस्तु न्यून गुणस्तर र दुषित काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले विभिन्न स्थानमा उत्पादन भई बिक्रीवितरण भएका खाद्यवस्तु न्यून गुणस्तर र दूषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ।
कार्यालयद्वारा गत आर्थिक वर्ष २०७९/८० मा गरेको अनुगमन निरीक्षणका आधारमा... |
ललिता निवास प्रकरणः पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।
उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी व... |
null |
माओवादी केन्द्र: साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा (भिडियोसहित) काठमाडौं। नेकपा माओवादी केन्द्र आगामी साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा छलफल भएको हो ।
पार्टीका कार्यवाहक अध्यक्ष ना... |
पानी अभावले रोपाइँ ढिला डुम्रे। असार महिना विशेषगरी धान रोप्ने समय हो। असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो। तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ।
पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका-२ का देवबहादुर कमली बताउँछन्। उनी भन्... |
रास्वपा बझाङका संयोजक खड्का निलम्बित काठमाडौं । पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ।
जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी ... |
वीर अस्पतालमा भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालनमा {भिडियोसहित} काठमाडौं। वीर अस्पतालले विशिष्ठ व्यक्तिहरुका लागि आवश्यक सुविधा सहित थप भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।
वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआईपी र भिभिआईपीका लागि दुई शैया छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ... |
null |
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी काठमाडौं। गत आर्थिक वर्ष २०७९\८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेक... |
null |
null |
साउने दोस्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो (भिडियोसहित) भक्तपुर । सौरमासअनुसार साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
साउने सोमबारका दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । साउन महिना र सोम... |
null |
राजनीतिक फेरवदलको प्रभाव प्रदेशसभामा पर्न दिनुहुँदैनः सभामुख (भिडियोसहित) काठमाडौं। संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीचको सम्मेलनले राजनीतिक फेरवदलका कारण प्रदेश सभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
संघीय संसद सचिवालयले आयोजना गरेको सम्मेलनका निष्कर्ष सार्वजनिक गर्न आइतबार... |
स्मार्ट कार्डका विषयमा आएका गुनासाहरुप्रति मन्त्रालय गम्भीर (भिडियोसहित) काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड) का विषयमा आएका गुनासाहरुप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन्।
यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठ... |
null |
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सक्न विद्युत् प्राधिकरणको ताकेता काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ।
आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, रुख कटान अनुमति प्रक... |
निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो (भिडियोसहित) काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो गरेका छन्।
शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माईल स्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजन लगाएतका बिषयम... |
सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन गृहमन्त्रीको निर्देशन (भिडियोसहित) काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन निर्देशन दिएका छन्।
शुक्रबार त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्नेगरि निष्कर्... |
त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित चारजना पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका–९ तुल्सिपुर घर भएका... |
null |
null |
गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा बारा। बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैया जरिवाना तिराएको छ।
निजगढ काठमाडौँ द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनिय... |
null |
खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्छ : मन्त्री लिम्बू सुन्दरहरैँचा । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रियस्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताए ।
सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको नेपाल प्रेस युनियन मोरङ... |
संसद्मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा केही डर लाग्दा वियक प्रस्तुत भएको आरोप लगाएकी छन्। उनले संसदमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले देवानी, फौजदारी, प्रशासनिक फरक–फरक प्रकारका कानुन हालेर सरकारले ठूलो कमजोरी गरिरहेको बताइन्।... |
मलेसियाको म्याक्स मनीसँग रेमिट्यान्स कारोबार नगर्न राष्ट्र बैंकले फेरि दियो निर्देशन काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ। यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रत... |
भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा १३ जनाविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओम... |
null |
बेलायती राजदूत पिप्पा बर्ड र स्वास्थ्यमन्त्री बस्नेतबीच शिष्टाचार भेटवार्ता (भिडियोसहित) काठमाडौं। बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसंग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएको दुईपक्षिय सहयोग र सम्झौताक... |
null |
उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार सियोल। दक्षिण कोरियासँगको तनावका बीच उत्तर कोरियाले बुधबार बिहान फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उत्तर कोरियाले उत्तेजकताको रूपमा पूर्वी सागरतर्फ एक अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाए... |
रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुख बिच भेटवार्ता मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेट गरेका छन् ।
क्रेमलिनले यसको पुष्टि गरेको छ। हालै प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा डेढ दिनपछि दुवैबीच सहमति भएको थियो । त्यसपछि ... |
जापान एयरलाइन्सको नयाँ सेवा, अब यात्रुले आफ्ना कपडा बोकेर जानु नपर्ने काठमाडौं । जापान एयरलाइन्स (जेएएल) ले नयाँ ‘लुगा भाडा कार्यक्रम’ सुरु गरेको छ। जसका कारण जापान जानेहरुले आफूसँग कपडा लैजानु पर्दैन । अर्थात्, देशमा पुगेपछि यात्रुहरूले यहाँबाट लुगा भाडामा लिन सक्छन् र जापानमा जति दिन बस्छन् त्यही कपडा प्रयोग गरेर फर्... |
प्रिगोजिनको विद्रोहले पुटिन कमजोर, यस्ता छन् नयाँ राष्ट्रपति बन्नका लागि सम्भावित दावेदार काठमाडौं । रसियामा सत्ता कायम राख्नका लागि विपक्षीहरूलाई कुचल्नु नै एक मात्र उपाय हो। हालै वाग्नर प्रमुख येभजेनी प्रिगोजिनको विद्रोहपछि रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनपछि उनको ठाउँमा कसले नेतृत्व लिन सक्छ भन्ने चर्चा भइरहेको छ ? ... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सु... |
गठबन्धनको बैठक बालुवाटारमा काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको उक्त बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभाग... |
राष्ट्रियसभा: विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा छलफल (भिडियोसहित) काठमाडौं। प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा सोमबारबाट छलफल सुरु भएको छ ।
सोमबार बसेको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन मन्त्रालय, महिला, बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विक... |
मानिसको दिमाग १० प्रतिशतभन्दा धेरै खुम्चियो काठमाडौं । मानिसको मस्तिष्क निरन्तर संकुचन भइरहेको छ। आकार घट्दै छ। कारण जलवायु परिवर्तन हो। जसरी जलवायु परिवर्तनको दर बढ्दै जानेछ मानिसको मस्तिष्क सानो हुँदै जान्छ । यो डरलाग्दो तथ्य नयाँ अध्ययनमा बाहिर आएको छ ।
मानवसँग जलवायु परिवर्तन र त्यससँगै मानव शरीरमा हुने परिवर्तनको ... |
ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायी बीचको विवाद चर्कदै (भिडियोसहित) ललितपुर। ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवाद चर्कदै गएको छ ।
अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेपछि कानून व्यवसायीहरुले पनि बहस पैरवी छाडेर घटन... |
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री कास्की। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्।
पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्र... |
संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन : प्रधानमन्त्री पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन्।
शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ... |
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 8