content stringlengths 31 27.4k ⌀ |
|---|
चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिवार नेपाल आउने पक्का काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको औपचारिक मिति सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तय भएको ... |
गुण्डुमा पाथिभरा माताको मन्दिर काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा आज पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ।
गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा माताको ३५० केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको आज प्राणप्रतिष्ठा गरिएको हो।
पाँच महीना लगाएर ११ लाखमा निर्माण गरिएको पाथिभराको मन्दिरको न... |
कञ्चनपुरमा नृत्य टोलीसँगै बडा दशैँको टीका कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद चौधरीले कोसेलीसहितको नृत्य टोलीसँगै देशबन्धिया गुरुवाको घरमा पुगेर दशैँको अवसरमा टीका थापे।
थारु समुदायमा देशबन्धिया गुरुवाको स्थान उच्च रहने गर्छ। सधैँ सखिया नृत्य टोलीसँग टीका थाप्नका लागि आइपुग्थे। उनले भ... |
चितुवाको आक्रमणबाट बालकको ज्यान गयो काठमाडौं । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा आज एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन्।
घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थ... |
सप्तरीमा आफ्नै श्रीमती र छोराले गरे बुवाको हत्या सप्तरी । सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन्।
कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ।
आइतबार राति मदिरा से... |
चरेश कारोवार मुद्दाका फरार अभियुक्त पक्राउ काठमाडौं । लागुऔषध (चरेश) कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई आज प्रहरीले पक्राउ गरेको छ।
थापा दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ... |
सौराहामा विदेशी पर्यटकले मनाए दशैँ काठमाडौं । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन्।
पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन्। ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिन्थे।
“मैल... |
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई लगाइदिइन् दशैँको टीका र जमरा काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैँको टीका लगाइदिएकी छिन्।
राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दसैंको टीका, जमरा र जमराको माला लगाई ... |
उपराष्ट्रपति पुनले लगाए आफन्तहरुलाई विजया दशमीकाे टीका काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तहरुलाई टीका लगाई दिँदै।
|
आफन्तलाई दशैँको टीका लगाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी (फोटो फिचर) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका लगाइदिँदै।
|
दशैँको टीका ग्रहण गर्दै राष्ट्रपति भण्डारी काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टिका लगाएकी छन् । उनले मंगलबार दिउँसो पुजारी र आफन्तबाट दशैंको टिका लगाएकी हुन् ।
|
मिनिबस र मोटरसाइकल ठक्कर खाँदा एक युवकको मृत्यु भादगाउँ। काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार... |
आज विजयादशमी, मान्यजनका हातबाट टीका जमरा लगाएर आर्शिवाद थापिँदै काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजन... |
नागरिकको जीवनमा परिवर्तन देखिएको छ : प्रधानमन्त्री ओली दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
वडादशैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा आज आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र... |
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन्।
इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरान... |
‘समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षाका पूरा गर्न विजया दशमीले प्रेरित गरोस्’ काठमाडौं । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत... |
दशै पनि नभनी गौतमबुद्ध विमानस्थलको प्रगति हेर्दै मन्त्री भट्टराई काठमाडौं । नेपालीको महत्वपूर्ण चाड दशैँले सबैलाई छोएको छ । शहरमा बस्ने गाउँघर तिर गएका छन् । विदेशमा भएका स्वदेश फर्किएका छन् । आज दशैँको नवौ दिन अर्थात् महानवमी । यस्तो दिनमा समेत चाडबाड नभनी मुलुक निर्माणको अभियानमा केन्द्रीत गर्नेहरु पनि यही बेला सक्रि... |
सभापति देउवाद्वारा विजया दशमीको शुभकामना व्यक्त सभापति देउवाद्वारा विजया दशमीको शुभंकामना व्यक्त काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विजया दशमीको शुभकामना व्यक्त गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘आज विजया दशमीको पावन दिनमा म सम्पूर्ण दाजुभाइ तथा दिदी–बहिनीहरुमा हार्... |
अर्घाखाँची जीप दुर्घटना: ज्यान गुमाएका दुईको सनाखत, घाईते ४ जनालाई बुटवल रिफर काठमाडौँ । दशैंको मुखैमा अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
मृत्यु हुनेमा अर्घाखाँची ढाकाबाङबाट हाल लमही नगरपालिका ५ मिलन चो... |
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाईते काठमाडौँ । अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
मृत्यु हुनेमा २ पुरूष र १ महिला रहेका छन् । मृतकको पहिचान खुलेको छैन्। घाइतेहरूलाई उपचारको लागि अ... |
महोत्तरीका बस्तीमा बँदेल आतङ्क महोत्तरी । बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पारेपछि यहाँका किसान हैरान भएका हुन् ।
दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्द... |
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट काठमाडौं । काठमाडौं महानगरपालिका ८ जय बागेश्वरीस्थित रौतहट घर भएका ४० वर्षीय राम बहादुर मिश्रको प्लाष्टिकको भाँडाहरुको गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
रौतहट, राजपुर नगरपालिका २ बस्ने रामबिश्वाश मुखियाको गोठमा बिद्युत सर्ट भई शनिबार ... |
झरनामा खसेको छावाको उद्धार गर्न जाँदा जङ्गली हात्तीको बथानको एकै चिहान बिबिसी । थाईल्यान्डमा एउटा विकट झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित छवटा जङ्गली हात्तीको मृत्यु भएको छ।
काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो। त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै... |
कञ्चनपुरमा एक बृद्धले वडा कार्यालयलाई गरे जग्गा दान भीमदत्तनगर । वडा कार्यालय भवन निर्माणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डाका एक वृद्धले जग्गादान गरेका छन्।
वडा कार्यालय भवन निर्माणका लागि स्थानीय ८५ वर्षीय वृद्ध गणेश विष्टले निःशुल्क जमीन दिएको वडाध्यक्ष आसेफ कुवँरले बताए। उनले ५२ लाख पर्ने बजार मुल्य ब... |
दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनी १४ हजारको मृत्यु केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन्।
उनले विश्वमै सडक दुर्घटनाबाट यतिठूलो संख्यामा मानिसको ज्यान जाने मुलुक दक्षिण अफ्रिका भएकामा चिन्त... |
कारबाहीमा करिब ९० तालिबान मारिए काबुल (रासस/एएनआइ) । अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ।
‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्... |
मध्यदशैँमा कृष्णबहादुर महरामा पर्न गएको मार… काठमाडौं । धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिएका छन्।
महरालाई उनले यसअघि सभामुख हुँदा प्रयोग गर्नुभएको बालुवाटारस्थित सरकारी न... |
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु काठमाडौं । काठमाडौं, सिन्धुपाल्चोक, उदयपुर, बर्दिया, सोलुखुम्बु र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकमा बा १९ च ३५५५ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका हाल वतन नखुलेका अन... |
धुलो रोक्ने महानगरको अभियानमा अवरोध काठमाडौं । काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ।
नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं ... |
२७ सय ग्राम चरेशसहित डडेल्धुराबाट दुई पक्राउ डडेल्धुरा । डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका... |
सुर्खेतमा भएको जीप दुर्घटना १ को मृत्यु, ९ जना घाइते सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको ह... |
लालपुर्जा देखाई ठगी गर्ने ४ जना पक्राउ ललितपुर । मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यबिना... |
सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल डोटी । दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ ।
जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ।
यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा ... |
आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता काठमाडौं । बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ।
दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा युवाविहीन भएका रित्ता गाउँहरू केही समयका लागि भए पनि भरिन थालेका छन्। सदरमुकाम बेनीबजारलगायत गलेश्वर, बाब... |
क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग काठमाडौं । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ।
महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो।
विजया दशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन... |
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा-अर्चना (फोटो फिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन्।
उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन्।
राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन... |
जीप दुर्घटना हुँदा एकको मृत्यु सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो । उनको उपचारको क्रममा... |
फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो सान फ्रान्सिस्को (रासस/सिन्ह्वा) । संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ।
फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो। पेपलले शुक्रब... |
राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र र जनताको अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन्।
नेकपा कास्कीद्वारा विजया दशमीलगायत विभिन्न चाडपर्वको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सङ्... |
दक्षिण एशियाली मुलुकको विकासका लागि सबै देशहरुबीच सुुमधुर सम्बन्ध हुनुपर्ने काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि ... |
किराँत राई सोसाइटी पोर्चुगलद्वारा क्यान्सरपीडितलाई सहयोग काठमाडौं । किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन्।
सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने उद्दे... |
चिनियाँ राष्ट्रपतिको भ्रमणपछि पर्यटनको विकास अझै हुन्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे चीनका राष्ट्रपति सी चीन पिङ निकट भविष्यमै नेपालको भ्रमणमा आउनुहुने भएको छ। यसै सन्दर्भमा नेपाल चीन सम्बन्ध, बिआरआई र यसबाट नेपालले लिनसक्ने लाभ सम्बन्धमा नेपालका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग सञ्चिता घिमिरे र शरद शर्म... |
विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमा... |
नेपाली सेनाद्धारा टुँडिखेलमा फूलपातीको हर्षबढाइँ काठमाडौँ । बडादशैंकाे सातौँ दिन शनिबार काठमाडौँको सैनिक मंच टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गरिएको छ ।
काठमाडौंको बसन्तपुरस्थित दशैँघरमा बडा दशैँको सातौँ दिन फूलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फूलपातीको हर्षबढाइँ गरिएको हो।
समारोहमा राष्ट्रपत... |
सप्तरीमा गाडिको ठक्करबाट एक वृद्धाको ज्यान गयो सप्तरी । कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।
कञ्चनर... |
भाइको हत्या गरेको अभियोगमा दाई पक्राउ भक्तपुर । आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भर्याचङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका २ घर भएका खिला अछामीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
खिलाले भर्यातङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्... |
‘गुजारामुखी नभई समृद्धिका लागि कृषि’ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रविधियुक्त कृषि प्रणालीले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन्।
बर्दिवास नगरपालिकाअन्तर्गतको कृषि विकास बोर्डले नमूना कृषि गाउँ (मोडल एग्रो भिलेज) मा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उ... |
दशैंका यात्रु बोकेर गएको मिनि बस दुर्घटना, ३ जनाको मृत्यु, २५ घाइते, ५ को अवस्था गम्भिर काठमाडौं । काठमाडौंबाट सिराहा जादै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।
सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा उक्त मिनि बस दुर्घट... |
काठमाडाैंमा खसी/बाेका व्यापारीहरु मारमा काठमाडौं । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन्।
सरकारले दसैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन्।
फूलपातीको दिन काठमाडौंको भृक... |
यौन दुर्व्यवहार गरेको आरोपमा रोशनीले दिइन् महराविरुद्ध उजुरी काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध ‘पीडित’ भनिएकी रोशनी शाहीले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन्।
जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित भनिएकी रोशनीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएको प्रहरीले जना... |
निशुल्क प्राथमिक उपचार तालिमको अभियान लिएर नेपालका ३८ जिल्लामा पुगे उप्रेती काठमाडौँ । युएईमा सिकेको सीप नेपाली जनताहरूलाई निशुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले सञ्चालन गर्दै आएको निशुल्क प्राथमिक उपचार तालिमको अभियान अहिलेसम्म नेपालका ३८ वटा जिल्लामा सम्पन्न भएको छ।
आफ... |
मर्माहित हुँदै बाबुराम भट्टराईले महरालाई लेखे यस्तो पत्र काठमाडौं। समाजवादी नेपाल, पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई पत्र लेखेका छन्।
उनले सामाजिक संजाल फेसबुक मार्फत महरालाई पत्र लेखेका हुन्।
पत्रमा भट्टराईले हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश ... |
बडादशैँको आज सातौँ दिन घर-घरमा फूलपाती भित्र्याइँदै काठमाडौं। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर म... |
सुर्खेतमा ५ हजार १६१ लिटर घरेलु मदिरा नष्ट सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आज प्रहरीले बरामद गरिएको पाँच हजार १६१ लिटर मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले कार्यालयकै हाताभित्र ... |
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ चाइनागेटस्थित पूर्वपश्चिम सडकमा ना ८ ख ३८७२ नम्बरको ट्याङकरले ना ५६ प ३९३५ नम्बरको मोटरसाकललाई शुक्रबार बिहान ठक्कर दिंदा मोटरसाइकलमा सवार ३५ वर्षीया सीता न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल ... |
नक्कली चाँदीसहित एक जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले १५ किलोग्राम नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालल... |
चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रदेश प्रमुख कुँवर पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले दशैँ, दीपावली, छठपर्व तथा नेपाल सम्वत्को अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।
शुक्रबार शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्ध... |
नारायणी नदीको किनारामा एक महिलाको शव फेला नवलपुर । नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो। आज ब... |
सल्यानमा विवाह मण्डपबाटै दुलाहा दुलहीसहित ७ जना पक्राउ सल्यान । सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरे... |
धर्म संस्कृतिप्रति सरकार उदासिन हुँदा बिकृति बढ्यो : कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतिप्रति उदासिन हुँदा बिकृति बढेको बताएका छन्।
उनले भने, ‘समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार, भ्रष्टाचार ... |
मध्यपुरथिमिमा जलवायु कूटनीति सप्ताह शुरु काठमाडौं । मध्यपुरथिमि नगरपालिकामा हरियाली मध्यपुर अभियान शुरु भएको छ।
मध्यपुरथिमि नगरपालिकाको आयोजनामा ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा रहेर यो अभियान शुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए।
सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको स... |
‘सीको भ्रमणले हिमाली क्षेत्रको जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने विश्वास छ’ काठमाडौं । चीनका राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा दश वर्षदेखि निरन्तर रुपमा क्रियाशील भएर नेपाल–चीन हिमालयमैत्री समाज स्थापना गरी काम गर्दै आउनुभएका समाजका संरक्षक तथा पूर्वपर्यटनमन्त्री आनन्द... |
कृष्णबहादुर-रोशनी प्रकरण : घटना अनुगमन गर्न उच्च स्तरीय टोली गठन काठमाडौं । यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच भएको घटनाबारे अनुगमन गर्न उच्च स्तरीय छानविन टोली गठन भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको सुक्ष्म अनुगमन गरी प्... |
११ किलो चाँदीसहित भारतीय युवक पक्राउ महोत्तरी । महोत्तरीको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन्।
पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्... |
आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिँदै काठमाडौं। नेपालीहरुको महान् चार्ड बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनी देवीकोे पूजाआजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ।
आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको... |
छुट्टाछुट्टै ठाउँमा १० जना मृत अवस्थामा फेला काठमाडौं । बारा, फेटा गाउँपालिका-४ बतरा बस्ने ३५ वर्षीय जोगा मुखियाको घरमा रहेको खाली सुख्खा सेफटी ट्यांकीमा बुधबार बिहान ५ जना मृत अवस्थामा शव फेला परेका छन् ।
मृत फेला पर्नेहरुमा जोगा मुखिया, उनकी ३० वर्षीया श्रीमती लालमणी बिन, १२ वर्षीया छोरी सुमनी बिन, ३० वर्षीय महेन्द्र... |
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध (मनोद्विपक पदार्थ) मेथ एम्फेटामाईन (ICE) १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भएका ३७ वर्षीय भुवन अधिकारी र पर्सा पोखरिया नगरपालिका-८ ठेगाना भएका २२ वर्षी... |
दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर घाइते नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज मिनीट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प... |
नेपाली क्रिकेटले चाँडै निकास पाउँछ : क्यान अध्यक्ष चन्द काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताएका छन्।
अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेप... |
झापाको दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने काठमाडौं । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ।
लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर ... |
नेप्से परिसूचक ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुग्याे काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ।
बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ।
यस्तै सेन्सेटिभ परिसूचक पनि ... |
मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न चिकित्सक संघको माग काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ।
चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भईरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग... |
क्रान्तिका नाममा रीतिरिवाज तोड्न हुँदैन : उपप्रधानमन्त्री पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन्।
विजया दशमीका अवसरमा हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आज आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरे... |
विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा भारत प्रस्थान काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गरेका छन्।
सो कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अत... |
अवैध लागूऔषध सहित ५ जना पक्राउ काठमाडौं । रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका ५ गोलचौर बस्ने ३२ वर्षीय रन्जित खत्रीलाई अवैध लागूऔषध अफिम ४ केजी ९ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
बाफीकोट गाउँपालिका ७ स्थित जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मग्माबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उन... |
चाडपर्वका बेला नागरिकको सुरक्षार्थ प्रहरी थप सक्रिय हुनुपर्छ : खनाल काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा नागरिकको जिउधनको सुरक्षार्थ प्रहरी कर्मचारीहरु थप सक्रिय रुपमा खटिनुपर्ने बताएका छन्।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधब... |
भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी उद्घाटन मकवानपुर । प्रदेश नं ३ को राजधानी हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उद्घाटन गरेकाे हाे।
सो अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना... |
बाढी पीडितलाई पुनर्वासको व्यवस्था हुन्छ : मन्त्री थापा काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितलाई सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएकी छन्।
सङ्घीय सरकारका तर्फबाट दुई लाख बाढी पीडितलाई आज प्रदान गर्दै मन्त्री थापाले प्राकृतिक वि... |
टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य हुने छैनः प्रधानमन्त्री ओली काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्।
प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी पनि दिए।
बुधबार काठमाडौंमा आयोजित एक... |
नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ विमोचित काठमाडौं । नियात्राकार युवराज नयाँघरेको तनक्खा नियात्रा सङ्ग्रहको विमोचन भएको छ ।
नेपाल म्यानमार मैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तक विमोचन गर्दै यो कृतिले नेपाल र बर्मामा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने चर्चा गरे ।
घिमिरेले भने, ‘धेरै ... |
महरा-शाही प्रकरणमा को दोषी ? को निर्दोष ? यसो भन्छन् वरिष्ठ अधिवक्ताहरु काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घट्नाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै ... |
गान्धीले देखाएको अहिंसाको बाटो अनुशरण गर्न पार्टीका कार्यकर्तालाई देउवाको आग्रह काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलु... |
ईप्पानद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा काठमाडौं । आन्दोलनरत स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले आफ्ना मागको सुनुवाई नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
रुग्ण जलविद्युत आयोजनाका लागि सहुलियत उपलब्ध गराउनुपर्ने मुख्य मागसहित आन्दोलनरत इप्पानले बुधबार काठमाडौंम... |
“किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?” सुर्खेत। आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशँै तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ... |
जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’ राझा । जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ।
रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न ... |
त्रिभुवन विमानस्थलबाट पास भएर ल्याएको सुनसहित चावहिलबाट दुई जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ... |
डलर संस्कृतिले मुलुक खतरामा छ : प्रमुख सचेतक गुरुङ लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छोडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताएका छन् ।
आज बेँसीशहरमा अनेरास्ववियु लमजुङद्वारा वि... |
गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा प्रतिवेदन पेश राँझा । नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक अधिवक्ता विकास आचार्यले उक्त प्रतिवेदन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई हस्तान्तरण गरेका... |
हतियारसहित नागढुंगाबाट २ जना पक्राउ काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेश तामाङ र दाङ घोराही नगरपालिका–९ का २० वर्षीय उज्वल गिरी रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नाग... |
अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च काठमाडौँ । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन्।
सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थी... |
टिपरको ठक्करबाट एक जनाको मृत्यु काठमाडौं । चन्द्रागिरिमा टिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ।
थानकोटबाट कलङ्की आउँदै गरेको बा २६ प ४९०३ नंको मोटरसाइकललाई बा३ख ३८१७ नंको टिपरले ठक्कर दिँदा चितवनका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार... |
गर्छु होइन, अब गरेँ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताएका छन्।
सत्तारूढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र... |
प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रदेश सरकार कुनै पनि हालतमा प्रेसविरोधी हुन सक्दैन भने।
सामुदायिक रेडियो सन्देशको वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले पत्रकारिता क्... |
जिम्बाबे भर्सेस नेपालः नेपालको कमजोर प्रदर्शन (लाईभ भिडियो) काठमाडौं। सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।
चुनौतीपूर्ण लक्ष्य पाएको नेपालले कमजोर ब्याटिंग गरेको छ। नेपालले पावर प्लेमै पारस खड्कसहित महत्वपूर्ण तीन विकेट गुमाएको छ।
नेप... |
चितवनमा गाई काटेको अभियोगमा ३ जना पक्राउ चितवन । कालिका नगरपालिका ३ जनप्रिय टोल बस्ने ३५ वर्षीया निरमाया तामाङ समेत ३ जनालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त ठाउँमा गाई काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपुरबाट खटिएको प्रहरीले २ सय केजी गाईको मासु र ४ थान चक्कु सहित उनीहर... |
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ।
नेप्से उकालो लाग्दा कार... |
त्रिकोणात्मक सिरिजः नेपाल र जिम्बावे भिड्दै (लाईभ भिडियो) काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
इन्डियन एसोसियसनको मैदानमा जिम्बावेविरुद्ध नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । जिम्बावेले सुरुवात... |
घुस लिएको अभियोगमा प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार घुस ल... |
नेपाली काँग्रेसको चियापान कार्यक्रम असोज २६ गते काठमाडौं । नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन्।
म... |
आज बडा दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै काठमाडौं । आज बडा दशैँ अर्थात् नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै छ । आज देवी भगवतीको दर्शन र आराधना गर्न बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनको घुईँचो लागेको छ ।
देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.