page_content stringlengths 70 1.8k | metadata dict |
|---|---|
Question: जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि कति समय लाग्छ । Answer: जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसकाे लागि सोही दिन लाग्छ। | {
"id": "101",
"source": "faq_dataset"
} |
Question: जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि मात्र रु ५०० रुपैया लाग्छ । | {
"id": "102",
"source": "faq_dataset"
} |
Question: जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "103",
"source": "faq_dataset"
} |
Question: जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि आवश्यक कागजात के के हुन् । Answer: जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. निवेदकको तीन पुस्ते नाता खुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपि, ४. फि... | {
"id": "104",
"source": "faq_dataset"
} |
Question: जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि कति समय लाग्छ । Answer: जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसकाे लागि सोही दिन लाग्छ। | {
"id": "105",
"source": "faq_dataset"
} |
Question: जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि मात्र रु. १,००० रुपैया लाग्छ । | {
"id": "106",
"source": "faq_dataset"
} |
Question: जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "107",
"source": "faq_dataset"
} |
Question: हकदार प्रमाणितको लागि आवश्यक कागजात के के हुन् । Answer: हकदार प्रमाणितको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. निवेदकको तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि, ४. निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ५. हकदारहरुको पासपोर्ट साई... | {
"id": "108",
"source": "faq_dataset"
} |
Question: हकदार प्रमाणितको लागि कति समय लाग्छ । Answer: हकदार प्रमाणितकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ। | {
"id": "109",
"source": "faq_dataset"
} |
Question: हकदार प्रमाणितको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: हकदार प्रमाणितको लागि मात्र रु.१०० रुपैया लाग्छ । | {
"id": "110",
"source": "faq_dataset"
} |
Question: हकदार प्रमाणितको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: हकदार प्रमाणितको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "111",
"source": "faq_dataset"
} |
Question: मोही लगतकट्टा सिफारिसको लागि आवश्यक कागजात के के हुन् । Answer: मोही लगतकट्टा सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. मोही कार्यालयमा उपस्थित भई गरिएको सनाखत, ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि , ४. जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि, ५. जग्गाको ह... | {
"id": "112",
"source": "faq_dataset"
} |
Question: मोही लगतकट्टा सिफारिसको लागि कति समय लाग्छ । Answer: मोही लगतकट्टा सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ। | {
"id": "113",
"source": "faq_dataset"
} |
Question: मोही लगतकट्टा सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: मोही लगतकट्टा सिफारिसको लागि एकाघरको भए रु १००० अन्यको हकमा रु ५००० रुपैया लाग्छ । | {
"id": "114",
"source": "faq_dataset"
} |
Question: मोही लगतकट्टा सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: मोही लगतकट्टा सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "115",
"source": "faq_dataset"
} |
Question: मोही नामसारी सिफारिसको लागि आवश्यक कागजात के के हुन् । Answer: मोही नामसारी सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. निवेदकको तीन पुस्ते नाता खुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. मोहीयानी दर्ता प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि, ४. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेसको प... | {
"id": "116",
"source": "faq_dataset"
} |
Question: मोही नामसारी सिफारिसको लागि कति समय लाग्छ । Answer: मोही नामसारी सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ। | {
"id": "117",
"source": "faq_dataset"
} |
Question: मोही नामसारी सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: मोही नामसारी सिफारिसको लागि सेवा शुल्क लाग्दैन। | {
"id": "118",
"source": "faq_dataset"
} |
Question: मोही नामसारी सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: मोही नामसारी सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "119",
"source": "faq_dataset"
} |
Question: नेपालसरकारको नाममा बाटो कायम सिफारिसको लागि आवश्यक कागजात के के हुन् । Answer: नेपालसरकारको नाममा बाटो कायम सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. निवेदकको तीन पुस्ते नाता खुलेको निवेदन, २. जग्गाधनी प्रमाणत्रको प्रतिलिपि, ३. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेस को प्रतिलिपि, ४. कार्यालयमा उपस्थित... | {
"id": "120",
"source": "faq_dataset"
} |
Question: नेपालसरकारको नाममा बाटो कायम सिफारिसको लागि कति समय लाग्छ । Answer: नेपालसरकारको नाममा बाटो कायम सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ। | {
"id": "121",
"source": "faq_dataset"
} |
Question: नेपालसरकारको नाममा बाटो कायम सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: नेपालसरकारको नाममा बाटो कायम सिफारिसको लागि मात्र रु.१०० रुपैया लाग्छ । | {
"id": "122",
"source": "faq_dataset"
} |
Question: नेपालसरकारको नाममा बाटो कायम सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: नेपालसरकारको नाममा बाटो कायम सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "123",
"source": "faq_dataset"
} |
Question: घर जग्गा मूल्याङकन सिफारिस/ प्रमाणितको लागि आवश्यक कागजात के के हुन् । Answer: घर जग्गा मूल्याङकन सिफारिस/ प्रमाणितको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. ब्यहोरा खुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ४. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु प... | {
"id": "124",
"source": "faq_dataset"
} |
Question: घर जग्गा मूल्याङकन सिफारिस/ प्रमाणितको लागि कति समय लाग्छ । Answer: घर जग्गा मूल्याङकन सिफारिस/ प्रमाणितकाे लागि सोही दिन लाग्छ। | {
"id": "125",
"source": "faq_dataset"
} |
Question: घर जग्गा मूल्याङकन सिफारिस/ प्रमाणितको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: घर जग्गा मूल्याङकन सिफारिस/ प्रमाणितको लागि प्रति हजार दस्तुर रु.१ दस्तुर लाग्छ । | {
"id": "126",
"source": "faq_dataset"
} |
Question: घर जग्गा मूल्याङकन सिफारिस/ प्रमाणितको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: घर जग्गा मूल्याङकन सिफारिस/ प्रमाणितको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "127",
"source": "faq_dataset"
} |
Question: बिधुत जडान सिफारिसको लागि आवश्यक कागजात के के हुन् । Answer: बिधुत जडान सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. ब्यहोरा खुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, ४. हक भोगको श्रोत खुल्ने कागजात, ५. नक्सा पास वा नक्सा नामसारी प्रमाणको प... | {
"id": "128",
"source": "faq_dataset"
} |
Question: बिधुत जडान सिफारिसको लागि कति समय लाग्छ । Answer: बिधुत जडान सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ। | {
"id": "129",
"source": "faq_dataset"
} |
Question: बिधुत जडान सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: बिधुत जडान सिफारिसको लागि नक्सा पास भएको हकमा रु १००० र नभएको हकमा रु १0000 रुपैया लाग्छ । | {
"id": "130",
"source": "faq_dataset"
} |
Question: बिधुत जडान सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: बिधुत जडान सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "131",
"source": "faq_dataset"
} |
Question: धारा जडान सिफारिसको लागि आवश्यक कागजात के के हुन् । Answer: धारा जडान सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १.ब्यहोरा खुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, ४. हक भोगको श्रोत खुल्ने कागजात, ५. नक्सा पास वा नक्सा नामसारी प्रमाणको प्रत... | {
"id": "132",
"source": "faq_dataset"
} |
Question: धारा जडान सिफारिसको लागि कति समय लाग्छ । Answer: धारा जडान सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ। | {
"id": "133",
"source": "faq_dataset"
} |
Question: धारा जडान सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: धारा जडान सिफारिसको लागि नक्सा पास भएको हकमा रु १००० र नभएको हकमा रु १0000 रुपैया लाग्छ । | {
"id": "134",
"source": "faq_dataset"
} |
Question: धारा जडान सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: धारा जडान सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "135",
"source": "faq_dataset"
} |
Question: कोर्ट फि मिनाहा सिफारिसको लागि आवश्यक कागजात के के हुन् । Answer: कोर्ट फि मिनाहा सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण सहितको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. अदालतमा मुद्दा परेको प्रमाण कागजातहरु | {
"id": "136",
"source": "faq_dataset"
} |
Question: कोर्ट फि मिनाहा सिफारिसको लागि कति समय लाग्छ । Answer: कोर्ट फि मिनाहा सिफारिसकाे लागि सोही दिन लाग्छ। | {
"id": "137",
"source": "faq_dataset"
} |
Question: कोर्ट फि मिनाहा सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ । Answer: कोर्ट फि मिनाहा सिफारिसको लागि सेवा शुल्क लाग्दैन । | {
"id": "138",
"source": "faq_dataset"
} |
Question: कोर्ट फि मिनाहा सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् । Answer: कोर्ट फि मिनाहा सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । | {
"id": "139",
"source": "faq_dataset"
} |
Question: जग्गारेखांकन सिफारिसमा आवश्यक कागजातहरु के के हुन् Answer: १. ब्यहोरा खुलेको निवेदन,२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,३. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, ४. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेसको प्रतिलिपि , ५. चालु आ िक वर्ष सम्मको तिर्नु/बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण | {
"id": "140",
"source": "faq_dataset"
} |
Question: जग्गारेखांकन सिफारिसमा लाग्ने सेवा शुल्क कति हाे Answer: निसुल्क,जग्गारेखांकन सिफारिसमा कुनै पैसा लाग्दैन | {
"id": "141",
"source": "faq_dataset"
} |
Question: जग्गारेखांकन सिफारिसमा लाग्ने समय कती हो Answer: जग्गारेखांकन सिफारिस को कम सोही दिन हुन्छ | {
"id": "142",
"source": "faq_dataset"
} |
Question: जग्गारेखांकन सिफारिसमा जिम्मेवार व्यक्ति काे हो Answer: जग्गारेखांकन सिफारिसमा जिम्मेवार व्यक्ति वडा अध्यक्ष हो | {
"id": "143",
"source": "faq_dataset"
} |
Question: मृतकसँगको नाता प्रमाणित गर्नु परेमा आवश्यक कागजातहरु के के हुन् Answer: १. तोकिएको ढाँचाको निवेदन फाराम ,२. मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि ,३. हकदारहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ४.हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, ५. बसाईँसराईँ गरी आएकाको हकमा बसाईसराईँ दर्ता प्रमाणपत्रको ... | {
"id": "144",
"source": "faq_dataset"
} |
Question: मृतकसँगको नाता प्रमाणित गर्नु परेमा सेवा शुल्क कति हो Answer: मृतकसँगको नाता प्रमाणित गर्नु परेमा लाग्ने शुल्क ५०० हो | {
"id": "145",
"source": "faq_dataset"
} |
Question: मृतकसँगको नाता प्रमाणित गर्नु परेमा कति समय लाग्छ Answer: मृतकसँगको नाता प्रमाणित गर्नु परेमा सजीमेन गर्नु पर्नेहुँदा ३ दिन १ हप्ता | {
"id": "146",
"source": "faq_dataset"
} |
Question: मृतकसँगको नाता प्रमाणित गर्नु परेमा जिम्मेवार व्यक्ति काे हो Answer: मृतकसँगको नाता प्रमाणित गर्नु परेमा जिम्मेवार व्यक्ति वडा अध्यक्ष हो | {
"id": "147",
"source": "faq_dataset"
} |
Question: विपन्नविद्यार्थी छात्रबृत्ति सिफारिस गर्नु परेमा आवश्यक कागजातहरु के के हुन् Answer: १. ब्यहोराखुलेको निवेदन , २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. वडा बाहिरको भए सम्वन्धित वडाको आर्थिक अवस्था कमजोर भनी गरिएको सिफारिस ४. सम्वन्धित शिक्षालयको सिफरिस | {
"id": "148",
"source": "faq_dataset"
} |
Question: विपन्नविद्यार्थी छात्रबृत्ति सिफारिस गर्नु परेमा सेवा शुल्क कति हो Answer: विपन्नविद्यार्थी छात्रबृत्ति सिफारिस गर्नु परेमा सेवा शुल्क लाग्दैन | {
"id": "149",
"source": "faq_dataset"
} |
Question: विपन्नविद्यार्थी छात्रबृत्ति सिफारिस गर्नु परेमा कति समय लाग्छ Answer: विपन्नविद्यार्थी छात्रबृत्ति सिफारिस गर्नु परेमा २ घण्टा लाग्छ | {
"id": "150",
"source": "faq_dataset"
} |
Question: विपन्नविद्यार्थी छात्रबृत्ति सिफारिस गर्नु परेमा जिम्मेवार व्यक्ति काे हो Answer: विपन्नविद्यार्थी छात्रबृत्ति सिफारिस गर्नु परेमा जिम्मेवार व्यक्ति वडा अध्यक्ष हो | {
"id": "151",
"source": "faq_dataset"
} |
Question: बिपन्ननागरिक औषधी उपचार सिफारिस गर्नु परेमा आवश्यक कागजातहरु के के हुन् Answer: बिपन्ननागरिक औषधी उपचार सिफारिस गर्नु परेमा आवश्यक कागजातहरु तल् दिएका छन् १. ब्यहोरा खुलेको निवेदन ,२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,३. बिरामीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ,४. अस्पतालको सिफारिस पत्र | {
"id": "152",
"source": "faq_dataset"
} |
Question: बिपन्ननागरिक औषधी उपचार सिफारिस गर्नु परेमा सेवा शुल्क कति हो Answer: निसुल्क,बिपन्ननागरिक औषधी उपचार सिफारिस गर्नु परेमा सेवा शुल्क लाग्दैन | {
"id": "153",
"source": "faq_dataset"
} |
Question: बिपन्ननागरिक औषधी उपचार सिफारिस गर्नु परेमा कति समय लाग्छ Answer: बिपन्ननागरिक औषधी उपचार सिफारिस गर्नु परेमा २ घण्टा लाग्छ | {
"id": "154",
"source": "faq_dataset"
} |
Question: बिपन्ननागरिक औषधी उपचार सिफारिस गर्नु परेमा जिम्मेवार व्यक्ति काे हो Answer: बिपन्ननागरिक औषधी उपचार सिफारिस गर्नु परेमा जिम्मेवार व्यक्ति वडा अध्यक्ष हो | {
"id": "155",
"source": "faq_dataset"
} |
Question: अपाङ्ग सिफारिसमा आवश्यक कागजातहरु के के हुन् Answer: अपाङ्ग सिफारिसमा आवश्यक कागजातहरु यस प्रकारका छन् । १. निवेदक स्वयम उपस्थित भई निजले पेश गरेको ब्यहोरा खुलेको निवेदन,२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,३. निवेदक नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,४. चिकित्सकबाट शारीरिक अपाङ्गताकोप्रकृति खु... | {
"id": "156",
"source": "faq_dataset"
} |
Question: अपाङ्ग सिफारिसमा सेवा शुल्क कति लाग्छ Answer: निसुल्क,अपाङ्ग सिफारिसमा सेवा शुल्क लाग्दैन | {
"id": "157",
"source": "faq_dataset"
} |
Question: अपाङ्ग सिफारिसमा कति समय लाग्छ Answer: अपाङ्ग सिफारिस सोही दिन हुन्छ | {
"id": "158",
"source": "faq_dataset"
} |
Question: अपाङ्ग सिफारिसमा जिम्मेवार व्यक्ति काे हो Answer: अपाङ्ग सिफारिसमा जिम्मेवार व्यक्ति वडा अध्यक्ष हो | {
"id": "159",
"source": "faq_dataset"
} |
Question: ब्यवसायदर्ता गर्नु परेमा आवश्यक कागजातहरु के के हुन् Answer: ब्यवसायदर्ता गर्नु परेमा आवश्यक कागजातहरु यस प्रकारका छन् । १.तोकिएको व्यवसाय दर्ता फाराम,२. व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. व्यवसायी बिदे शी भएमा राहदानीको प्रतिलिपि र नेपाल सरकारले निजलाई व्यवसाय गर्न दिएको अनुमति पत्रको प्रतिलिपि,४... | {
"id": "160",
"source": "faq_dataset"
} |
Question: ब्यवसायदर्ता गर्नु परेमा सेवा शुल्क तथा दस्तुर कति लाग्छ Answer: ब्यवसायदर्ता गर्नु परेमा सेवा शुल्क तथा दस्तुर आर्थिक एनमा तोकिए बमोजिम लाग्छ | {
"id": "161",
"source": "faq_dataset"
} |
Question: ब्यवसायदर्ता गर्नु परेमा कति समय लाग्छ Answer: ब्यवसायदर्ता गर्नु परेमा सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन | {
"id": "162",
"source": "faq_dataset"
} |
Question: ब्यवसायदर्ता गर्नु परेमा जिम्मेवार व्यक्ति काे हो Answer: ब्यवसायदर्ता गर्नु परेमा जिम्मेवार व्यक्ति वडा सचिव हो | {
"id": "163",
"source": "faq_dataset"
} |
Question: ब्यवसायबन्द सिफारिस गर्न आवश्यक कागजातहरु के के हुन् Answer: ब्यवसायबन्द सिफारिस गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. ब्यहोरा खु लेको निवेदन,२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिप, ३. चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेका प्रमाणपत्रको सक्कल ,४. घरबहाल सम्झौता पत्रको प्रतिलिप,५. चालु आ थिंक वर्ष सम्म... | {
"id": "164",
"source": "faq_dataset"
} |
Question: ब्यवसायबन्द सिफारिस गर्न सेवा शुल्क तथा दस्तुर कति लाग्छ Answer: ब्यवसायबन्द सिफारिस गर्न सेवा शुल्क तथा दस्तुर रु १००० लाग्छ | {
"id": "165",
"source": "faq_dataset"
} |
Question: ब्यवसायबन्द सिफारिस गर्न कति समय लाग्छ Answer: ब्यवसायबन्द सिफारिस गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ | {
"id": "166",
"source": "faq_dataset"
} |
Question: ब्यवसायबन्द सिफारिस गर्न जिम्मेवार व्यक्ति काे हो Answer: ब्यवसायबन्द सिफारिस गर्न जिम्मेवार व्यक्ति वडा सचिव हो | {
"id": "167",
"source": "faq_dataset"
} |
Question: ब्यवसायसञ्चालन नभएको सिफारिस गर्न आवश्यक कागजातहरु के के हुन् Answer: ब्यवसायसञ्चालन नभएको सिफारिस गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. ब्यहोरा खु लेको निवेदन,२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिप,३. चालु आ.व. सम्मकोव्यवसाय नवीकरण गरेका प्रमाणपत्रको सक्कल,४. घरबहाल सम्झौता पत्रको प्रतिलिप,५ चालु आ ... | {
"id": "168",
"source": "faq_dataset"
} |
Question: ब्यवसायसञ्चालन नभएको सिफारिस गर्न सेवा शुल्क तथा दस्तुर कति लाग्छ Answer: ब्यवसायसञ्चालन नभएको सिफारिस गर्न सेवा शुल्क तथा दस्तुर रु १००० लाग्छ | {
"id": "169",
"source": "faq_dataset"
} |
Question: ब्यवसायसञ्चालन नभएको सिफारिस गर्न कति समय लाग्छ Answer: ब्यवसायसञ्चालन नभएको सिफारिस गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ | {
"id": "170",
"source": "faq_dataset"
} |
Question: ब्यवसायसञ्चालन नभएको सिफारिस गर्न जिम्मेवार व्यक्ति काे हो Answer: ब्यवसायसञ्चालन नभएको सिफारिस गर्न जिम्मेवार व्यक्ति वडा समिति वा वडा सचिव हो | {
"id": "171",
"source": "faq_dataset"
} |
Question: उद्योगठाउँसारी सिफारिस गर्न आवश्यक कागजातहरु के के हुन् Answer: उद्योगठाउँसारी सिफारिस गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. ब्यहोरा खु लेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिप,३. चालु आ.व. सम्मकोव्यवसाय दर्ता । नवीकरण गरेको प्रमाणपत्रको सक्कल, ४. घरबहाल सम्झौता पत्रको प्रतिलिपि, ५. चालु आ... | {
"id": "172",
"source": "faq_dataset"
} |
Question: उद्योगठाउँसारी सिफारिस गर्न सेवा शुल्क तथा दस्तुर कति लाग्छ Answer: उद्योगठाउँसारी सिफारिस गर्न ५ किलोवाट सम्म सम्म ५ किलोवाट भन्दा माथि रु ५००० लाग्छ | {
"id": "173",
"source": "faq_dataset"
} |
Question: उद्योगठाउँसारी सिफारिस गर्न कति समय लाग्छ Answer: उद्योगठाउँसारी सिफारिस गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ | {
"id": "174",
"source": "faq_dataset"
} |
Question: उद्योगठाउँसारी सिफारिस गर्न जिम्मेवार व्यक्ति काे हो Answer: उद्योगठाउँसारी सिफारिस गर्न जिम्मेवार व्यक्ति वडा अध्यक्ष हो | {
"id": "175",
"source": "faq_dataset"
} |
Question: विद्यालय ठाउँसारी सिफारिस गर्न आवश्यक कागजातहरु के के हुन् Answer: विद्यालय ठाउँसारी सिफारिस गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. ब्यहोरा खुलेको निवेदन, २. महानगर पालिकामा दर्ता भएको सक्कल प्रमाणपत्र,३. ठाउँ सारी जाने प्रमाण खुलेको कागजात, ४. चालु आ िक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रम... | {
"id": "176",
"source": "faq_dataset"
} |
Question: विद्यालय ठाउँसारी सिफारिस गर्न सेवा शुल्क तथा दस्तुर कति लाग्छ Answer: विद्यालय ठाउँसारी सिफारिस गर्न सेवा शुल्क आधारभूत भए २०००० र माध्यमिक भए ३०००० लाग्छ | {
"id": "177",
"source": "faq_dataset"
} |
Question: विद्यालय ठाउँसारी सिफारिस गर्न कति समय लाग्छ Answer: विद्यालय ठाउँसारी सिफारिस गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ३ दिन लाग्छ | {
"id": "178",
"source": "faq_dataset"
} |
Question: विद्यालय ठाउँसारी सिफारिस गर्न जिम्मेवार व्यक्ति काे हो Answer: विद्यालय ठाउँसारी सिफारिस गर्न जिम्मेवार व्यक्ति वडा अध्यक्ष हो | {
"id": "179",
"source": "faq_dataset"
} |
Question: विद्यालय सञ्चालन स्वीकृत तथा कक्षा बृद्धि सिफारिस गर्न आवश्यक कागजातहरु के के हुन् Answer: विद्यालय सञ्चालन स्वीकृत तथा कक्षा बृद्धि सिफारिस गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. ब्यहोरा खु लेको निवेदन,२. नियामक निकायमा गरिएको विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३. व्यवसाय दर्ता प्रमाणपत्रको अध्ययनको ... | {
"id": "180",
"source": "faq_dataset"
} |
Question: विद्यालय सञ्चालन स्वीकृत तथा कक्षा बृद्धि सिफारिस गर्न वा शुल्क तथा दस्तुर कति लाग्छ Answer: रु १५०० | {
"id": "181",
"source": "faq_dataset"
} |
Question: विद्यालय सञ्चालन स्वीकृत तथा कक्षा बृद्धि सिफारिस गर्न कति समय लाग्छ Answer: विद्यालय सञ्चालन स्वीकृत तथा कक्षा बृद्धि सिफारिस गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ | {
"id": "182",
"source": "faq_dataset"
} |
Question: विद्यालय सञ्चालन स्वीकृत तथा कक्षा बृद्धि सिफारिस गर्न जिम्मेवार व्यक्ति काे हो Answer: विद्यालय सञ्चालन स्वीकृत तथा कक्षा बृद्धि सिफारिस गर्न जिम्मेवार व्यक्ति वडा अध्यक्ष हो | {
"id": "183",
"source": "faq_dataset"
} |
Question: ब्यक्तिगत विवरण सिफारिस गर्न आवश्यक कागजातहरु के के हुन् Answer: १. ब्यहोरा खु लेको निवेदन २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु ४. चालु आ िक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण | {
"id": "184",
"source": "faq_dataset"
} |
Question: ब्यक्तिगत विवरण सिफारिस गर्न शुल्क तथा दस्तुर कति लाग्छ Answer: निसुल्क,सेवा शुल्क लाग्दैन | {
"id": "185",
"source": "faq_dataset"
} |
Question: ब्यक्तिगत विवरण सिफारिस गर्न कति समय लाग्छ Answer: ब्यक्तिगत विवरण सिफारिस गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ३ दिन लाग्छ | {
"id": "186",
"source": "faq_dataset"
} |
Question: ब्यक्तिगत विवरण सिफारिस गर्न जिम्मेवार व्यक्ति काे हो Answer: वडा अध्यक्ष | {
"id": "187",
"source": "faq_dataset"
} |
Question: संरक्षक सिफारिस (ब्यक्तिगत) गरी माग्न आवश्यक कागजातहरु के के हुन् Answer: १. ब्यहोरा खु लेको निवेदन २. संरक्षक दिने र लिने व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ३. कानुन अनुसार संरक्षकत्व लिएको प्रमाणको प्रतिलिपि | {
"id": "188",
"source": "faq_dataset"
} |
Question: संरक्षक सिफारिस (ब्यक्तिगत) गरी माग्न कती पैसा लाग्छ Answer: संरक्षक सिफारिस (ब्यक्तिगत) गरी माग्न शुल्क तथा दस्तुर रु १०० लाग्छ | {
"id": "189",
"source": "faq_dataset"
} |
Question: संरक्षक सिफारिस (ब्यक्तिगत) गरी माग्न कति समय लाग्छ Answer: संरक्षक सिफारिस (ब्यक्तिगत) गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ | {
"id": "190",
"source": "faq_dataset"
} |
Question: संरक्षक सिफारिस (ब्यक्तिगत) गर्न जिम्मेवार व्यक्ति काे हो Answer: वडा अध्यक्ष | {
"id": "191",
"source": "faq_dataset"
} |
Question: संरक्षक सिफारिस (संस्थागत) गर्न आवश्यक कागजातहरु के के हुन् Answer: १. ब्यहोरा खु लेको निवेदन २. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. संस्थाको विधानको प्रतिलिपि ४. चालु आ िक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण | {
"id": "192",
"source": "faq_dataset"
} |
Question: संरक्षक सिफारिस (संस्थागत) गर्न कती पैसा लाग्छ Answer: रु २०० | {
"id": "193",
"source": "faq_dataset"
} |
Question: संरक्षक सिफारिस (संस्थागत) गर्न कति समय लाग्छ Answer: संरक्षक सिफारिस (संस्थागत) गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ | {
"id": "194",
"source": "faq_dataset"
} |
Question: संरक्षक सिफारिस (संस्थागत) गर्न जिम्मेवार व्यक्ति काे हो Answer: वडा अध्यक्ष | {
"id": "195",
"source": "faq_dataset"
} |
Question: आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न आवश्यक कागजातहरु के के हुन् Answer: १. ब्यहोरा खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४. आयश्रोत खुल्ने कागजात ५. चालु आ थिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण | {
"id": "196",
"source": "faq_dataset"
} |
Question: आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न पैसा लाग्छ Answer: निसुल्क,सेवा शुल्क लाग्दैन | {
"id": "197",
"source": "faq_dataset"
} |
Question: आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न कति समय लाग्छ Answer: सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ | {
"id": "198",
"source": "faq_dataset"
} |
Question: आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न गर्न जिम्मेवार व्यक्ति काे हो Answer: वडा अध्यक्ष | {
"id": "199",
"source": "faq_dataset"
} |
Question: आगालागीको सिफारिसको लागि आवश्यक कागजात के के हुन् । Answer: आगालागीको सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. व्यहोरा खुलेको निवेदन, २. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, ३. नेपाल प्रहरीबाट चारकिल्ला र क्षतिको विवरण खुलेको घटनास्थल मुचुल्का, ४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ५. चालु आर्थ... | {
"id": "200",
"source": "faq_dataset"
} |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.