content stringlengths 31 27.4k ⌀ |
|---|
हराएको मतदाता परिचयपत्रको सिफारिशमा शुल्क नलिन निर्वाचन आयोगको निर्देशन काठमाडौं । निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचय पत्र बनाउनका लागि सिफारिश दिँदाशुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै हराएका वा नष्ट भएका मतदाता परिचय पुनः बनाउने प्रयोजनका लागि नि:शुल्क सिफार... |
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक बुधबारदेखि, नेपालको बिजुली बिक्रीका लागि प्रस्ताव काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका ... |
अमेरिका र चीनलाई परराष्ट्रको जवाफ– कुन सहायता चाहिन्छ भन्ने निर्णय सार्वभौम संसदले मात्रै गर्छ काठमाडौं । नेपाललाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएपछि नेपालले आइतबार दुवै देशलाई जवाफ दिएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्... |
एमसीसी पेस गर्न सहमति जनाउने यी हुन् तत्कालीन माओवादीका मन्त्रीहरू काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा प... |
अमेरिका र चीन द्वन्द्वकाे छिटा नेपालमा पर्नु दुर्भाग्यपूर्ण छ : पूर्वअर्थमन्त्री काेइराला काठमाडौँ। पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले एमसीसी विकास परियोजना रहेको बताएका छन् । डिसीनेपालको द ब्रिज टकलाई अन्तरवार्ता दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने,’एमसीसी भन्नेलाई हाइलाइट गरियो मेरो लागि यो एमसीसी होइन मेरो ... |
शरीरमा आगो सल्केर जुम्लामा एक जनाको मृत्यु जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो ।
जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घ... |
प्रेस स्वतन्त्रता संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्न सरकार दृढ छः सञ्चारमन्त्री कार्की काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् मनेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संविधानले प्रेस जगत्लाई पूर्ण स्वतन्त्रताको सुनिश्चित गरेको उल्लेख गर्दै वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवद... |
‘ विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषणमा राससको भूमिका प्रशंसनीय ’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विश्वसनीय, सन्तुलित एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनताको सुसूचित हुन पाउने हक सुनिश्चित गर्ने कार्यमा राससको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस... |
राष्ट्रपतिद्वारा बाह्र जनाको सजाय माफी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गर्नुभएको छ ।
नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासमेतका १२ जनाको सजाय... |
गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ ।
चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दि... |
कालिकोटमा १८ हजार मतदाता थपिए कालिकोट। कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा ... |
बुद्ध पूर्णिमादेखि गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने, शुक्रबारदेखि परीक्षण उडान सुरु काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ ।
शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन ... |
प्रेस चौतारी रासस शाखाले पत्रकारलाई सम्मान गर्ने काठमाडौं । प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाले यस वर्षको सम्मान र पुरस्कार घोषणा गरेको छ । सो शाखाले ‘प्रेस चौतारी रासस सम्मान’ राससका पूर्वनायबमहाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली तथा ‘प्रेस चौतारी रासस पत्रकारिता पुरस्कार’ रासस केन्द्रीय कार्यालयका फ... |
योजना आयोगका उपाध्यक्ष पौडेल र संयुक्त अधिराज्यका राजदूत निकोलाबीच छलफल काठमाडौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ ।
उपाध्यक्ष पौडेलको कार्यकक्षमा आज भएको छलफलमा नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै विकास साझेदारी... |
गठबन्धनको बैठकअघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल काठमाडौं । सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका ने... |
रोकिएको काम तीव्र गतिमा अघि बढाउँछुः कार्यवहाक सदस्यसचिव थापा काठमाडौं . राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् ।
‘अहिलेको टड्क... |
ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्रीको चासो जाजरकोट। कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न चासो देखाएका छन् । सोही कारण उनले विषयगत कार्यालयहरूसँग छलफल अघि बढाएका छन् ।
विद्युतीकरणमा रुख कटानसहितका समस्याले ढिलाइ हुने गरेको... |
श्रीमतीलाई तह लगाउनका लागि तीन दिन श्रीमतीसँग नसुत्न मन्त्रीको सुझाव ! क्यालालम्पुर । मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ । महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कुट्... |
प्रदेश-१ ले कहिले नाम पाउँछ ? झापा । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले संसद्को आउँदो अधिवेशनमा प्रदेशको नाम टुंगो लगाउने प्रयास गर्ने आश्वासन दिए । समाजवादी प्रेस संगठन नेपालको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नामांकनका लागि प्रयत्न गर्ने प्रतिबद्धता गरे ।
चार वर्षमा तीन मुख्यमन्त्री फेरिँदा पनि राख्न नसकेको प... |
कांग्रेस कैलाली अधिवेशन : कोइराला पक्ष छुट्टै टीमको तयारीमा जुट्यो धनगढी । नेपाली कांग्रेको १३औं महाधिवेशन अन्तरगत यही फागुन १३ गते हुने जिल्ला अधिवेशलाई लक्षित गरी कोइराला पक्ष सक्रिय बनेको छ ।
संस्थापन पक्षले एकलौटी गरेको र पेल्ने मनसायका साथ अघि बढ्न खोजेको भन्दै कोइराला पक्षले छुट्टै टीमसहित उम्मेदवारी दिने बताएको ... |
राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग काठमाडौं । एमसीसीको विरोध गर्दै राप्रपाका विभिन्न २१ भातृ संगठनहरूले काठमाडौंमा गरेको प्रदर्शनमा दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको जनाएको छ । राप्रपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवं भत्स... |
शहीद स्मारक बी डिभिजन खेल यसै महिनामा हुने काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत हुने जनाएको छ । बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा झम्सिखेल युथ क्लब, सामाजिक य... |
३५ करोडको युरेनियमसहित ८ जना पक्राउ काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित हायात रिजेन्सी होटेलको पार्किङ क्षेत्रबाट दुई किलो ८०० ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौँको कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धु... |
निजगढ विमानस्थल चाँडै निर्माण हुन्छः अध्यक्ष नेपाल बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण हुने बताएका छन । नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आज आयोजना गरेको कार्यक्रममा उनले निजगढमा बनाउने भनिएक... |
मधेश प्रदेश सरकारको ४ वर्षः संघीय सरकारका कारण भएन काम ! जनकपुरधाम । मधेश प्रदेश सरकार गठन भएको ४ वर्ष पूरा भएको छ । ४ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले मंगलबार पत्रकार सम्मेलन गरि पछिल्लो ४ वर्षमा कर्मचारीको अभाव र कोरोना महामारीले प्रदेश सरकारले योजना अनुसारको काम गर्न नसकेको मुख्यमन्त्री लालबाबु राउतले स्वीकार गर... |
पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–... |
त्रिविमा डेढ सय दिन तालाबन्दी : शैक्षिक क्यालेन्डर पालना गर्न चुनौती काठमाडौं । त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक सङ्घसङ्गठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्याल... |
पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न पर्यटन मन्त्रीको निर्देशन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन । सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सर... |
उड्डयन प्राधिकरण पुगेका महानिर्देशक क्षेत्री हाजिर नगरी फर्किए काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पुग्नुभएका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरी फर्किएका छन ।
बबरमहलस्थित प्राधिकरण मुख्यालयमा कार्यालय समयमा पुगेका क्षेत्रीले हाजिर नगरी फर्किएको प्राधिकरणले जनाएको ... |
राजनीतिक अस्थिरताको असर कूटनीतिमा, नेपालका ३३ दूतावास तथा नियोगमध्ये २० नेतृत्वविहीन काठमाडौं । देशमा राजनीतिक अस्थिरता बढ्दा त्यसको प्रत्यक्ष असर कूटनीतिमा परेको छ । जसको कारण विदेशमा रहेका नेपालको ३३ वटा नियोग तथा दूतावासमध्ये २० वटा लामो समयदेखि नेतृत्वविहीन बनेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको... |
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको ने... |
ओमिक्रोन हो वा सामान्य रुघाखोकी कसरी थाहा पाउने ? काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले यति बेला सबै जनालाई त्रसित बनाएको छ । यस्तो अवस्थामा कसैलाई सामान्य रुघाखोकी सिजनल इन्फ्लुन्जा लाग्दा पनि त्रसित बन्नु पर्ने अवस्था आएको छ । कतिपय व्यक्तिले भने ओमिक्रोलाई सामान्य रुघाखोकीको रुपमा लिने गरेको देखिएको छ ।... |
न्यायालयमा देखिएको बेथिति हटाउन महाभियोग: प्रचण्ड जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् ।
उनले जनकपुरमा आयोजित एक कार्यक्रमाम प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ताहरु मात्रै होइन... |
केपी ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आज भेटवार्ता भएको छ ।
बालकोटस्थित ओली निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी द... |
३० तस्वीरमा इशान किशनकी गर्लफ्रेण्ड, सबैभन्दा महंगोमा बिकेपछि दिइन् यस्तो प्रतिक्रिया काठमाडौं। आइपिएल २०२२ को लिलामीको पहिलो दिन इशान किशन सबेभन्दा महंगोमा बिक्री भए । इशानलाई मुम्बइ इण्डियन्सले १५.२५ करोड रुपैयाँ मूल्यमा अनुबन्ध गरेको छ । यससँगै इशान आइपिएल लिलामीको इतिहासमा दोस्रो महंगा भारतीय खेलाडी बनेका छन् । २ क... |
भूमि आयोगद्वारा सुर्खेतका पाँच स्थानीय तहमा सेवा केन्द्र स्थापना सुर्खेत । राष्ट्रिय भूमि आयोग सुर्खेतले पहिलो चरणमा यहाँका पाँच स्थानीय तहसँग जग्गाधनी पुर्जा वितरणका लागि सम्झौता गरेको छ । आयोगले ती स्थानीय तहमा सेवा कार्यालय स्थापना गर्दै जग्गाको विवरण सङ्कलन थालेको हो ।
आयोगको जिल्ला कार्यालयका अनुसार पहिलो चरणमा भे... |
पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि कांग्रेसको सिफारिस दार्चुला । नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय गरिएको कां... |
दुई भारतीय नागरिक हतियारसहित पक्राउ बाँके। चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले शनिबार हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जि... |
अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैनः उपमहासचिव गुरुङ लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन । प्रेस चौतारी नेपाल लमजुङले शनिबार बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अ... |
आइतबार देखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै काठमाडौ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् ।
कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सिसिए... |
नेपालबाट हङकङ उडानमा प्रतिबन्ध काठमाडौं । हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ ।
कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत... |
गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।
गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सा... |
सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख, पिसिआर रिपोर्ट आउन बाँकी काठमाडाैं। अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि साेमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए... |
पार्टी निष्काशनमा परेका गोपाल किराँतीलाई ‘गद्धार’को संज्ञा काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग... |
मिसाइलका लागि उत्तर कोरियाले अरबौं डलर कहाँबाट ल्याउँछ ? रिपोर्टमा आश्चर्यजनक खुलासा काठमाडौं। उत्तर कोरिया ती सीमित देशहरुमध्ये एक हो जसको बारेमा अन्य देशका नागरिकहरुलाई कमै मात्र थाहा छ । किम जोंग उनको शासन रहेको यो देशका सीमा दशकौंदेखि सील छन् । इन्टरनेट जस्तो चीजको यो जमिनमा नामनिशान छैन । यो देशमा न कुनै बाहिरी जा... |
भारततर्फ तस्करी गर्न लागेको केराउसहित भारतीय नागरिक पक्राउ काठमाडौं। कपिलवस्तुबाट तस्करी हुन लागेको केराउसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपालबाट भारततर्फ लैजादै गरेको ठुलो परिमाणमा केराउसहित भारतको सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई पक्राउ गरेको हो ।
कपिलवस्तुको मर्यादपुर प्... |
भ्यालेन्टाइन विकमा पेटिएमको भिडियो भाइरल, युजरहरुले भने ‘मेरा मातापिताले त कुट्छन्’ काठमाडौं। फेब्रुअरी महिनामा आउने भ्यालेन्टाइन विक हरेक जोडठीको लागि खास महत्वको हुन्छ । यस्तोमा डिजिटल पेमेन्ट कम्पनी पेटिएमले आफ्नो एउटा विज्ञापन रिलिज गरेको छ । यो भिडियो सामाजिक संजालमा तीब्र रुपमा भाइरल भइरहेको छ । भिडियोलाई लाखौंले... |
बुटवलमा विद्यार्थी र प्रहरीबीच झडप, पाँच विद्यार्थी घाइते बुटवल। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्त... |
आजको मौसम : हल्का वर्षाको सम्भावना काठमाडौँ। हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशन नं १ को पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । रात... |
१ हजार ७१४ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनामा परीक्षण गर्दा १ हजार ७१४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार २२५ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १०३ जनामा र ३ हजार २८८ जनामा एन्टीजेन परीक्षण गर्दा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा ... |
पूर्वी लद्दाखमा भारतसँग खोसेको जमिनमा चीनले पुल बनाउँदै काठमाडौं। पूर्वी लद्दाखको पेगोंग तालमा चीनले पुल बनाउँदैछ । यो क्षेत्र चीनले भारतसँग खोसेको र यहाँ पुल बनाउन लागेको भारतको केन्द्र सरकारले शुक्रबार आफ्नो संसद बैठकमा बताएको छ । भारतका विदेश राज्यमन्त्री भी मुरलीधरणले संसदमा लिखित जवाफ दिँदै भनेका छन् ‘चीनको तर्फबा... |
संसद्मा समिति प्रणाली पुस्तक सार्वजनिकः ससदीय समितिका सभापतिका अनुभव र अनुभूति काठमाडौं । संसद्मा समिति प्रणाली (राष्ट्रियसभा विशेष) पुस्तकमा राष्ट्रियसभाका समितिमा चार वर्ष नेतृत्व गरेका सभापति र सभाको समावेशी स्वरूप प्रतिविम्बित हुनेगरी छनोट गरिएका अन्य सदस्यका दृष्टिकोणलाई एकीकृत गरिएको छ ।
संसद्का समिति प्रणालीको अ... |
मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ मोरङ । मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको हत्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र ... |
सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म काठमाडौं। सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो ।
५ माघदेखि बन्दी प्रत्यक्षीकरण र काेराेना महामारी सबन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदाल... |
एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छः माधव नेपाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् ।
उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले... |
अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण काठमाडौं । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो ।
आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा... |
साउदी अरेबियाको रेष्टुरेण्टमा पुगेपछि मानिसहरु आत्तिएर चिच्याउँछन्, हेर्नुहोस् तस्वीरहरु काठमाडौं। साउदी अरेबियामा एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ भूत, प्रेत, जोम्बी र डरलाग्दो आजाजको बीचमा ग्राहकहरुले खाना खान्छन् । मानिसहरुको खानाको टेबलनजिकै मानव कंकाल र नक्कली रगत हुन्छन् । रेष्टुरेण्टमा ग्राहकहरुको साथमा कुर्सीमा मा... |
अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट काठमाडौं ।सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवार... |
जेठ ४ को निर्वाचन मितिबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने काठमाडौं ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो ।
स्थानीय तहको ... |
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको हो ।
खति... |
नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैतसम्ममा बनिसक्ने नेपालगञ्ज। आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रुपमा सुरक्षित राख्न नेपालगन्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो।
साउन २... |
बर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ : शंकर पोख्रेल (भिडियो) काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् । उनले आवधिक निर्वाचन गर्दा प्रतिगमन हुने सोच पालेर बसेको बर्तमान सत्ता गठबन्धन... |
भारतले अमेरिकासँग किन निहुँ खोज्दैछ ? काठमाडौं। भारतले सोमबार युक्रेन संकटका विषयमा तत्काल तनाव कम गर्न भनेको छ । भारतले यो मामिलामा सबै देशहरुको उचित सुरक्षा हितलाई पनि रेखांकित गरेको छ । संयुत्तः राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनमाथि रुसको सम्भावित आक्रमणका विषयमा चर्चा हुनु पर्ने वा नपर्ने भन्ने विषयमा मतदान भएको... |
बिमा समितिले गर्यो ११ बिमा कम्पनीलाई कारबाही काठमाडौँ। नियामक निकाय बिमा समितिले ११ बिमा कम्पनीलाई कारबाही गरेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले ११ बिमा कम्पनीलाई कारबाही गरेको हो।
कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पन... |
मौरिससविरुद्ध लगातार जितको दाउमा नेपाल काठमाडौं । चोटबाट ‘कमब्याक’ गरेका फरवार्ड विमल घर्ती मगरको निर्णायक गोलमा पहिलो खेल जितेको नेपालले भोलि (मंगलबार) दोस्रो खेलमा समेत दशरथ रंगशालामा मौरिससविरुद्ध खेल्दै छ ।
अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुत... |
लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगा... |
सर्वोच्चको आदेशअनुसार रायभर धरौटीमा थुनामुक्त काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर रु २५ हजार धरौटी बुझाएर आज थुनामुक्त भएका छन् । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले शुक्रबार उक्त धरौटीमा लिएर थुनामुक्त गर्न आदेश दिएको हो । अर्कै व्यक्तिले नागरिकता दुरुपयोग गर्दा रायभरला... |
अझै केही दिन मौसम सुधार नहुने काठमाडौं ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती प्रदेश नं १, बागमती, गण्ड... |
राप्रपा अध्यक्ष लिङ्देनलाई कमल थापाको पत्रः मेरा सुझाव किन रद्दीको टोकरीमा फाल्नु भएको ? काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले आफ्ना सुझावलाई पार्टी नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको आरोप लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै नेता थापाले आफ्ना सुझावबारे पार्टीको ध्यानाकर्... |
सत्ता गठबन्धनको निष्कर्षः स्थानीय तहको चुनाव जेठभित्र काठमाडौं ।सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन... |
फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान काठमाडौं ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।
आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान... |
शहीद दिवसमा व्यासमा सार्वजनिक बिदा काठमाडौं। व्यास नगरपालिकाले शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ७ गते बसेको बैठकले शहीद दिवसको दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। नगरपालिकाले प... |
आयोगका उपाध्यक्षमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा काठमाडौं ।चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीमाथि भएको आक्रमणप्रति चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलेले खेद् प्रकट गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले अयोगका गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ... |
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल काठमाडौं ।भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी... |
कुष्ट रोगबाट ग्रसित व्यक्तिहरुलाई एनएमएको आर्थिक सहयोग काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए) ले कुष्ट रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ। एनएमएले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजना अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोक... |
उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु काठमाडौं। अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ । बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन ... |
जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा काठमाडौं। जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । |
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्द... |
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति शीतल निवासमा बिहीबार अपरान्ह ३ बजे राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
‘आज दिउँसो... |
एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा दियालोको भर काठमाडौं ।एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले हप्तादिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा रातिक... |
अरबौंको कम्पनी खडा गर्ने दृष्टिविहीन सीइओ काठमाडौं। श्रीकांत बोल्लाको जीवनमा आधारित रहेर छिटै बलिउड फिल्म बन्दैछ । यी नौजवान सीइओले ४८ मिलियन पाउण्ड अर्थात करिब पौने ८ अर्ब रुपैयाँको एक कम्पनी खडा गरे । तर, यो त्यति सजिलो थिएन । एक किशोरको रुपमा श्रीकांतलाई भनिएको थियो कि दृष्टिविहीन भएका कारण उनी स्कुलमा गणित र विज्ञा... |
समायोजन भएका कर्मचारी सङ्घमा फर्काउन नपर्ने आदेश काठमाडौं। सर्वोच्च अदालतले नेपालको संविधान जारी भए पनि सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत भएको उल्लेख गर्दै समायोजन भएका कर्मचारीलाई पुनःसङ्घीय निजामती सेवामा फर्काउन नपर्ने निर्णय गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्... |
मधेश प्रदेशबाट गठबन्धनका मोहम्मद विजयी जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार मोहम्मद खालिद विजयी भएका छन्। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।
बुधबार सकिएको निर्वाचनको मतपरिणाम अनुसार खालिदले एमाले उम्मेदवार उसमान अन्सारीलाई पराजित गरेका हुन् ।
सिराहाका खालिदले ६,६७८ मतभार ल्याए... |
फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण काठमाडौं ।कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ ।
यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको ट... |
खोप लगाइसकेपछि देखिन्छ यस्तो असर, के गर्ने-के नगर्ने ? काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप प्रत्येक व्यक्तिका लागि अनिवार्य गरेको छ । सरकारले यो निर्देशन जारी गरेसंगै दैनिक रुपमा कोरोना विरुद्धको खोप लगाउने सँख्या बढ्दै गएको छ । खोप तोकिएका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क रुपमा दिइदैं आइरहेको छ । कोरोनावि... |
सिटिइभिटीअन्तर्गतका सबै परीक्षा स्थगित काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।
सिटिइभिटी परीक्षा नि... |
परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो ।
कैला... |
जापानबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण प्राप्त हुँदै काठमाडौं । नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई रु १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुम... |
स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आयोगको आग्रह काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहार... |
मार्तडीमा प्राधिकरणको लाइन जडान काठमाडौं । जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।
दैनिक छदेखि १० घण्टासम... |
रोटरी क्लब अफ धनगढीद्वारा मास्क हस्तान्तरण काठमाडौँ। रोटरी क्लब अफ धनगढीले आज धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । क्लबले कोभिड–१९ को सङ्क्रमणबाट बच्न ‘अनिवार्य मास्क लगाऔँ’ भन्ने उद्देश्यले उपमहानगरपालिकालाई मास्क हस्तान्तरण गरेको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीपक उपाध्यायले जानकारी ... |
चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण काठमाडौँ । निरन्तरको प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट रणनीतिक रुपमा कम भएको छ । प्राधिकरणका अनुसार चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट न... |
अब बाजुरामा कोरोना परीक्षण निःशुल्क बाजुरा। बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेकाे छ । जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेकाे अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए । अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो ।
सेवा सञ्चालन आएपछि एक... |
null |
हिमपातमा नै बुस्टर खोप अभियान काठमाडौं। मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन... |
अक्सिजन उत्पादन सुरु काठमाडौं। ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो ।
गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातल... |
स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग गरिने काठमाडौं ।टिभी टुडे टेलिभिजनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको किरिया खर्च र छोराको अध्ययनका लागि आवश्यक खर्च सहयोग गर्ने भएको छ । सो टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल प... |
नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभावः अझै केही दिन मौसम बदली रहने काठमाडौं । नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर... |
वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै काठमाडौं। सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उ... |
छिमेक लघुवित्तको ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ८ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.