content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा फार्मेसीका कर्मचारी मृत भेटिएका छन्।, सेन्टरको फार्मेसीमा कार्यरत अर्घखाँचीका ३६ वर्षीय अमृत पोखरेल शुक्रबार बिहान पौने ८ बजे मृत भेटिएका हुन्।, सेन्टरको दुई तलामाथि उनी मृत भेटिएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी परिसर काठमा... |
एजेन्सी भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ। , स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।, योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ।, चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा... |
सेतोपाटी संवाददाता बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।, बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी-३ का २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उपचारको क्र... |
सेतोपाटी संवाददाता रोल्पामा जंगली च्याउ खाँदा ६ वर्षीय एक बालकको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन्। , लुग्री गाउँपालिका वडा नं. ५ का ६ वर्षीय प्रेम गुरूङको उपचारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसी श्याम सारु मगरले जानकारी दिए। , बालककी आमा ३३ वर्षीया भीिमा गुरूङ र उनका ११ वर्षीय छोरा सुश... |
सेतोपाटी संवाददाता दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानविरूद्ध शुक्रबार पनि नाराबाजी जारी छ। , घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्युको विषयलाई लिएर बिहीबार दिनभरजसो प्रतिष्ठानमा नाराबाजी भएको थियो। जसका कारण प्रतिष्ठानको उपचार सेवा पनि प्रभावित बनेको छ। , सुत्केरी हुनका लागि पुगे... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण कार्य सफल भएको छ।, बिहीबार रोल्पाको रोल्पा नगरपालिका–२ का ३७ वर्षीया बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।, प्रदेश अस्पतालमा नियमित रूपमा मिर्गौला प्रत्यारोपण गर्ने योजना अनुसार सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पुर्याए... |
राजेश घिमिरे प्रहरीले बेला–बेलामा मकवानपुर र चितवनका पहाडी भूभागमा पुगेर गाँजा खेती नष्ट गरेको त हामीले सुन्दै आएका छौं। मकवानपुरको राक्सिराङ गाउँपालिकामा व्यावसायिक रूपमै गाँजा खेती हुने गरेको छ। यहाँको सिको गर्दै मकवानपुर र चितवनका अन्य पहाडी क्षेत्रमा पनि गाँजा खेती हुँदै आएको छ।, प्रहरीले ती क्षेत्रमा पुगेर गाँजा ... |
सेतोपाटी संवाददाता आफ्नो तजबिजी अधिकार प्रयोग गरेर ४० औं वरीयताका कर्मचारीलाई कृषि अनुसन्धान परिषद् (नार्क)को कायममुकायम कार्यकारी निर्देशक बनाएका कृषिमन्त्री बेदुराम भुसालले यसको विरोध गर्ने दुई वैज्ञानिकलाई सरूवा गरेका छन्।, नार्कको पदेन अध्यक्षसमेत रहेका मन्त्री भुसालले ४० औं वरीयतामा रहेका ध्रुवराज भट्टराईलाई गत अ... |
सेतोपाटी संवाददाता नेपालका एफएम, रेडियोले सरकार रेडियोमैत्री नभएको भन्दै इजाजत पत्र तथा लाइसेन्स नवीकरण अवज्ञा गर्ने घोषणा गरेका छन्। , सामुदायिक रेडियो प्रसारक संघ 'अकोराब' र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल 'वान' ले आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल आफ्ना माग सम्बोधन नभ... |
सेतोपाटी संवाददाता छात्रवृत्ति विवरण नबुझाउने निजी स्कुलहरूलाई इटहरी उपमहानगरले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ। , उपमहानगरको शिक्षा शाखाले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको नगरका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए। दस वटा आधारभूत र पाँच वटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्... |
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलस्थित ओम्निया क्लबका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।, कुटपिट गरेको आरोपमा शुक्रबार पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।, पक्राउ पर्नेमा नुवाकोटको ककनीका ३३ वर्षीय सानुभाइ भन्ने युवराज गुरूङ, टो... |
सेतोपाटी संवाददाता काठमाडौंको लाजिम्पाट क्षेत्र जलमग्न भएको छ।, शुक्रबार साँझ ६ बजेपछि परेको वर्षाले सडक जलमग्न भएको हो।, पानी तालिएपछि सवारी साधन चलाउन समेत गाह्रो भएको छ।, काठमाडौंमा एक/दुई घन्टा पानी पर्दा सडक र चोकहरू जलमग्न हुन्छन्। भल निकास हुने ठाउँ पर्याप्त नहुँदा बर्सेनि यो समस्या काठमाडौंवासीले भोग्दै आएका छ... |
शोभा शर्मा खोटाङस्थित शुभम फाउन्डेसनमा बस्दा संस्थापक मदन राईको यौन दुर्व्यवहारमा परेको बताएका बालिकाहरूको संरक्षणमा नेपाल सरकार र सुरक्षा संयन्त्रले बेवास्ता गरेको छ।, ती बालिकाहरूलाई तत्काल उद्धार गर्नुपर्ने भन्दै बाल अधिकार परिषदले बिहीबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ।, प्रत... |
सेतोपाटी संवाददाता पछिल्लो चौबिस घन्टामा ६ जिल्लामा भारी वर्षा मापन भएको छ।, जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, नवलपुर, नवलपरासी, तनहुँ, कास्की र महोत्तरीमा भारी वर्षा मापन भएको हो।, महोत्तरीमा पछिल्लो एक घन्टामा ६० मिलिमिटर वर्षा हुँदा तीन घन्टामा १२० मिलिमटर वर्षा मापन भएको छ।, कास्... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।, मनसुनी वायुका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही ... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।, हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १८ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।, केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी... |
रासस गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ।, मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलाल छिन्। , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् ।, उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथम... |
सेतोपाटी संवाददाता पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई बन्द हुने भएको छ।, यस सखडकखण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि आज बिहान १० बजेदेखि भोलि साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजन... |
सेतोपाटी संवाददाता भारतको राजधानी नयाँदिल्लीमा यमुना नदीले खतराको तह पार गरेको छ।, टाइम्स अफ इन्डियाका अनुसार बिहीबार बिहान ८ बजे यमुना नदीको पानीले २०८.४८ मिटरको तह पार गरेको हो। , यमुनामा पानीको सतह बढेपछि आसपासका बस्ती डुबानमा परेका छन्। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवास रहेको क्षेत्रमा पनि यमुनाको पा... |
सेतोपाटी संवाददाता मधेश र कोशी प्रदेशका सात जिल्लामा भारी वर्षा मापन भएको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ देखि ६ घन्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको छ।, झापाको अनारमनीमा पछिल्लो २४ घन्टामा १ सय ७९ मिलिमिटर वर्षा मापन गर... |
विनोद सापकोटा भारी वर्षाका कारण झापाका विभिन्न क्षेत्र डुबानमा परेको छ।, बुधबार रातिबाट आएको अविरल वर्षाले अधिकांश क्षेत्र डुबानको जोखिममा रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिए।, केही ठाउँमा नदीले कटान र डुवान सुरु गरेको छ,’ प्रजिअ पोख्रेलले भने, ‘उद्धारका लागि सुरक्षा निकायका टोली तैनाथ राखे... |
नवीनबाबु गुरूङ मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रूसको दूतावास, बालुवाटार अगाडि प्रदर्शन गरेको छ।, बिहीबार रूस–युक्रेन युद्धको ५०५ औं दिनमा समाजले रूसलाई तत्काल युद्ध रोक्न पुनः आग्रह गर्दै प्रदर्शन गरेको हो।, उनीहरूले रूसी आक्रमणका कारण हजारौं नागरिकको मृत्यु, रूसी आक्रमणका कारण करोड बढी शरणार्थी/आन्तरिक रू... |
सेतोपाटी संवाददाता केही समयअघि मात्रै पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेकी द्रौपदीदेवी राजवंशीलाई गएको आइतबार बिहान पेट दुख्ने समस्याले सतायो। दुखाइ सहन नसक्ने भएपछि उनले छिमेकीलाई अस्पताल पुर्याइदिन आग्रह गरिन्।, मोरङ जहदा गाउँपालिका १ की ५५ वर्षीया राजवंशीलाई धेरै असजिलो भएपछि छिमेकी देवन्तकुमार राजवंशी... |
रासस असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ।, ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ। मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान... |
रासस कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरुबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन्।, कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएक... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्याङबाट थप एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।, काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर पक्राउ परेका हुन्। , तु... |
रासस हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्ट... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)ले सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयार राखेको छ।, डोजर, लोडर गरी १३ वटा हेभी इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित सातै प्रदेशमा राखिएको एपिएफका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, खराब मौसम, अप्ठ्यारो ठाउँ र २४ सै घन... |
सरिशा अछामी असार २२ गते दिउँसो वीरगञ्जका एक युवकले प्रहरीको हटलाइन १११३ फोन गरे। उनले वीरगञ्जको नाकामा बसेका प्रहरीले भारतबाट सामान ल्याई सस्तोमा बेचिरहेको खबर सुनाए।, प्रहरी प्रधान कार्यालयले ती युवकले दिएको सूचनालाई गम्भीरताका साथ लियो। छानबिन समिति बनायो।, नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार सोही दि... |
सेतोपाटी संवाददाता बारबरा फाउन्डेसनले २५ लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कार घोषणा गरेको छ।, बिहीबार एक विज्ञप्ति जारी गर्दै फाउन्डेसनकी महासचिव मोहना अन्सारीले हरेक २ वर्षमा खोजमूलक पत्रकारिताका लागि पुरस्कार दिइने जानकारी दिएकी छन्।, ‘हरेक २ वर्षको अन्तरमा प्रदान गरिने पुरस्कारको राशी २५ लाख रुपैयाँको रहेन र यसमा... |
नारायण खड्का दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ११ वर्षीय बालकको मृत्यु भएपछि तनाव भएको छ।, बिहीबार साँझसम्म पनि मृत्यु भएका बालक आक्रोश नेपालीका आफन्तले अस्पतालमा नाराबाजी गरिरहेका छन्।, अस्पतालको लापरबाहीले बालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।, बुधबार दिउँसो ४ बजेतिर घोराही उपमहान... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा विद्यालयको जमिनबाट माटो बेचेको आरोपमा चार जनामाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ। , लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार जनाविरूद्ध मुद्दा दायर गरेको हो।, गैरकानूनी रूपमा उ... |
अक्षर काका ककनी गाउँपालिकाले फोहोर बोकेर आएका टिपरसँग प्रवेश शुल्क लिने भएपछि काठमाडौंवासीले फोहोर उठाउनेलाई थप पैसा तिर्नुपर्ने भएको छ।, नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौंबाट फोहोर बोकेर आएका टिपरबाट १५ सय रुपैयाँसम्म प्रवेश शुल्क उठाउने गरी आर्थिक विधेयक पारित गरेको थियो।, उक्त विधेयक पारित भएपछि काठमाडौंमा फोहोर ... |
राजेश घिमिरे २०६६ सालमा एसएलसी परीक्षा उत्तीर्ण हुनुअघि नै पुजन तिमिल्सिनाले पत्रिका वितरणको काम सुरू गरेका थिए। परिवारको कमजोर आर्थिक अवस्थाका कारण खर्च जुटाउँदै पढ्नुपर्ने बाध्यता उनको थियो।, पुजन ८ वर्षको छँदा सम्पर्कविहीन भएका बाबु राजकुमार तिमिल्सिना फर्किएर आएनन्। आमा पुष्पाको काँधमा पुजन र पुरन दुई छोराको पुरै ... |
सेतोपाटी संवाददाता चट्याङ लागेर डोटीमा एक जना पुरूषको मृत्यु भएको छ। , बडीकेदार गाउँपालिका–५ दुदिलाका हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले बोहराको बारीमा बाख्रा चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको बताए।, यस्तै, चट्याङ ला... |
सेतोपाटी संवाददाता नेपालीलाई म्यानमारमा पुर्याएर अवैध काममा लगाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। , मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।, चीनको गान्सु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ४२ वर्षीय जोनसन भन्ने लियान जु... |
सेतोपाटी संवाददाता डडेल्धुरामा खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ।, गन्यापधुरा गाउँपालिका–४ कुलेडीकी अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बिहीबार दिउँसो गोठालो गएर फर्किने क्रममा खोला तर्ने क्रमम... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।, अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्त... |
सेतोपाटी संवाददाता कैलालीको धनगढी–उपमहानगरपालिका–१९ आँखाफुटीबाट शसस्त्र प्रहरीले एक थान पेस्तोल फेला परेको छ।, मंगलबार साँझ उक्त ठाउँको सीमा इलाका सहायक सीमा स्तम्भ नम्बर ७३७/३ नजिकै गाईगोरू हेर्न बनाएको खरले छाएको सानो छाप्रोभित्र पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।, सशस्त्र प्रहरी बल नेपाल बिओपी लल्लीपुरबा... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ ( नेपाल नजिक) अवस्थित रहेको महाशाखाको भनाइ छ।, अहिले बिहान कोशी तथा मधेस प्रदेशमा सामा... |
सेतोपाटी संवाददाता साउन १ गतेदेखि काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाँदा ककनी गाउँपालिकालाई एक हजार पाँच सय रूपैयाँसम्म प्रवेश शुल्क बुझाउनुपर्ने भएको छ।, काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क उठाउने गरी आर्थिक विधेयक पारित भएको गाउँपालिका अध्यक्ष सुमन तामाङले सेतोपाटीलाई जानकारी दिए।, 'हामीले अहिले शुल्क ... |
सेतोपाटी संवाददाता ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार साँझ थप दुई जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। , भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ र भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्... |
भगवती पाण्डे कपिलवस्तु बुद्धभूमि १ कपासीकी गीता भुसाल २५ दिनअघि मात्रै दुबई गएकी थिइन्। घरको गर्जो धान्न उनी रोजगारीका लागि दुबई गएकी हुन्।, भारतमा रोजगारी गरिरहेका श्रीमान बाबुरामले गत वैशाख ७ गते आत्महत्या गरेपछि परिवारको जिम्मा गीता एक्लैको काँधमा आइलागेको थियो। वृद्ध अवस्थाका सासू, ससुरा र दुई नाबालक छोराहरूको जीव... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ।, उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी दिए।, प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका चिकित्सकको टोली बालुवाटारमै पुगेको थियो।, बालुवाटारबाट उनलाई बिहान ८ बजे नर्भिक अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो। उनको ८:३३ ... |
सेतोपाटी संवाददाता बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।, उनको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।, गम्भीर प्रकारको नसासम्बन्धीबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालप्रति विभिन्न दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका गरेका छन्। पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई उनीहरूलाई समवेदना व्यक्त गरेका छन्।, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधनबाट ... |
नवीनबाबु गुरूङ ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै काठमाडौं महानगरपालिका भवनअघि प्रदर्शन भएको छ।, स्वतन्त्र युवाहरूले बुधबार बिहान गरिबको चमेली गीत गाउँदै प्रदर्शन गरेका हुन्।, उनीहरूले महानगरको प्रहरीले ठेलागाडालगायत साना व्यापारीलाई दु:ख दिने गरेकोमा विरोधसमेत गरेका छन्।, साना व्यापारीहरू... |
सेतोपाटी संवाददाता सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रको जारायो मारेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, बुधबार बिहान ३ बजेतिर जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको पैदल गस्ती टोलीले पाँच जनालाई पक्राउ गरेको हो।, पहिलो चरणमा पक्राउ परेका उनीहरूको नाम भ... |
सेतोपाटी संवाददाता दुई वर्षदेखि अचेत अवस्थामा रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई सास फेर्न कठिन भएपछि बिहान ८ बजे बालुवाटारबाट नर्भिक अस्पताल थापाथली ल्याइएको थियो।, उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहानैदेखि स्वासप्रस्वासमा सम... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।, उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ।, प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहर... |
सेतोपाटी संवाददाता सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ।, ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवान... |
सेतोपाटी संवाददाता पशुपति दर्शन गर्न आएका दुई भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो।, कैलाली घर भई माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामा... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्।, प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए। , दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो।, ब्रह्मनालमा प... |
नवीनबाबु गुरूङ बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अहिले अन्तिम श्रद्धाञ्जली दिने क्रम चलिरहेको छ।, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिएको छ।, पेरिसडाँडा पुगेर विभिन्न दलका नेता र विदेशी कूटनीतिज्ञहरूले दाहाललाई श्रद्धा... |
मन्दिरा घिमिरे पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले अभद्र व्यवहार गर्दै ठेलागाडा नियन्त्रणमा लिएको भिडिओहरू आइरहेका छन्।, बुधबार बिहान मात्रै युवाहरूले 'गरिबको चमेली' गीत गाउँदै ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बागदरबारस्थित महानगरपालिका भवनअघि प्रदर्शन समेत... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।, उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ।, प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहर... |
नवीनबाबु गुरूङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्।, प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए। , दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो।, ब्रह्मनालमा प्रधा... |
सेतोपाटी संवाददाता रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टंकबहादुर पुनको 'स्क्रब टाइफस' का कारण मृत्यु भएको छ। , ४० वर्षीय वडाध्यक्ष पुनको उपचारका क्रममा बुधबार मध्याह्न साढे १२ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले सेतोपाटीलाई बताए। , ... |
सेतोपाटी संवाददाता सिरहामा एक जना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटनाको छानबिन गर्न समिति बनेको छ। , मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरेको हो।, समितिमा पाँच जना रहेको प्रदेश कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार ... |
सेतोपाटी संवाददाता पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ।, सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्... |
सेतोपाटी संवाददाता भैरहवा भन्सार कार्यालयले बिनाभन्सार बाहिरिन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।, गत जेठको दोस्रो साता किर्ते प्रज्ञापनपत्र बनाइ भन्सार जाँचपास गराउन खोजेको घटना सेलाउन नपाउँदै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ।, भारतबाट प्याज बोकेर आएको मालबाहक ट्रक भन्सार जाँच पासबिनै बा... |
सरिशा अछामी रूकुमका २६ वर्षीय शिव (नाम परिवर्तन) प्लस-टुको पढाइ सकेर विदेश जाने तयारीमा थिए। त्यही बेला चिनेका एकजनाले अवैध बाटो हुँदै अमेरिका जान सकिने कुरा सुनाए।, विभिन्न मानिसहरू अमेरिका पुगेको तस्बिर र उनीहरूसँगको म्यासेज र फोटो पनि उनले देखाए। उनले अमेरिका पठाउने केही मान्छे आफूले चिनेकोसमेत बताए।, चार महिनामै अ... |
सेतोपाटी संवाददाता ललिता निवास प्रकरणमा प्रहरीले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पौडेललाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।, मंगलबार मात्... |
सेतोपाटी संवाददाता वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना धरौटी बुझाएर छुटेका छन्। , काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरूद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। , आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा ... |
सेतोपाटी संवाददाता यसवर्ष मनसुन सुरू भएयता २५ जनाको मृत्यु भएको छ। यो २५ गते साँझ ५ बजेसम्मको तथ्यांक हो।, जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन्।,
बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथ... |
प्रकाश सिलवाल ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ।अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।‘, भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन ग... |
सेतोपाटी संवाददाता ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। , पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्। , योसँगै पक्राउ पर्नेको संख्... |
रासस बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट बालकको मृत्यु भएको छ। , बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्ष... |
सेतोपाटी संवाददाता नेपाली सेनाको अधिनमा रहेको स्वयम्भू बारूदखानाको बाटो काठमाडौं महानगरपालिकाले २० वर्षपछि खुला गरेको छ।, बारूद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरेको महानगरले बताएको हो।, जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षको अवधिमा सडक सञ्चालनमा आएको थिएन।, महानगर प्रमुख बालेन शाह... |
सेतोपाटी संवाददाता सोलुखुम्बुबाट* काठमाडौंका लागि उडेको मनाङ एयरको 'एनए–एमभी' कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको छ। , त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। , ‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम... |
रासस
बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। , यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकल... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।, महानगरले १२ जना नगर प्रहरीमध्ये ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएर अन्य ५ जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।, उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिएविपरी... |
एजेन्सी ताइवनको फक्सकन कम्पनी भारतमा साढे १९ अर्ब डलरको सेमिकन्डक्टर प्लान्ट बनाउने सम्झौताबाट पछि हटेको छ।, समाचार संस्था रोयटर्सका अनुसार सोमबार फक्सकनले भारतीय उद्योगपति अनिल अग्रवालको वेदान्त कम्पनीसँग मिलेर प्लान्ट बनाउने सम्झौताबाट हात झिकेको हो।, एप्पलका आइफोन र अन्य उत्पादन एसेम्बल गर्ने कम्पनीका रूपमा ख्याति ... |
सेतोपाटी संवाददाता विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय मोरङले एक जना युवालाई पक्राउ गरेको जनाएको छ।, १९ वर्षीय आयुष भेटवाललाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको थियो।, उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेका थिए।, गत बुधब... |
सेतोपाटी संवाददाता मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।, मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको निधन भएको थियो। प्रधानमन्त्री प्रचण्डले मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।, ‘सोलुखुम्बुको सुर... |
सेतोपाटी संवाददाता मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। , मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो। , दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी... |
सेतोपाटी संवाददाता कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।, बर्दगोरिया गाउँपालिका–४ नौनियाका ६५ वर्षीय फुलराम डगौरा मृत फेला परेको प्रहरीले जनाएको हो।, उनी सोमबार दिउँसो घोडाघोडी नगरपालिका–६ को काट्याखोलामा मृत भेटिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले घटनाबा... |
सेतोपाटी संवाददाता सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।, कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।, असई बस्नेतले ... |
सेतोपाटी संवाददाता मनाङ एयर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउन दुई वटा हेलिकप्टर परिचालन भएका छन्। , मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उनीहरूको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो। , ‘अल्टिच्युडक... |
नवीनबाबु गुरूङ सवारी साधनको गति जाँच गर्न काठमाडौं उपत्यकामा स्मार्ट क्यामरा राखिएको छ।, चक्रपथ (रिङरोड) का विभिन्न ठाउँमा राखिएका यस्ता क्यामराबाट सवारी साधन कति गतिमा गुडिरहेका छन् हेर्न सकिन्छ।, ट्राफिक प्रहरीले रिङ रोडमा अधिकतम ५० किमी प्रतिघन्टाको गतिमा सवारी साधन गुडाउन पाइने बताएको छ।, योभन्दा बढी गतिमा सवारी स... |
कान्छाछिरिङ शेर्पा बिहान करिब साढे १० जति बजेको थियो होला। म गोठमा वस्तुभाउको स्याहारसुसार गर्दै थिएँ। आकाशमा बादल डम्मै लागेको थियो।, केहीबेरमा आकाशमा हेलिकप्टरको आवाज सुनेँ। हेलिकप्टर उडेको आवाज अरू बेला पनि सुनिन्थ्यो तर आज हेलिकप्टरको आवाज अलि फरक थियो। अलिक नजिकै भएकाले त्यस्तो आवाज आएको होला भन्ने सोचेँ।, बाहिर ... |
सेतोपाटी संवाददाता मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगन्जबाट रमेश गुरूङलाई पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए। , उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए। तर बार्गेनिङ गर्... |
सेतोपाटी संवाददाता छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ।, जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फैसला गरेको हो।, दैलेखका ५० वर्षीय ती बाबुले १७ वर्षीया आफ्नी छोरीलाई २०७९ चैत १ गते बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी... |
सेतोपाटी संवाददाता काठमाडौंको श्री सिद्धिगणेश माविका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।, मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित श्री सिद्धिगणेश माविका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेक... |
सेतोपाटी संवाददाता मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्यो।, दुर्घटनामा परेर उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र पाइलट चेतबहादुर गुरूङको मृत्यु भयो।, दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ।, नेपालका लाग... |
सेतोपाटी संवाददाता दुई दिनमा कपिलवस्तुमा सर्पले टोकेर चार जनाको मृत्यु भएको छ।, मृत्यु हुने दुईजना एकै घरका दाजुभाइ हुन्।, सोमबार राति बुद्धभूमि नगरपालिका वडा नं. १ मा विषालु सर्पले टोक्दा एकै घरका दुई दाजुभाइ १२ वर्षीय दीपक भुसाल र ९ वर्षीय प्रदीप भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।, कार्य... |
सेतोपाटी संवाददाता दक्षिण कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउन ९५ लाख अमेरिकी डलर लगानी गर्ने भएको छ।, अर्थ मन्त्रालय र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी पत्रमा मंगलबार हस... |
सरिशा अछामी काठमाडौंको कपुरधारा बस्ने ४६ वर्षीय रमा पाण्डे बिहान साढे ४ बजे मर्निङ वाकमा निस्कन्छिन्। गत असार १ गते मर्निङ वाकमा निस्केकी उनी कपुरधारा वरिपरि हिँडिरहेकी थिइन्।, करिब पौने ५ बजेतिर उनको घाँटीबाट सुनको सिक्री थुतियो। रमाले अत्तालिँदैं पछाडि फर्केर हेरिन्। एक युवक उनको सिक्री लुटेर भाग्दै गरेको देखिन्। उन... |
सेतोपाटी संवाददाता कार्यालयबाट हुने सेवा प्रवाहलाई सहज र सरल बनाउन बुटवल उपमहानगरपालिकाले एआई च्याटबट संचालनमा ल्याएको छ।, कार्यालयबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट संचालनमा ल्याएको हो।, बुटवल नामक च्याटबटको आइतबार उपमहानगरपालिकाका प्रमुख खेलराज प... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बिग्रिएको खाद्य सामग्री बिक्री वितरण गर्ने एक पसललाई जरिवाना तिराएको छ। , लाजिम्पाटस्थित आकाश फुड्सलाई बिग्रिएको खाद्य सामग्री बिक्री गरेको भेटिएपछि एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए। , ‘उक्त पसलले सडेगलेको र ढुसी परेको मिठाई... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको स... |
रोहित महतो सबै बालबालिका स्कुल गएपछि धनुषाको नगराइन नगरपालिका–२, जटही टोल दिउँसो सुनसान हुन्छ। छेवैको मुसहरी टोलमा भने दिनभर बालबालिकाहरूको हल्ला सुनिन्छ।, मुसहरी टोलीकी ३५ वर्षीया उर्मिला सदाका छ जना छोरीहरू एकहप्ता अघि (आइतबार) खाना खाएर खेल्नमा मग्न थिए। उनीहरूसँगै छिमेकी बालबालिकाहरू पनि खेलमै थिए। शरीर र लुगा हिल... |
सेतोपाटी संवाददाता उपभोक्त समितिबाट रकम लुटेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वडाध्यक्ष विष्टलाई आइतबार पक्राउ गरिएको हो।, उनलाई रकम लुट्न सहयोग गरेको आरोपमा वीरेन्द्रनगर–३ कै दुई जना बलिराज शाही र सुशील गुरुङ पनि पक्राउ... |
रासस जोर्डन जान लागेका १५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्।, आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ।, जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्।, विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्प... |
एजेन्सी भारतको राजधानी नयाँदिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ।, टाइम्स अफ इन्डियाका अनुसार उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब, जम्मु-कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि छन्।, राजधानी नयाँदिल... |
रासस भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ ।, बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।, घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थाप... |
सेतोपाटी संवाददाता भारतले मंगलबार धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ।, जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको हो।, ‘मिति २०८०।०३ ।२६ गते विहान ५ः०० बजेदेखि २०८०।०३। २६ गते बेलुकी ८ः०० बजेसम्म सिल्ट सफाईको कार्य हुन... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.