Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringlengths
146
47.7k
खतरनाक किताब पसले: ६४ वर्षे लामलाई पुस्तक मोह यति थियो कि उनी रिहापछि पनि आफ्नो अभियानमा रत्तिभर डग्मगिएका छैनन् । उनले हङकङमा पसल खोले पुनः पक्राउ पर्ने देखेपछि ताइवानमा सोही अभियानलाई निरन्तरता दिने भएका छन् । यसका लागि उनले इन्टरनेटमार्फत सहयोग जुटाएर पुस्तक पसल खोल्न लागेका हुन् । यसका लागि उनले १ लाख ६० हजार पाउन्...
अहो, मदनकृष्ण र हरिबंशको जोडी पो रहेछ: रामकुमार पाँडे नेपाली साहित्य र कलाका मानक व्यक्ति हुन् । कुनै बेला नेपाली विद्यार्थीले आफ्नो माध्यामिक विद्यालय पूरा गर्न रामकुमार पाँडेको रचना पढ्नै पर्ने बाध्यता थियो । हाँस्यब्यङ्ग्यमा लाग्नेहरुका लागि त रामकुमार पाँडे सम्पूर्ण कोर्स बुक नै हुन् भन्दा फरक पर्दैन । शिक्षा शंकाय...
दुई संग्रहको प्रकाशन र एउटा अन्तर्राष्ट्रिय पुरस्कारको घोषणा: गैर आवासीय नेपाली संघको साहित्य र संस्कृति विभागले यो वर्ष दुई वटा कृति प्रकाशन गर्ने भएको छ । गएको साता गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पादा प्रवर्दन समितिको बैठकले एउटा नियात्रा संग्रह र एउटा गजल सङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको हो ...
बन्दाबन्दीमा अनलाइन वाचन संस्कृति मौलाउँदै, ओबामा पनि अनलाइन वाचनमा: बन्दाबन्दीको समयमा इन्टरनेट संसारभरमा बहुसंख्यक मानिसहरुको लागि समय व्यतित गर्ने मुख्य साधन भएको छ । इन्टरनेटमा उपलब्ध भएका ज्ञानबर्द्धक तथा मनोरञ्जनात्मक सामग्रीहरुको प्रयोग ह्वात्तै बढेको छ । चलचित्र तथा भिडियो सामग्रीहरु मात्रै नभएर यो समयमा पुस्तक...
कोरोनाले ल्याएको किताब संकट: सन् २०२० लाग्नु केही अघि नै अमेरिकाका पुस्तक प्रकाशकहरूले बसन्त सुरू हुने बित्तिकै किताबको लस्करै लगाउने तयारी थालेका थिए । अर्थात् डिसेम्बर अघि नै अप्रिल महिनाका लागि सयौँ पुस्तक बजारमा ल्याउने तयारीमा प्रकाशकहरू थिए तर कोरोना भाइरसका कारण प्रकाशकमाथि बज्रपात नै खसेको छ । कोभिड १९ का कारण ...
अमिश त्रिपाठीको चर्चित 'द ओथ अफ द वायुपुत्रज': भारतिय लेखक अमिश त्रिपाठीद्धारा लिखित शिव ट्रायोलोजी हिन्दुका देवता शिवको इश्वरत्वको यात्रामा आधारित छ । कुनै आदिवासीको सरदार कसरी हिन्दुहरुको लागि तारणहार बनेर सिंगो सम्प्रदायको विश्वासको केन्द्रमा बस्न पुग्छ भन्ने कथालाई अमिशले आफ्ना ३ पुस्तकहरुमा वर्णन गरेका छन् । चाखला...
नियात्रा : ओसाका यात्रामा भानुभक्तहरू: प्रकाश पौडेल ‘माइला’ आफ्नो देशबाट पाँच हजार दुईसय किलोमिटर टाढा भए पनि हामीसँग आफ्नो भाषा थियो । यही भाषालाई सबै नेपालीको साझा बनाउने भानुभक्तको तस्विर थियो । यही तस्विरलाई गाडीमा राखेर हामी नेपाली भाषामा गीत गाउँदै र नाच्दै यिनै भानुभक्तको जन्मोत्सव मनाउन जापानको राजधानी टोक्योबा...
रहिनन् अद्भूत शब्दकोश संकलक: संसारकै सबैभन्दा धेरै शब्दकोश संकलन गर्ने महिला मेडलिन क्रिप्कीको हालै निधन भएको छ । उनको संकलनमा संसारका दुर्लभ शब्दकोशहरू रहेको दाबी गरिन्छ । निजी संकलनमा यत्तिका धेरै शब्दकोश हुने उनी मात्रै हुन् । पाँच कक्षामा पढ्दा उनका मातापिताले वेब्स्टर्स कलेजियट शब्दकोश दिएयता उनीसँग विभिन्न भाषाका...
अक्सफोर्डमा साहित्य पढ्न ५६ लाख रुपैयाँको छात्रवृत्ति पाउने भाग्यमानी नेपाली: विश्व प्रशिद्ध विश्वविद्यालय अक्सफोर्डमा छात्रवृत्तिमा साहित्य पढ्न पाउनु नै सौभाग्य हो । यसमा अझ ५६ लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि पाइन्छ भने त्यो संयोग कस्तो होला ? एक नेपाली विद्यार्थीका लागि भने यो सुखद संयोग जुरेको छ । यो सुखद संयोग...
बसन्तको दाह्री साहित्य: मेरो नाम बसन्त अधिकारी । उमेर चाहीँ ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर । आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा । म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका...
कलाकार तीर्थको लकडाउन सदुपयोग - कला कथा: लकडाउन असाध्यै बोझिलो भइराखेको छ भन्ने हामी सबैले महसुस गरिसकेका छौँ । कार्यालयको काम मात्रै गरिरहदा वाक्क दिक्क भएर लामो बिदा माग्नेहरु पनि अहिले आजित भएका छन् । केहि गर्न पाए हुन्थ्यो भन्ने सबैको मनमा छ । दिक्दारलाग्दो दैनिकी भएको छ धेरेको । यस्तोमा सिर्जनशील हुन सक्ने सम्भावन...
विपिन कार्की एक, स्वरुप अनेक - लेखकका रुपमा अब किताब प्रकाशन गर्दै: नेपाली चलचित्र क्षेत्रमा विपिन कार्कीको बारेमा अब धेरै भनिराख्न पर्दैन । अहिले विपिन कार्कीको नाम मात्रै पनि नेपाली फिल्मी क्षेत्रमा बेग्लै पहिचान बोक्न सक्ने भइसकेको छ तर यो सफलता विपिन कार्कीलाई चिठ्ठा परेको वा आकस्मिकरुपमा उपलब्ध भएको भने होइन । लुट...
लकडाउन अनुभूति : भुइँ छुन नपाएका ४५ दिन: मायामितु देश छाडेपछि देशको माया लाग्छ । आफन्त बिछोड हुँदा आफन्तको यादले सताउँछ । माटो पनि त्यस्तै रहेछ, माथि उक्लेपछि भुईँको याद आउने रहेछ । चैत १० गते । म आफ्नै वासस्थानमा कोरोना भाइरससम्बन्धी खबर ध्यान दिएर सुनिरहेको थिएँ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिरदेखि यो भाइरसका बारेम...
फर्की जाऊ: यशोदा गैरे हर दिन हजारौँ मुत्युवाहक बनी घुमिरहन्छौ कोरोना अझै कति संसारभरि ? आकाशले पनि सन्ताप गरी बर्षा गराइरहेछ । चराहरु चिरबिर कुहुकुहु गरी नाच्नुपर्ने, उडनुपर्ने केही जोडी मात्र डुलिरहेका छन् । फूलका कोपिलाहरु फुल्न ठिक्क परेका पनि खै के पर्खिरहेछ किन पर्खिरहेछ ? आफ्नो सुभाष छर्न अझै । हरदिन शितल हावा चल...
विदेसिएका र बिकेका राष्ट्रवादीहरु: सञ्जय शान्ति सुबेदी बिकेका राष्ट्रवादीहरु, देशैभरि सलबलाएका छन् कोही गरिबको मसिहा बन्छन्, कोही नागरिक अगुवा, कोही सञ्चारगृहको मालिक, कोही दलाली व्यापारी त कोही कालो बजारी कोही बन्छन प्राध्यापक त कोही बन्छन् प्राज्ञ, कोहीलाई बनाइन्छ विज्ञ । कोही जनजातिका नेता, कोही मनमानीका नेता, कोही ...
नलिनी: निर्मला कोइराला नलिनी ! म तिमीलाई प्रेम गर्छु तिमीलाई कञ्चनजङ्घा जस्तै निष्कपट प्रेम गर्छु । प्रिय नलिनी ! तिम्रो शालिनताभित्र पस्न डराएको म तिम्रो व्यक्तित्वदेखि खुम्चिएर भाग्न खोजेको म तिमीले कत्ति सजिलै मेरा संकुचनहरूलाई, हृदयमा उम्रिएका अप्ठ्यारा काँडाहरूलाई, मत्थर पारेर नामेट गरायौ, विचारको युध्दमा जित्न सि...
थेत्तरो माग्ने : नवराज कार्की: नवराज कार्की कस्तो अटेरी माग्ने टेर्दै नटेरी माग्ने पटक पटक धकेल्दा दुत्कारिँदा नभाग्ने ! जुठोपुरा कसैको घिनै नमानी थाप्ने घर-घर घुमेर माग्ने थर-थर भएर माग्ने जति दिउँ जड्यौरी नाङ्गै छ त्यो नढाक्ने ! झण्डा लिएरै माग्ने धन्दा भनेकै माग्ने क्या- मृत चेतना हो कहिल्यै पनि नजाग्ने ? साँढे भनूँ...
मान्यवर अब आराम गर्नुस् : झलक मगर: झलक मगर युगौँदेखि आकास चिथोरेर, धर्ती फोरेर मैले उब्जाइरहेँ श्रमको मह मेरो श्रमको मह काढेर लगिरहे धर्मावतारहरुले मैले स्वस्ती गरिरहेँ युगौँदेखि आफैँलाई नङ्ग्याएर शीला देशको झण्डा भन्ने आदेश आइरह्यो विष्णुवतारको मैले हस् भन्दै स्वस्ती गरिरहेँ युगौँदेखि आफैँलाई खलाँती बनाएर बनाइरहेँ न्य...
सपना तेर्साएरै: राजन ढकाल, म्यान्मा मायाको रथ हाँकेको थिएँ, सपना तेर्साएरै तिम्रै साथ खोजेको थिएँ, सपना तेर्साएरै । सफल विफलको वास्ता भएन त्यतिखेर जतिखेर मन चोरेको थिएँ, सपना तेर्साएरै ।। यो मुटुमा कताकता तिम्रै खाटा बसिसकेर तिमीमै विलय भएको थिएँ, सपना तेर्साएरै । साँघुरीएको मन फराकलो बनाएर जानू प्रेम प्रस्ताव राखेको थ...
समयको चमत्कारिक अनुहार: दामोदर पुडासैनी अहिले भर्खरै हामी सबैलाई सुलुत्तै निल्न जाइलाग्यो एउटा समय हाम्रो सामु हार्नुपर्छ कलुषित समयले अबको समय मान्छेको जीतको समय हुनुपर्नेछ मान्छे बिना यो सँसार हुनुको कुनै अर्थ छैन तिम्रो अनुहार उज्यालो र हँसिलो देखेपछि मात्र सुकिलो हिमाल बन्छ मेरो मुहार सबेरैदेखि म तिमीसँगको माया बार...
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
6