content
stringlengths
31
27.4k
सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भयो : निवर्तमान गृहमन्त्री खाँण {भिडियो} काठमाडौं । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शान्तिसुरक्षा कायम गर्ने लगायतका काममा आफुलाई सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा खाँणले निर्वाचन सम्पन्न गर्ने रा...
टी–ट्वान्टी लिग: फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित {भिडियो} काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटल...
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भइर...
सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा काठमाडौँ। सिद्धार्थ इन्स्युरेन्सले आफ्नो सेयरधनीलाई ९.४७ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट  ९ प्रतिसह्त बोनस सेयर दिने निर्णय गरेको हो।  यसका साथै बोनसमा लाग्ने कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। कम्...
रासायनिक मलको समस्या अब समाधान गर्छौं: प्रदेससांसद् तामाङ {भिडियोसहित} त्रिशूली । नुवाकोटमा रासायनिक मलको अभाव चर्किएपछि बागमति प्रदेससभा सदस्य तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङले चासो देखाउदै तत्कालै मल व्यवस्थापनको लागी पहल गर्ने प्रतिबद्धता जनाएकी छिन्। नुवाकोटमा सरकारीस्तरबाट अनुदानमा मल उपलब्ध गराउदै आ...
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउण्ड ह्याण्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) ले गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प...
जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय काठमाडौं । नेकपा (एमाले)ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । आज भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओल...
चार्ल्स शोभराज जेलबाट श छुट्ने काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट शुक्रबार छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी भोली जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । आज छुटन उनले न...
ओरेण्टल सहकारी पीडितले बचत मागदावी गर्ने अन्तिम म्याद शुक्रबार काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी गर्न सूचना प्...
राजेन्द्र लिङ्देनको थप शपथ– भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ...
एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु चितवन । चितवनमा चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् । ती दुर्घटनामा ९२ गम्भीर घाइते र २१५ सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा ...
स्पेनको काथेरेन्यो फुटबल क्लव मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने {भिडियोसहित} काठमाडौं । स्पेनको काथेरेन्यो फुटबल क्लव मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो फुटबल क्लव नेपाल आउने जनाएको हो । लुम्बिनी ...
पोखरा सडक महोत्सव हुँदै {भिडियोसहित} कास्की ।अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा यही पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन ९रेवान० पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो । रेवान पोखराले आज ...
नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रमको तयारी पूरा काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सां...
धेरै जनसङ्ख्या हुनु भारत र चीनलाई अभिशाप हो कि वरदान ? काठमाडौं । आगामी एप्रिल महिनाको मध्यतिर भारत चीनलाई उछिन्दै संसारको सबभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बन्दैछ। एशियाका यी दुई विशाल राष्ट्रहरू प्रत्येकसँग १ अर्ब ४० करोड मानिस छन्। विगत ७० वर्षदेखि यी दुई मुलुकले विश्वको कुल जनसङ्ख्याको एकतिहाइ हिस्सा ओगटेका छन्। ची...
नम्बरी सुनको मुख्य भुमिकामा अभिनेता गौरव पहारी काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको मुख्य भुमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल गरिएको हो । गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएको छ । माघ २० गतेब...
पाल्पामा जग खन्दा तोपका गोला भेटिए {हेर्नुहोस् भिडियो} तानसेन। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका–४ सिल्खानटोलको गोलाखानामा भवन निर्माणको लागि जग खन्ने क्रममा तोपका गोला फेला परेका छन् । अहिलेसम्म ३ सय बढी गोला फेला परेका छन् । अझै भेटिने क्रममा छन् । गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । यहाँ सेनाल...
स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता {भिडियोसहित} काठमाडौं।  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किनुभएको हो । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट...
घोडेपानीमा पर्यटक आगमन लयमा फर्कियो {भिडियोसहित} म्याग्दी। म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाईमा अवस्थित घोडेपानी...
वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायिक कृषिमा (भिडियोसहित) पाल्पा । पाल्पा जिल्लाको तानसेनमा बैदेशिक रोजगारीबाट फर्किएर कृषि र पशुपालन गर्नेहरुको संख्या वढ्दै जान थालेको छ । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई तानसेन नगरपालिकाले अनुदान र प्रोत्साहन दिएपछी यहाँ बैदेशिक रोजगारीबाट फर्किएर कृषि कर्...
फ्रान्स र अर्जेन्टिनाको म्याच के इतिहासकै सबैभन्दा रोमाञ्चक फाइनल थियो ? काठमाडौं । ‘अहिलेसम्म हामीले त्यस्तो केही देखेका थिएनौं।’ इङ्ल्यान्डका पूर्व डिफेन्डर रियो फर्डिनान्डले फिफा विश्वकपको निकै रोमाञ्चक फाइनल खेललाई यी शब्दमा सङ्केत गरेका छन्- ‘हामीमध्ये धेरैले यसलाई विश्वकपको इतिहासकै उत्कृष्ट फाइनल खेलको रूपमा हेर...
माओवादी केन्द्र रुपन्देही इन्चार्जले दिए राजीनामा काठमाडौं । नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेद...
आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग लण्डन । गैरआवासीय नेपाली संघले आप्रवासी  नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश...
नेपालमा कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगट्यो काठमाडौं । नेपालमा हालको कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगटेको छ । तर, जलविद्युत आयोजनाहरूलाई समेत समेट्दा नवीकरणीय ऊर्जा प्रयोग कुल ऊर्जा खपतको ८ प्रतिशत हुने सरोकारवालाहरूले बताएका छन् । नेपालको ऊर्जा प्रयोगमा करिब ६५ प्रतिशत जैविक ऊर्जा र २७ प्रति...
साढे दुई वर्षभित्रै संसद् विघटन हुन्छः कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन् । राप्रपा नेपाल काठमाडौं जिल्लाले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण आगामी दिनमा राजनीतिक अस्थिरता र...
धूलाम्य सडकमा यात्रा गर्न बाध्य स्थानिय {भिडियोसहित} नवलपुर। धूलाम्य सडकका कारण नवलपुर क्षेत्रको सडक भएर यात्रा गर्ने व्यक्ति तथा स्थानियले समस्या भोग्दै आएका छन् । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा पर्ने नवलपुर क्षेत्रको सडकमा उडेको धूलोले स्थानियहरु प्रभावित भ...
ट्रम्पको कठिनाइ बढ्यो, नयाँ आपराधिक आरोप लाग्न सक्ने काठमाडौं । गत वर्ष अमेरिकी संसदमा भएको दंगाको छानबिन गर्ने कङ्ग्रेसको समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध थप तीनवटा फौजदारी अभियोग लगाउन सिफारिस गर्न सक्छ। अमेरिकी मिडिया रिपोर्टका अनुसार प्रतिनिधि सभाको चयन समितिले अभूतपूर्व कदम चाल्न सक्छ र पूर्व राष्ट्रपति वि...
पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि… इस्लामाबाद। भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ। संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाण...
बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्छ: सञ्चारमन्त्री कार्की {भिडियो} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्ने बताएका छन् । द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मम...
अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु [भिडियो] काठमाडौं। काठमाडौंको बागमती सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले हस्ताक्षर अभियान सुरु गरेको छ । सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने र विश्वा...
देशको हितमा काम गरेको भन्दै राजा महेन्द्रको शालिकमा माल्यार्पण {भिडियो} काठमाडौं । प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेको दिनका रुपमा स्मरण गरिएको छ । यसदिनलाई प्रजातन्त्रमाथि ‘कू’ भएको दिनको रुपमा हेर्ने गरिएको छ । ...
सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु काठमाडौँ। काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते रञ...
चुरे विनासले बस्ती नै सखाप धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो । चुरे विनासको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन । तत्कालीन धनुषाको दिगम्बरपुर गाविस–४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन् । हाल उनीहरु गाउँभन्...
दुई दिनमा दुई गैँडा मृत फेला चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत ग...
शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षा मन्त्रालयमा आज आयोजित विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योज...
खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन् । प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्...
भारतसँग युक्रेन आक्रोशित काठमाडौं । भारतले जी-७ देशहरू र तिनीहरूका सहयोगीहरूको तर्फबाट तोकिएको रूसी तेलको मूल्य सीमालाई समर्थन नगर्ने निर्णय गरेको छ। भारतको यो निर्णयपछि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भारतले युक्रेनका आम नागरिकको ज्यानको मूल्यमा रुसबाट तेल किनेको आरोप लगाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन...
चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधब...
पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु फिदिम । घरमा आगलागी हुँदा पाँचथरको  फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ । ९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो ।  वृद्धा घरमा...
कर्मचारीलाई आवास सुविधा दिने मन्त्रिपरिषद्को निर्णय काठमाडौं । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछि बुधबार लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा बसेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीला...
लियोनेल मेस्सीले भने – जारी विश्वकप मेराे अन्तिम यात्रा हुनेछ रियो दि जेनेरियो। अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन्। बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो। मेस्सीले अर...
चीनसँग झडप भएको अरुणाचलको तवाङ भारतका लागि किन यति महत्त्वपूर्ण छ? काठमाडौं । गत शुक्रबार अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपमा केही भारतीय सैनिक गम्भीर घाइते भएका छन् । यस झडपमा चिनियाँ सैनिक पनि घाइते भएको बताइएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदमा यस झडपमा के...
अनेसास क्यानडाको आयोजनामा हजुरबुबा हजुरआमा दिवस सम्पन्न (तस्बिरसहित) क्यानडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) क्यानडाले गत आषाड २९ गते भानुजयन्तिका दिन, मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुरूप मंशिर २४ गते त्यस्तै गरी डिसेम्बर १० तारिकका दिन अनेसासले हजुरबाआमा दिव...
रेशम चौधरीलाई छुटाउन तत्कालीन ओली सरकारले गरेको थियो यस्तो सहमति काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि अहिले सरकारको चौतर्फी विरोध भएको छ । सरकारले मंगलबार जारी गर्न उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ । रेशम चौधरीसहित जघन्य अपराधमा जेल सजाय भोगिरहेका राजनीतिक कार्यकर्त...
प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय सरचनाअनुरुप हुनेगर...
गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ : नेता भण्डारी डुम्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् । आज दमौलीको बिपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअन...
खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्...
भारतको बंगलादेशलाई विशाल लक्ष्य काठमाडौं । बंगलादेशमा जारी एकदिवसीय श्रीखंला अन्तर्गर्तको तेस्रो तथा अन्तिम खेलमा भारतले उत्कृष्ठ ब्याटिङ गर्दै बंगलादेशलाई विशाल लक्ष्य दिएको छ । चत्तोग्राममा जारी खेलमा पहिला ब्याटिङ गर्दै भारतले ५० ओभरमा ८ विकेट ४०९ रन बनाएको छ । भारतका इशान किसानले सर्वाधिक २१० रन बनाए । उनले १३१ बलम...
जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु : सिंह काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेको बताए । उनले विकासको ब...
धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई राँझा । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै ...
त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ– प्रधानमन्त्री देउवा पाटन । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान...
दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन {भिडियोसहित} काठमाडौं । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्वसन्ध्यामा दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल मानव अधिकार संगठनको आयोजनामा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राख्दै शुक्रबार प्रदर्शन गरिएको हो ।...
स्काउटको सरकारसँग माग : ‘आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर’ {भिडियो} काठमाडौं । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर्न सरकारसँग माग गरेको छ । नेपाल स्काउटले शुक्रवार पत्रकार सम्मेलन गर्दै आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्...
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री देउवा {भिडियोसहित} प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभावले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको...
मेलम्ची खानेपानी पुनः उद्घाटन गर्दै मन्त्री चौधरी {भिडियोसहित} काठमाडौं । नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी पुनःवितरणको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । उनले काठमाडौँको महाँकालचौरस्थित शाखा कार्यालयबाट खानेपानीको पुनः वितरण उद्घाटन गरेका हुन्। वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खान...
महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ काठमाडौं ।  सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्...
जिप दुर्घटनामा चालकको मृत्यु बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् । डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो ।...
धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने...
भृकुटीको शालिक अनावरण {भिडियोसहित} काठमाडौं । राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गरकी हुन् । शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विब...
किराँत समुदायले उधौली पर्व धुमधामसँग मनाए {भिडियो} काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहिबार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाएका छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने गर्दछन् ।...
व्हाट्सएपमा आयो फेसबुक-इन्स्टाग्रामको जस्तै फिचर काठमाडौँ। व्हाट्सएपले नयाँ फिचर जारी गरेको छ। कम्पनीका सीईओ मार्क जुकरबर्गले व्हाट्सएपमा नयाँ फिचर जारी भएको बारे जानकारी दिएका छन्। व्हाट्सएपको यो सुविधाको साथ, प्रयोगकर्ताहरूले आफ्नो अनुकूलित डिजिटल अवतार सिर्जना गर्न सक्नेछन्। व्हाट्सएपको यो सुविधा फेसबुक र इन्स्टाग्र...
निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता म...
पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ : मुख्यमन्त्री राई काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनल...
प्रधानमन्त्री देउवा भोली धनगढी आउँदै धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन् । मंसिर–४ गते सम्पन्न निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् । धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण ...
महाकालीमा भारतीय हस्तक्षेपको विरोधमा दूतावास घेराउ, मोदीको तस्बिर जलाईयो काठमाडौं । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्...
गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्नेछ: सञ्चारमन्त्री कार्की {भिडियोसहित} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । सञ्चार मन्त्रालयले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता तथा सुनसरी निर्वाचन क्षेत्र ...
धानको समर्थन मूल्यको कार्यान्वयन नगरे किसानले आन्दोलन गर्ने {भिडियो} काठमाडौं । सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले सयुक्त रुपमा आन्दोलन घोषणा गरेका छन् । नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ...
भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार बढ्यो काठमाडौं ।  जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ । राजधानी...
ग्रीन डेथ भनेको के हो ? जसमा मानिसको शरीरबाट बनेको मलले रुखबिरुवा हुर्काइन्छ काठमाडौं । सन् २०२७ सम्ममा, क्यालिफोर्नियावासीहरूले आफूलाई श्मशान गृहमा दाहसंस्कार गर्ने वा घरको बगैंचा वा खेतमा मल बनेर रहने भन्ने छनोट गर्न सक्नेछन् । गभर्नर गेभिन क्रिस्टोफरले केही दिन अघि नयाँ नियममा हस्ताक्षर गरे जसलाई प्राकृतिक जैविक रिड...
भूमि आयोगमा थप चार हजार बढी निवेदन काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् । आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय ...
पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको पानीले मेचीनगर १, २, ३ र ४ को एक हजार सात सय हेक्टर जमिन ...
तीन सय वर्ष पुरानो घर पर्वत । पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा ३०० वर्षअघि निर्मित घर छ । यो घरमा ठुलो ढुङ्गे आँगन, पीढी, मझेरी, आँटी, माइली आँटी र बार्दली रहेको छ । डेढ रोपनी जग्गामा फैलिएको यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो ।
हँसिया प्रहारबाट घाइते भएका भण्डारीको मृत्यु कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइएकोमा ...
रुसी क्षेप्यास्त्र प्रहारले राजधानीको आधा क्षेत्र अन्धकारमय काठमाडौं । सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले धेरै क्षेत्रमा विद्युत प्रभावित भएको बताए । स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा...
लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो दल, दोस्रोमा कांग्रेस लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको परिणमअनुसार लमजुङ जिल्लामा नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । समानुपातिकमा नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ सबै भन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार लमजुङमा प्रतिनिधि सभातर्फ नेक...
निर्वाचन आयोगले गर्‍यो समानुपातिक सिटको कानुन हेरफेर काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो । संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्...
जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे राष्ट्रपति भण्डारी काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै द...
काठमाडौं खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले...
जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो कञ्चनपुर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगि...
रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु रुपन्देही। रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका(२ हिरापुरमा सोमबार बुटवल(१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो...
महिला स्वस्थ्य स्वयंसेवकको अनुभव: ‘समाजको शत्रुदेखि चिकित्सकसम्म’ कैलाली। कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेवकका रूपमा काम गरिन । तत्कालीन समयमा स्वस्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो । स्वयंसेवकलाई गाउँमा जाँदा श...
भरतपुर महानगरपालिकाभित्रका पाँच सहकारीमा तरलताको समस्या चितवन।  भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ। आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो। भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र ...
डिसी नेपालमा प्रकाशित समाचारप्रति श्रममन्त्रीको सचिवालयको ध्यानाकर्षण काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर एमालेमा जाने तयारी शिर्षकको समाचार उनको सचिवालयले खण्डन गरेको छ। श्रममन्त्री कुँवरको सचिवालयले सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दै डिसी नेपालमा प्...
बुटवल उपमहानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट बुटवल । बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो । जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्...
प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअ...
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ ।  नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो । सिन्धुलीको कमल...
समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्...
अखिलले भन्यो– सीमा मिच्दा समेत नबोल्ने सरकारको भत्सर्ना गर्छाै काठमाडौं । भारतले महाकाली नदीको वहाव नै नेपालतर्फ धकेल्ने गरी सीमा क्षेत्रमा बनाएको पक्की संरचनाको विरोध गर्दै नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारमा रहेको महाकाली नदीको पुल मुनि भारतले एकतर्फी संरचना बनाएपछि स्थानीयले विर...
श्रममन्त्री तथा नेकपा एसबाट चुनाब जितेका सांसद शेरबहादुर कुँवर एमालेमा जाने तयारी काठमाडौं। भर्खरै सकिएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम–१ बाट नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चुनाब जितेका सांसद तथा बहालवाला श्रममन्त्री शेरबहादुर कुँवर एमालेमा फर्किने तयारी गरेका छन् । स्रोतका अनुसार केही समयअघि कुँवर र भिम रावल...
यी हुन् प्रतिनिधसभातर्फको ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित) काठमाडौं । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फको कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो ...
राष्ट्रिय खेलकुदमा पदक विजेता तीन सय २४ खेलाडी प्रदेश सरकारबाट नगदसहित सम्मानित पोखरा । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेल...
नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर धनगढी । नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र...
निर्वाचनमा अन्तर्घात गर्नेको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन कांग्रेसको निर्देशन काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरूको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन जिल्ला तथा प्रदेश अनुशासन समि...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने  कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव...
चुनावअघि माधव नेपालले भनेका थिए– समानुपातिकमा हामीले २० लाख मत ल्याउँछौं काठमाडौं । निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए । तर, एक करोड चार लाख समानुप...
दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित दोलखा । दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ने...
अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना काठमाडौं । प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ । हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको ...
७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयीः मधेशमा सबैभन्दा धेरै, बागमतीमा शून्य काठमाडौं । आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिप...
पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा विरोध प्रदर्शन भएको छ । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय...
सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन काठमाडौँ।  सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ। सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौ...