content stringlengths 31 27.4k ⌀ |
|---|
सूर्यविनायक नगरपालिकाका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित भक्तपुर। सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ जना कर्मचारीलाई एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ। जनप्रतिनिधिसहित कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि नगरपालिकाले प्रदान गर्ने सेवा प्रभावित बनेको छ ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका ... |
ओमिक्रोन निको भइसकेपछि यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल काठमाडौं । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । हालै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्दो क्रममा रहेको छ । य... |
४० वटा देशले लागू गरिसकेको अत्याधुनिक प्रविधि अमेरिकाले किन लागू गर्न सकेन ? काठमाडौं। अमेरिकामा फाइभ जी इन्टरनेट प्रविधि सुरु हुनासाथ स्थगित गरिएको छ । कैयौं अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले अमेरिकाले फाइभजी प्रविधि लागू गरेसँगै अमेरिकाका विमानस्थलमा उडान नगर्ने निर्णय गरेपछि अमेरिका फाइभ जी प्रविधि लागू गर्नबाट पछि... |
पत्रकार विश्वकर्माको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त काठमाडौं ।टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी)को निधनप्रति नेपाल पत्रकार महासङ्घले दुख व्यक्त गरेको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको जना... |
पाँच स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र काठमाडौं। खोटाङमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको काम ७ महिनादेखि अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासे र ऐसेलुखर्क गाउँपालिका-१... |
ताप्लेजुङमा तेस्रो पटक हिमपात काठमाडौं। ताप्लेजुङमा तेस्रो पटक हिमपात भएकोछ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ गाउँपालिका(७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।
हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावि... |
भोलिदेखि मौसममा सुधार हुने काठमाडौं। पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको ... |
अमेरिकाले फाइभ जी इन्टरनेट सुरु गरेपछि विमान कम्पनीहरु चिन्तित, ठूलो संख्यामा उडान रद्द काठमाडौं। अमेरिकामा नयाँ फाइभ जी सेवा विमानमा यात्रा गर्ने यात्रु र विमान कम्पनीहरुलाई निकै भारी परिरहेको छ । भारत समेत विश्वका कैयौं देशहरुबाट अमेरिका जाने र अमेरिकाबाट आउने हजारौं यात्रु र ठूलो संख्यामा उडानहरुमा यसको असर परेको छ ... |
पहिलाे चरणमा ९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतले गरे बिदाइ काठमाडाैं। नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन्। बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन्।
इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट... |
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश शर्माको निधन काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेदमा आज निधन भएको छ। मिर्गौलाको समस्याबाट पीडित उनको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो।
सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अ... |
काठमाडौं जिल्ला अदालतको सेवा कटौती काठमाडौं ।काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको अदालतको पूर्ण बैठकले ६ माघ बिहीबारदेखि १८ माघ मंगलबारसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो ।
३० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र सर्वोच्च अदालतको ४... |
सर्वोच्च अदालतमा बुधबारदेखि सेवा कटौती गरिने काठमाडौं। सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ । अदालतमा आज बसेको फुलकोर्टले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक... |
कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ? काठमाडौं। काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५ हजार ५ सय ४९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार चार, ललितपुरमा ९... |
गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु चितवन। गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका-२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो ।
अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुर... |
लागूऔषधसहित १० जना पक्राउ कर्णाली । प्रहरीले सुर्खेतबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र ३२ ग्राम गाँजाको धुलोसहित १० व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनग... |
साधुसन्तलाई न्यानो कम्बल काठमाडौं । कपिलवस्तु शिवराज नगरपालिका–५ चन्द्रौटाका स्व राजाराम जयसवालको स्मृतिमा साधुसन्तलाई भण्डारा र न्यानो कम्बल वितरण गरिएको छ । चन्द्रौटामा रहेको कर्णेश्वरी मन्दिर परिसरमा एक कार्यक्रमका बीच ५१ जना साधुसन्तलाई भण्डारा र न्यानो कम्बल वितरण गरिएको हो । बढ्दो चिसोबाट साधुलाई राहत दिलाउन र पत... |
बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै काठमाडौं।तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान... |
नेपाल–बेलायत श्रम वार्ताः समझदारीको मस्यौदा तयार गर्न दुवै पक्ष सहमत काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच आज भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्... |
आयोगले तोकेभन्दा एमविविएसमा बढी शुल्क लिन नपाउने काठमाडौँ । राष्ट्रिया चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा निर्धारित गरेकोभन्दा बढी शुल्क शैक्षिक संस्थाले लिन नपाउने सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज राष्ट्रिय चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय,... |
विमानस्थल र एयरलाइन्सको लापरवाहीले यात्रुको उपभोक्ता अधिकार हननः मानवअधिकार आयोग काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान नहुनु र उडान ढिलो ‘फ्लाईट डिले’ भएको सूचना समयभित्रै एयरलाइन्सले यात्रुलाई नदिँदा यात्रुको उपभोक्ता अधिकार हनन भएको जनाएको छ । आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित दे... |
माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छः निर्वाचन आयोग काठमाडौँ। निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ ।
राजनीतिक दलहरुका निर्वाचन हेर्ने प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा... |
वैदेशिक रोजगारका विषयमा प्रहरीलाई काठमाडौं । सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले आयोजित एकदिने अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । परियोजनाको यो कार्यक्रम देशभरमा ३९ जिल्लाका १५६स्थानीय तहमा आयोजना गरिएको थियो । गएको मङ्सिरसम्ममा ५९ लाख युवा वैदे... |
दुर्घटनामा एकजनाको मृत्यु काठमाडौं।भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारत... |
जबर्जस्ती करणी गर्नेलाई जन्मकैद काठमाडौं।जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो ।
जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इज... |
यी लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्, हुन सक्छ ओमिक्रोन ! काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना भाइरसको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। ओमिक्रोन अन्य भेरियन्टको तुलनामा तीव्र गतिमा फैलिने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले पहिलो पटक दक्षिण अफ्रिकामा यो भाइरस फेला पारेको थियो । कोभिड–१९ को न... |
कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ काठमाडौं।जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका९३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका९७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।
मियाँको साथबाट एक थान कटुवा पेस्तो... |
ट्याक्टरको ट्रली पल्टिंदा एकको मृत्यु सुनसरी । सुनसरीमा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृत्यु भएको छ । सुनसरी को कोशी गाउँपालिका-३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उराउको मृत्यु भएको हो ।
हिंजो साँझ ६ बजेतिर उखु लोड गरेर डोरीले बाँध्ने क्रममा ट्रली पल्टिएर ... |
अत्यावश्यक नभई जोखिम मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध काठमाडौं। अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्... |
‘विनादर्ताका अनलाइन र युटुबलाई नियन्त्रण गरिन्छ’ काठमाडौं। नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्... |
चौबीसौँ भूकम्प सुरक्षा दिवसको कार्यक्रम पाटन दरबार क्षेत्रमा काठमाडौं। विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आगामी माघ २ गते विभिन्न कार्यक्रम गरी देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको आज सहरी विकास तथा भवन निर्माण विभागम... |
श्रीमतीको दुर्घटनामा मृत्यु भएको झुटो दावी गरेर जीवन बिमावापत ५७ करोड रुपैयाँ ठगी काठमाडौं। एक व्यक्तिले आफ्नी श्रीमतीको दुर्घटनामा मृत्यु भएको दावी गरेर बिमा कम्पनीसँग श्रीमतीको जीवन बिमावापत ५७ करोड रुपैयाँ ठगी गरेको पाइएको छ । ती व्यक्तिले यो रकम पनि पाइसकेका थिए तर घटनाको ५ वर्षपछि उनको कर्तुतको खुलासा भएको छ । उनल... |
ओमिक्रोन बढी सङ्क्रामकः खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह काठमाडौं। कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरुको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलग... |
ओमिक्रोन फैलिएको भन्दै बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द काठमाडौं। कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालि... |
म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय काठमाडौं। कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । आज स... |
माघी पर्वमा तीन दिन सार्वजनिक बिदा काठमाडौं। कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए ।
‘यो गाउँपालिकामा था... |
चिडियाखाना अवलोकनमा स्वास्थ्यमापदण्ड अनिवार्य काठमाडौं। पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ ।
चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्... |
कम्पनी टाट पल्टिएपछि संसारकै महंगो घर कौडीको भाउमा लिलामी, हेर्नुहोस् भित्रका तस्वीरहरु काठमाडौं। विश्वकै सबैभन्दा महंगो घर मानिएको अमेरिकाको लस एन्जल्समा रहेको ‘द वन’ नामको घरलाई लिलामीमा राखिएको छ । १० वर्षअघि बनाउन सुरु गरिएको यो घर अझै बनाएर पूरा भइसकेको छैन । यो घर बनाएर सकिएपछि यसको मूल्य ५०० मिलियन डलर (५९ अर्ब ... |
सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु सिन्धुली। सिन्धुली गोलन्जोर गाउँपालिका ७ मा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको तरकारी बोकेको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिदा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ व... |
करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु काठमाडौं। तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप-१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चा... |
आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य काठमाडौं । कोभिड–१९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आज भएको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास ... |
भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गरे नगरपालिका घेराउ काठमाडौं। ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाईलाई घेराउ गरेका छन् । बृद्धाभत्ता नपाएको भन्दै कंचनरूप नगरपालिकाका ज्येष्ठ नागरिकले कंचनरूप नगरपालिका घेराउ गरेका हुन् ।
प्रत्येक ४र४ महिनामा पाउनु पर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै ज्येष्ठ नाग... |
कलंकीमा टिपरको ठक्करबाट एकको मृत्यु काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। टिपरको ठक्करबाट मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो ।
बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने... |
चितलाङको भीरमा मृत काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मोरङका २५ वर्षीय दिपक रिसिदेव थानकोट–चितलाङको भीरमा मृत भेटिएका छन् ।
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पुस १६ मा वेपत्ता भएका उनको महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शव फेला पारेको हो । |
‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको मृत्यु काठमाडौँ ।काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ ।
खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्य... |
२६ लाख जरिवाना ठहर भएका बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २६ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको... |
आत्महत्या गर्न चाहन्थे यी बलिउडकर्मी काठमाडौं। भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए। छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो।
१५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक... |
ट्र्याक्टरको ठक्करबाट ४० वर्षीय पुरुषको मृत्यु कैलाली। कैलालीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ट्र्याक्टरको ठक्करबाट पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको हो ।
गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको धनगढी उपमहा... |
लोकसेवा आयोगसम्बन्धी मुद्दामा हुन सकेन सुनुवाइ काठमाडौं। सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगको परीक्षासँग सम्बन्धीत बाइस मुद्दा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन ।
न्यायाधीश दीपककुमार कार्की, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलासमा आज पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा... |
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ काठमाडौं। झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दि... |
श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ काठमाडौं।सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका-२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रह... |
लागुऔषध बिक्रीवितरणकाे आरोपमा हजुरबा-नाति नै पक्राउ महोत्तरी। प्रतिबन्धित लागुऔषध (गाजा) बेचबिखन आरोपमा प्रहरीले महोत्तरीबाट चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले गौशाला नगरपालिका-४ रजखोर बस्ने ७० बर्षीय रामचन्द्र साह र उनकाे २१ बर्षीय नाति रोहित साह, सोही वडाक... |
घरमा आगलागी हुँदा सात लाखको क्षति काठमाडौं।हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मंगलबार राति चुलोमा बालिएको आगो सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण ... |
कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ। काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठ रहेकी छिन्।
काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा स... |
पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ काठमाडौं ।नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ... |
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गरिने काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ ।
विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो । शि... |
आमाले १ दिनको बच्चालाई सडकमा छोडिन्, साथमा सबैलाई रुवाउने चिठी लेखेर राखिदिइन् काठमाडौं। सन्तान जस्तो भए पनि आमाको मन सन्तानप्रति अत्यन्तै विशाल र उदार हुन्छ भन्ने हामीले मान्दै आएका छौं । आमाले जस्तोसुकै परिस्थितिमा पनि सन्तानको रक्षा गरेको हामीले देख्दै आएका छौं । तर, कहिलेकाहीँ परिस्थिति र बाध्यताले यस्ता घटनाहरु पन... |
‘सामाजिक सञ्जाललाई समाज परिवर्तनमा उपयोग गरौँ’ काठमाडौं । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको संयोजनमा आज बेनीमा भएको पत्रकारिता आचारसंहिता जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाललाई समाज परिवर... |
मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि… काठमाडौं। प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हो ।
प्रदेश ०३-०२-००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार ग... |
अनलाइन ठगी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ काठमाडौं । भक्तपुरबाट प्रहरीले अनलाइन ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा भक्तपुरको गठ्ठाघर बस्ने मोरङको पथरी शनिश्वरे नगरपालिका–१०, मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
विभिन्न व्यक्तिहरूका फेसबुक आईडी ह्याक गरी आईडीमा भएका व्यक... |
दैलेखमा जिप दुर्घटना हुँदा चालकको मृत्यु सुर्खेत। दैलेखमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जिप चालक दैलैख भगवतीमाई गाउँपालिका-६ का ३० वर्षीय कृष्ण रोकाको मृत्यु भएको हो ।
भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेक... |
बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते ललितपुर। ललितपुरको कुपण्डोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साथै,एक जना घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा९५प ५३३४ नम्बरको मोटरसाइकल गएराति सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार मंगल... |
बर्दियामा जङ्गली वयस्क हात्ती मृत फेला काठमाडौँ ।बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डिपुर गाउँमा जङ्गली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ ।
नेपाल–भारत सिमाना नजिक राजापुर–१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा आज जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जान... |
बसको ठक्करबाट सप्तरीमा एक बालक गम्भीर घाइते काठमाडौँ । सप्तरीको सडेंपारमा अर्जुन रथ बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय जयबिन्द सिंहका ८ वर्षीय छोरा जित सिंह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । ठक्करबाट घाइते भएका बालकको अवस्था गम्भी... |
नक्कली नियुक्तिपत्र दिई ठगी काठमाडौँ । नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय स... |
लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन काठमाडौं। लमजुङमा आठ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु गरिएको हो । ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय... |
दुई कम्पनीको सेयर मूल्य समायोजन काठमाडौं। दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुनेमा सिभिल बैंक र रिलायन्स फाइनान्स रहेका छन्।
सिभिल बैंकको ५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। समायोजनपछि सेयर भाउ २४५ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५ प्रतिशत बोनस... |
हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो काठमाडौं।हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव ग... |
हिउँमा फँसेका बाबुछोरा उद्धार गर्न गएको हेलिकप्टर आज पनि रित्तै फर्कियो काडमाडौं ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आज बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो ।
अन्दाजी ५०÷५५... |
स्थानीय तहद्वारा विद्यालय बन्द काठमाडौं। जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् ।
तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्... |
स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ काठमाडौं। नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प... |
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ जाजरकोट। प्रहरीले जाजरकोटबाट जुवा-तास खेल्दै गरेका १३ जनालाई पक्राउ गरेको छ । भेरी नगरपालिका-४ गैरीखाली स्थित सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले १३ जना जुवाडेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भेरी नगरपालिका-५... |
सर्लाहीमा मोटरसाइल दुर्घटना हुँदा तीन जनाको मृत्यु सर्लाही। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सर्लाहीको सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षिय अरुण सिंह, २० वर... |
एकैरात चार मन्दिरमा चोरी काठमाडौं। पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर... |
नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २ जना पक्राउ काठमाडौँ। सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २ जनालाई प्रहरीले शनिबार (पौष १७ गते) पक्राउ गरेको छ ।
अर्काको नाममा परीक्षा दिँदै गरेका बागलुङ जिल्लाको ढोरपा... |
निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन काठमाडौं। परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देश... |
अझै गर्न सकिएन हिउँमा फसेका बाबुछोराको उद्धार काठमाडौं।चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ ।
हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्ट... |
बैंकले झुक्किएर हजारौं खातामा २१ अर्ब पठायो, प्रतिस्पर्धी बैंकमा गएपछि फिर्ता लिन समस्या काठमाडौं। बेलायतको एक बैंकले झुक्किएर हजारौं खातामा कूल १३० मिलियन पाउण्ड (करिब २१ अर्ब नेपाली रुपैयाँ) पठाएको छ । बेलायतको सान्ट्याण्डर बैंकले २५ डिसेम्बरमा क्रिसमसका दिन झुक्किएर ७५ हजार वटा फरक फरक खातामा यो रकम पठाएको हो । यो र... |
लागुऔषध सहित चार युवा पक्राउ काठमाडौं। प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सु... |
इस्वी सन्को नयाँ वर्ष २०२२ काठमाडौं । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नय... |
चिसोका कारण विद्यालय सञ्चालन गर्न मुस्किल काठमाडौं ।अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ । हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो । माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय खुले पनि पठनपाठन सञ्चालन गर्न सकिएको छैन ।... |
लागूऔषधसहित पक्राउ काठमाडौं। काठमाडौँबाट लागूऔषधसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका–४ का ४६ वर्षीय लेखबहादुर तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध नुर्फिन २८६... |
शितलहरबाट सप्तरीको जनजीवन प्रभावित काठमाडौं। चिसो हावासँगै बाक्लो हुस्सु तथा शितलहरका कारण मधेसका जिल्लासहित सप्तरीको जनजीवन कष्टकर बनेको छ ।बुधबार र बिहीबार वर्षासँगै चिसो हावा चलेका कारण अत्यधिक चिसो बढेको हो । शितलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ । सार्वजनिक ठाउँ बजार, सरकारी तथा ... |
जाडो बढ्दा किन काटियो बिजुली ? काठमाडौं। मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी पर्यो। जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो... |
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी काठमाडौं। अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ ।
‘फ्रिडम फोरम’ले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार यस वर्ष नेपालमा प्रेस स्... |
बाघको आक्रमणबाट महिलाको मृत्यु काठमाडौं। नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले ब... |
बालबालिकालाई विद्यालयमै खोप काठमाडौं। कोभिड विरुद्धको खोप व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य कार्यलय उदयपुरले स्थानीय पालिकामार्फत जिल्लाको नगरपालिका र गाउँपालिकाको विद्यालयमा नै बालबालिकाको लागि खोप दिन थालेको छ ।
बुधबारदेखि जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिकासहित पहाडी क्षेत्रको रौतामाई, उदयपुर गढी, ... |
बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग काठमाडौं। सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेकाछन् ।
बिहीबार जिल्लाको प... |
निर्वाचन अधिकृतको कार्यालय उद्घाटन काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । यही माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कार्यालयको उद्घाटन गरिएको हो । जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले कार्यालय उद्घाटन गरेका हुन् ।
राष्ट्रियसभाको पहि... |
आगलागीबाट दश लाखको क्षति काठमाडौं।सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।
आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालग... |
अनुदानमा आएको ३५ बोरा युरिया मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ प्यूठान। किसानहरुका लागि अनुदानमा आएको मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ परेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री तथा सोही ठाउँका केशर महतरा रहेका छन् ।
प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको अनुदान... |
भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं।भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् ।मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्कि... |
आज सफला एकादशी : थाहा पाउनुहाेस् तपाईंकाे राशिफल काठमाडाैं। १५ पुस, ३० डिसेम्बर बिहीबार । सन् २०२१ को दोस्रो अन्तिम दिन । पौषकृष्णपक्ष, आज सफला एकादशी भनिन्छ । एकादशीको दिन विशेषगरी व्रत गर्ने र अन्न ग्रहण नगर्ने फलाहार लिने चलन छ । वर्षमा २४ एकादशी हुन्छन् हरेक एकादशीको फरकफरक महत्व रहेको छ । सफला एकादशी नामले पनि पुष... |
सत्र दिनदेखि बेपत्ता बालक मृत फेला काठमाडौं। विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् ।
गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् । पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मङ्सिर २४... |
२२० जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु काठमाडौं । पछिल्लो २४ घण्टामा २२०जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २०९ जनामा र १ हजार १७५ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणम... |
हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध काठमाडौं। मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्... |
ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते कपिलवस्तु। कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिक- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ... |
प्रशिक्षक भट्ट भन्छन्- ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा ... |
३६ लाख बराबरको ब्याट्री बरामद काठमाडौं। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रु ३६ लाख बढीको ब्याट्री बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश०३–००१ ख १५५२ नम्बरको ट्रकबाट प्रहरीले कागजागत बिनाका ब्याट्री बरामद आज गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश... |
वर्षा र हिमपातको सम्भावना काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम... |
रौतहटमा जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यु काठमाडौं। रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
जन्ती लिएर सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप गरुडामा दुर्घटना भएको हो । दुर्घटनामा बाराको गढीमाई नगरपालिक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.