answers dict | context stringlengths 55 1.45k | id stringlengths 1 5 | question stringlengths 15 373 |
|---|---|---|---|
{
"answer_start": [
151
],
"text": [
"३० जना"
]
} | सर्वोच्च शिखर सगरमाथामा शुक्रबार ६५ आरोही पुगेका छन्। आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए अनुसार यसमा ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेका छन्। आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरूको संख्या २ सय २४ पुगेको छ | 0_1 | सगरमाथामा विदेशी आरोहीको संख्या कति छ? |
{
"answer_start": [
33
],
"text": [
"६५"
]
} | सर्वोच्च शिखर सगरमाथामा शुक्रबार ६५ आरोही पुगेका छन्। आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए अनुसार यसमा ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेका छन्। आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरूको संख्या २ सय २४ पुगेको छ | 0_2 | शुक्रबार सगरमाथामा कति आरोही पुगेका छन्? |
{
"answer_start": [
89
],
"text": [
"ज्ञानेन्द्र श्रेष्ठ"
]
} | सर्वोच्च शिखर सगरमाथामा शुक्रबार ६५ आरोही पुगेका छन्। आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए अनुसार यसमा ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेका छन्। आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरूको संख्या २ सय २४ पुगेको छ | 0_3 | आधार शिविरमा रहेका सम्पर्क अधिकृतको नाम के हो? |
{
"answer_start": [
229
],
"text": [
"२ सय २४"
]
} | सर्वोच्च शिखर सगरमाथामा शुक्रबार ६५ आरोही पुगेका छन्। आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए अनुसार यसमा ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेका छन्। आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरूको संख्या २ सय २४ पुगेको छ | 0_4 | आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरूको संख्या कति छ? |
{
"answer_start": [
38
],
"text": [
"बर्मुडाग्रास"
]
} | नेपालगन्ज रंगशालामा मुलुकमै पहिलो पटक बर्मुडाग्रास (घाँस) रोपिएको छ। घाँसले रंगशाला हरियो देखिएको छ। फुटबल प्रतियोगिताका लागि भारतको कोलकाताबाट उक्त घाँस ल्याइएको हो। जसकोलागत करिब ४० लाख रुपैयाँ रहेको छ। | 1_1 | नेपालगन्ज रंगशालामा पहिलो पटक कुन घाँस रोपिएको छ? |
{
"answer_start": [
179
],
"text": [
"करिब ४० लाख रुपैयाँ"
]
} | नेपालगन्ज रंगशालामा मुलुकमै पहिलो पटक बर्मुडाग्रास (घाँस) रोपिएको छ। घाँसले रंगशाला हरियो देखिएको छ। फुटबल प्रतियोगिताका लागि भारतको कोलकाताबाट उक्त घाँस ल्याइएको हो। जसकोलागत करिब ४० लाख रुपैयाँ रहेको छ। | 1_2 | नेपालगन्ज रंगशालामा रोपिएको घाँसको लागत कति छ? |
{
"answer_start": [
128
],
"text": [
"भारतको कोलकाताबाट"
]
} | नेपालगन्ज रंगशालामा मुलुकमै पहिलो पटक बर्मुडाग्रास (घाँस) रोपिएको छ। घाँसले रंगशाला हरियो देखिएको छ। फुटबल प्रतियोगिताका लागि भारतको कोलकाताबाट उक्त घाँस ल्याइएको हो। जसकोलागत करिब ४० लाख रुपैयाँ रहेको छ। | 1_3 | नेपालगन्ज रंगशालामा बर्मुडाग्रास कहाँबाट ल्याइएको हो? |
{
"answer_start": [
82
],
"text": [
"श्रीलंकालाई"
]
} | भारतको आग्रामा जारी ४६ औं एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबलमा बिहीबार नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ । | 2_1 | नेपालले बिहीबार आग्रामा कसलाई पराजित गरेको छ? |
{
"answer_start": [
20
],
"text": [
"४६ औं एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल"
]
} | भारतको आग्रामा जारी ४६ औं एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबलमा बिहीबार नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ । | 2_2 | भारतको आग्रामा कुन च्याम्पियनसीप जारी छ? |
{
"answer_start": [
21
],
"text": [
"डेजा भू क्लब"
]
} | दर्शकले खचाखच भरिएको डेजा भू क्लबमा बुधबार राति अमेरिकी डिजे मार्समेलोको प्रस्तुति हुने भनिएको थियो । राति एक बजेसम्म पनि मार्समेलो नआएपछि सञ्चालकले डिजे आउन नसक्ने घोषणा गरे । त्यसपछि आक्रोशित भीडले क्लब तोडफोड गरिदियो । | 3_1 | बुधबार राति कुन क्लबमा अमेरिकी डिजे मार्समेलोको प्रस्तुति हुने भनिएको थियो? |
{
"answer_start": [
32
],
"text": [
"सहिद स्मारक ‘बी’ डिभिजन लिग"
]
} | रानीपोखरी कर्नर टिम (आरसीटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि जितेको छ । | 4_1 | रानीपोखरी कर्नर टिम (आरसीटी) ले कुन लिगको उपाधि जितेको छ? |
{
"answer_start": [
0
],
"text": [
"एन्फा मैदान सातदोबाटोमा"
]
} | एन्फा मैदान सातदोबाटोमा मंगलबार भएको अन्तिम चरणको खेलमा श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि उचालेको हो । | 5_1 | आरसीटीले कहाँ भएको खेलमा उपाधि उचालेको हो? |
{
"answer_start": [
56
],
"text": [
"श्री भगवती क्लबलाई"
]
} | एन्फा मैदान सातदोबाटोमा मंगलबार भएको अन्तिम चरणको खेलमा श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि उचालेको हो । | 5_2 | मंगलबार भएको खेलमा आरसीटीले कुन क्लबलाई पराजित गरेको छ? |
{
"answer_start": [
35
],
"text": [
"भुक्तानी सन्तुलन"
]
} | सात महिनापछि गत असारमा बचतमा रहेको भुक्तानी सन्तुलन फेरि जोखिममा पर्ने देखिएको छ। उक्त अवधिमा उधारो आयात उच्च दरले बढेकाले भुक्तानी सन्तुलन जोखिममा पर्ने देखिएको हो। | 6_1 | गत असारमा के जोखिममा पर्ने देखिएको छ? |
{
"answer_start": [
94
],
"text": [
"दुबईमा"
]
} | भारतीय अभिनेत्री श्रीदेवीको मृत्युबारे नयाँ तथ्य बाहिर आएको छ। ५४ वर्षीया अभिनेत्रीको शनिबार दुबईमा निधन भएको थियो र त्यसको कारणमा हृदयाघात भनिएको थियो। | 7_1 | भारतीय अभिनेत्री श्रीदेवीको निधन कहाँ भएको थियो? |
{
"answer_start": [
87
],
"text": [
"शनिबार"
]
} | भारतीय अभिनेत्री श्रीदेवीको मृत्युबारे नयाँ तथ्य बाहिर आएको छ। ५४ वर्षीया अभिनेत्रीको शनिबार दुबईमा निधन भएको थियो र त्यसको कारणमा हृदयाघात भनिएको थियो। | 7_2 | भारतीय अभिनेत्री श्रीदेवीको निधन कहिले भएको थियो? |
{
"answer_start": [
66
],
"text": [
"काठमाडौं मलमा"
]
} | तीन वर्षअघि केदार श्रेष्ठ लगायतका युवा रंगकर्मीले ठूलै सपना बोकेर काठमाडौं मलमा थिएटर मल खोलेका थिए । काठमाडौं मलमा रंगमञ्च टिकाइरहन कति सम्भव होला ? उनलाई धेरैले सोध्ने प्रश्न थियो । त्यतिबेला ‘रंगमञ्च नै कर्म थलो हो’ भन्दै जोसिएका केदार मलिन थिए । अहिले केदारको टिमले थिएटर मल बन्द गर्ने निधो गरेको छ । | 8_1 | केदार श्रेष्ठ लगायतका युवा रंगकर्मीले कहाँ थिएटर मल खोलेका थिए? |
{
"answer_start": [
160
],
"text": [
"सिनोहाइड्रो–सगरमाथा पावर कम्पनी"
]
} | ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी २ आयोजना निर्माण भए तल्लो तटीय क्षेत्रका जलविद्युत् आयोजना प्रभावित हुने भन्दै माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाको प्रवद्र्धक सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले चिन्ता व्यक्त गरेको छ। | 9_1 | माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाको प्रवद्र्धक कुन कम्पनी हो? |
{
"answer_start": [
44
],
"text": [
"३० अंक"
]
} | सौरभ श्रेष्ठले उत्कृष्ट फर्मलाई जारी राख्दै ३० अंक जोडेपछि एसडीसी हिमालयन हाउन्ड्सले क्विक्स बास्केटबल लिगमा टिम बूढानीलकण्ठ नगरपालिकालाई ७९–७५ ले पराजित गरेको छ। | 10_1 | सौरभ श्रेष्ठले क्विक्स बास्केटबल लिगमा कति अंक जोडेका छन्? |
{
"answer_start": [
22
],
"text": [
"पप गीत"
]
} | पचासको सुरुआती दशकतिर पप गीत व्यापक चर्चामा थियो । विभिन्न ब्यान्ड र पप आइकनहरू त्यति बेलै जन्मिए । गिटार बजाउनेको सान बेग्लै थियो । त्यही पपको ‘जगजगी’ रहेको बेला विधान श्रेष्ठ भने अलग धारमा देखिए । उनी मादल बजाउँदै राष्ट्रभक्तिको गीत गाउँथे, लोक लय गुन्जाउँथे । पपलाई लोकसँग जुधाउँथे । | 11_1 | पचासको सुरुआती दशकतिर कुन गीत व्यापक चर्चामा थियो? |
{
"answer_start": [
30
],
"text": [
"राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा"
]
} | मासुजस्तै स्वाद तर मासु हैन। राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा एसिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा भेजफेस्टमा शाकाहारीहरू छक्क परे। | 12_1 | एसिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा भेजफेस्ट कहाँ आयोजना भयो? |
{
"answer_start": [
47
],
"text": [
"इतिहास"
]
} | बलिउड स्टार शाहिद कपुर र करिना कपुरको अफेयर अब इतिहास भइसकेको छ । दुवैले आआफ्नै घरजम गरेका छन् । एक–एक सन्तानका अभिभावक पनि भइसकेका छन् । यति हुँदा पनि उनीहरूसँग पुरानो मायाप्रीतिबारे सोधीखोजी गर्न भने छोडिएको छैन । | 13_1 | बलिउड स्टार शाहिद कपुर र करिना कपुरको सम्बन्ध अहिले के हो? |
{
"answer_start": [
86
],
"text": [
"रनवीर कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन"
]
} | बलिउडका स्टार किडहरू आफ्ना बाबुआमालाई नै पछयाउने क्रम बढदो छ। स्टार किडकै रूपमा आएका रनवीर कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन अहिले बलिउडमा स्थापित भइसकेका छन्। | 14_1 | बलिउडमा स्थापित स्टार किडहरू को को हुन्? |
{
"answer_start": [
129
],
"text": [
"मिथिला चित्रकलाको"
]
} | क्यानभास मात्रै हैन, टिसर्ट, झोला, ऐना, चिया कपदेखि काइँयोसम्म सुन्दर आकृति कोरिएका छन् । घरको भित्ता सजाउने क्रममा विकास भएको मिथिला चित्रकलाको फराकिलो आयाम बुझ्न यहाँ जारी जनकपुर साहित्य कला तथा उत्सव अन्तर्राष्ट्रिय नाट्य महोत्सव उपयुक्त थलो बनेको छ । | 15_1 | यहाँ कुन चित्रकलाको फराकिलो आयाम बुझ्न जनकपुर साहित्य कला तथा उत्सव अन्तर्राष्ट्रिय नाट्य महोत्सव उपयुक्त थलो बनेको छ? |
{
"answer_start": [
0
],
"text": [
"‘तिमीले बाटो फेर्यौ अरे...’ गीतको"
]
} | ‘तिमीले बाटो फेर्यौ अरे...’ गीतको बाल भर्सनबाट चर्चा कमाएकी थिइन् जिग्मे छोकी घिसिङले। सात वर्षकै उमेर गाएको यो कभर सङले युटयुबमा पनि राम्रै भ्युअर्स पायो। बीचमा ‘न आमाको माया पाएँ...’, ‘यो नाता...’ देखि म्हेन्दोमाया भाका ‘टक्क थुसी...’ (टपक्क टिपेर...) जस्ता गीत ल्याएकी उनले हालै नयाँ गीत सार्वजनिक गरेकी छन्, भिडिय... | 16_1 | कुन गीतको बाल भर्सनबाट जिग्मे छोकी घिसिङले चर्चा कमाएकी थिइन्? |
{
"answer_start": [
12
],
"text": [
"सर्प–काण्डपछि"
]
} | सन् २०१६ को सर्प–काण्डपछि टेलर स्विफ्ट बोल्न छोडेकी थिइन्। केही समय भूमिगत भइन्। बाहिर निस्किएपछि कुनै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइनन्, कार्यक्रममा गइनन्। | 17_1 | सन् २०१६ को कुन काण्डपछि टेलर स्विफ्ट बोल्न छोडेकी थिइन्? |
{
"answer_start": [
113
],
"text": [
"कांस्य पदक"
]
} | नेपाली तेक्वान्दो खेलाडी अस्मिता खड्काले मलेसियामा जारी मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपको महिला ४९ केजीमुनि कांस्य पदक जितेकी छन्। | 18_1 | अस्मिता खड्काले मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा कुन पदक जितेकी छन्? |
{
"answer_start": [
23
],
"text": [
"यू– १७ विश्वकप छनोट"
]
} | ताजकिस्तानको युवा टोली यू– १७ विश्वकप छनोट भएको खुसीमा रमिरहेको क्षणमा उसको सिनियर टोलीले पनि बंगलादेशमा मंगलबार नेपाललाई हराउन धेरै मिहिनेत गर्नुपरेन। | 19_1 | ताजकिस्तानको युवा टोली के भएको खुसीमा रमिरहेको छ? |
{
"answer_start": [
123
],
"text": [
"१४.०१ अंकले"
]
} | साताको पहिलो दिन सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवै घटे। कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से १४.०१ अंकले घटेको हो। अघिल्लो दिनको तुलनामा यो १.१७ प्रतिशतको कमी हो। | 20_1 | साताको पहिलो दिन सेयर बजारमा नेप्से परिसूचक कति अंकले घटेको छ? |
{
"answer_start": [
28
],
"text": [
"दूरसञ्चार र केबल टेलिभिजनको"
]
} | नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार र केबल टेलिभिजनको तारलाई भूमिगत बिछयाउन मापदण्ड तयार गर्दै छ। भूमिगत तारको गुणस्तर कस्तो हुने, कति गहिराइमा बिछयाउने, राइट अफ वे कस्तो हुने, त्यससँग आवश्यक निर्देशिकाजस्ता मापदण्ड अन्तर्राष्ट्रिय अभ्यासको आधारमा तयार पार्न लागिएको हो। | 21_1 | नेपाल दूरसञ्चार प्राधिकरणले के को तारलाई भूमिगत बिछयाउन मापदण्ड तयार गर्दै छ? |
{
"answer_start": [
80
],
"text": [
"२-२ को बराबरीमा"
]
} | स्पेनिस ला लिगा अन्तर्गत आइतबर लिग च्याम्पियन बार्सिलोना र रियल म्याड्रिडको खेल २-२ को बराबरीमा टुंगियो । यस बराबरीसँगै बार्सिलोनाले सिजनको अपराजित यात्रालाई कायम राखेको छ । | 22_1 | स्पेनिस ला लिगा अन्तर्गत आइतबर बार्सिलोना र रियल म्याड्रिडको खेल के मा टुंगियो? |
{
"answer_start": [
79
],
"text": [
"सुभाष घई"
]
} | कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा शनिबार काठमाडौं झरेका भारतीय फिल्म निर्देशक सुभाष घईले मैतीदेवीस्थित एकेडेमी परिसरमा फिल्मबारे संक्षिप्त मन्तव्य दिन भ्याए। | 23_1 | कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा शनिबार काठमाडौं झरेका भारतीय फिल्म निर्देशक को हुन्? |
{
"answer_start": [
137
],
"text": [
"क्यानडालाई"
]
} | दसौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले ३१ बलमा नटआउट ४२ रन प्रहार गर्दा नेपालले बुधबार विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम लिग खेलमा क्यानडालाई १ विकेटले पराजित गरेको छ। | 24_1 | करण केसीले क्यानडाविरुद्ध कति रन प्रहार गरे? |
{
"answer_start": [
0
],
"text": [
"नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको"
]
} | नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको आयोजनामा राष्ट्रिय र्याफ्टिङ तथा कायक स्लालम च्याम्पियनसिप फागुन १३ देखि १५ सम्म हुने भएको छ। | 25_1 | राष्ट्रिय र्याफ्टिङ तथा कायक स्लालम च्याम्पियनसिप कुन संघको आयोजनामा हुँदै छ? |
{
"answer_start": [
155
],
"text": [
"भदौ १६ लाई"
]
} | सधैंझैं यस वर्ष पनि भदौमा रिलिज हुन तम्सिने फिल्मको लाइन लामो छ । त्यही मेसोमा फिल्म ‘ए मेरो हजुर २’ पनि मिसिएको छ । आइतबार एक कार्यक्रम गरी फिल्म युनिटले भदौ १६ लाई रिलिज निश्चित गरेको हो । यसै फिल्मबाट निर्देशनमा समेत हात हालेकी नायिका झरना थापाले आफ्नै जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणासँगै एउटा गीत पनि स... | 26_1 | फिल्म ‘ए मेरो हजुर २’ को रिलिज मिति कहिले निश्चित गरिएको छ ? |
{
"answer_start": [
291
],
"text": [
"१० लाख रुपैयाँ"
]
} | वीरता जेसीज झापाले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । झापा गौरादह घर भएका ख्यातिप्राप्त हास्य कलाकार धुर्मुस–सुन्तलीलाई भूकम्पपीडितको घर निर्माण अभियानमा अनुकरणीय योगदान गरेबापत उत्कृष्ट नागरिक सम्मानसँगै अभियानका लागि १० लाख रुपैयाँ सहयोग गर्न लाग... | 27_1 | वीरता जेसीज झापाले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई कति रुपैयाँ सहयोग गर्न लागेको छ? |
{
"answer_start": [
32
],
"text": [
"छैठौं ‘विराट गोल्डकप २०७५’"
]
} | विराट गोल्डकप ट्रष्ट विराटनगरले छैठौं ‘विराट गोल्डकप २०७५’ चैत दोस्रो सातादेखि आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एनफा)मा प्रस्ताव गरेको छ । | 28_1 | विराट गोल्डकप ट्रष्ट विराटनगरले कुन गोल्डकप आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एनफा)मा प्रस्ताव गरेको छ ? |
{
"answer_start": [
91
],
"text": [
"१० वटा"
]
} | नेपालमा निजी क्षेत्रको लगानीमा चार्टर उडान सेवा प्रदान गर्ने हेलिकप्टर (फिक्सड विङ) कम्पनी १० वटा पुगेका छन् । | 29_1 | नेपालमा निजी क्षेत्रको लगानीमा चार्टर उडान सेवा प्रदान गर्ने हेलिकप्टर कम्पनीको संख्या कति पुगेको छ? |
{
"answer_start": [
158
],
"text": [
"आठौं"
]
} | नेदरल्यान्ड्ससँग अर्को साता दुई खेलको शृंखला खेलेर नेपाल वान–डे अन्तर्राष्ट्रिय क्रिकेट क्लबमा प्रवेश गर्दै छ। फेब्रुअरीमा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा आठौं भएसँगै नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो। | 30_1 | नेपालले फेब्रुअरीमा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा कतिऔं स्थान हासिल गरेको थियो? |
{
"answer_start": [
0
],
"text": [
"पर्वत सदरमुकाम कुश्मामा"
]
} | पर्वत सदरमुकाम कुश्मामा दोस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल फागुन २२ देखि २४ सम्म हुने भएको छ। आयोजक रेडियो दिदीबहिनीको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता गर्न लागिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईंले बिहीबार जानकारी गराइन्। | 31_1 | दोस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल कहाँ हुने भएको छ? |
{
"answer_start": [
28
],
"text": [
"‘इन्स्टाग्राम’"
]
} | फोटो सेयरिङका लागि प्रख्यात ‘इन्स्टाग्राम’ मा अहिले नयाँ ट्रेन्ड छाएको छ। सेलेब्रिटीहरूले आफ्नो छालामा भएका दाग, धब्बा, डन्डीफोर, कोठी, मुसा सबै देखिने गरी फोटो अपलोड गर्न थालेका छन् । | 32_1 | फोटो सेयरिङका लागि प्रख्यात कुन प्लेटफर्ममा नयाँ ट्रेन्ड छाएको छ? |
{
"answer_start": [
101
],
"text": [
"राइट अफ वे"
]
} | समिति गठन भएको एक वर्ष बितिसक्दा समेत विद्युत् प्रसारण लाइन विस्तारको क्रममा भाडामा लिनुपर्ने जग्गा (राइट अफ वे) को धनीलाई मुआब्जा कसरी वितरण गर्ने भन्ने मापदण्ड तयार भएको छैन। | 33_1 | विद्युत् प्रसारण लाइन विस्तारको क्रममा भाडामा लिनुपर्ने जग्गालाई के भनिन्छ? |
{
"answer_start": [
109
],
"text": [
"आमीर खान–रिना दत्त, अमृता सिहं–सैफ अलि खान, अरबाज खान–मलाइका अरोडा, ह्तिक रोशन–सुजैन जस्ता बलिउड दम्पती"
]
} | सेलेब्रिटीहरूको दाम्पत्य जीवनबारे धेरैलाई चासो हुन्छ । बलिउडमा पनि तिनका मिलन–विछोडका किस्सा समाचार बन्छन् । आमीर खान–रिना दत्त, अमृता सिहं–सैफ अलि खान, अरबाज खान–मलाइका अरोडा, ह्तिक रोशन–सुजैन जस्ता बलिउड दम्पतीको बिछोडले बलिउडमा तरंग ल्याएको थियो । | 34_1 | कुन बलिउड दम्पतीको बिछोडले बलिउडमा तरंग ल्याएको थियो? |
{
"answer_start": [
10
],
"text": [
"‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०१७’"
]
} | राजधानीमा ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०१७’ हुने भएको छ । ‘अफ्रिकालाई अन्य देशको नभएर अफ्रिकाकै लेन्सबाट हेरिनुपर्छ’ सन्देशसहित राजधानीमा कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मले पत्रकार सम्मेलन गर्दै असोज २ देखि ४ सम्म तीनदिने फेस्टिभल हुने जानकारी दिएको हो । | 35_1 | राजधानीमा कुन फेस्टिभल हुने भएको छ? |
{
"answer_start": [
54
],
"text": [
"बाख्रापालन व्यवसाय"
]
} | बेनीको आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रापालन व्यवसाय सुरु गरेका छन्। | 36_1 | बेनीको आलवाङकामा विदेशबाट फर्किएका युवाले कुन व्यवसाय सुरु गरेका छन्? |
{
"answer_start": [
54
],
"text": [
"दुइ निकायमा"
]
} | नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक तथा नियमनकारी दुइ निकायमा विभाजन गर्न तयार पारिएको ऐन संशोधनको मस्यौदा रोक्न चार कर्मचारी संगठनले सोमबार पर्यटनमन्त्रीलाई ज्ञापन बुझाएका छन्। | 37_1 | नागरिक उड्डयन प्राधिकरणलाई कति निकायमा विभाजन गर्न तयार पारिएको छ? |
{
"answer_start": [
100
],
"text": [
"‘भुइँमान्छे’ को"
]
} | प्रेम मनले गर्ने हो, मनदेखि गर्ने हो । प्रेममा उँच–नीच भन्ने हुँदैन । सोमबार सार्वजनिक गरिएको फिल्म ‘भुइँमान्छे’ को ट्रेलरमा पनि यस्तै असमान उमेरका दुई विपरीतलिंगीप्रतिको प्रेम आकर्षण झल्केको देखिएको छ । | 38_1 | कुन फिल्मको ट्रेलरमा असमान उमेरका दुई विपरीतलिंगीप्रतिको प्रेम आकर्षण झल्केको देखिएको छ ? |
{
"answer_start": [
0
],
"text": [
"शिवम् न्यु डायमन्ड एकेडेमी र एपीएफ क्लब"
]
} | शिवम् न्यु डायमन्ड एकेडेमी र एपीएफ क्लब प्रथम मेयर कप आमन्त्रण महिला भलिबलको फाइनल पुगेका छन्। | 39_1 | प्रथम मेयर कप आमन्त्रण महिला भलिबलको फाइनलमा कुन क्लब पुगेका छन्? |
{
"answer_start": [
89
],
"text": [
"श्रम सल्लाहकार समितिको"
]
} | नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रम मामिलासम्बन्धी नीतिगत छलफल गर्ने वैधानिक फोरम श्रम सल्लाहकार समितिको गठन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सुझाव दिएको छ। | 40_1 | नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले कुन समितिको गठन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सुझाव दिएको छ? |
{
"answer_start": [
146
],
"text": [
"‘भुइँमान्छे’ का"
]
} | सहरका भित्ताहरूमा सातैपिच्छे नयाँनयाँ फिल्मका पोस्टर टाँसिन्छन् । दर्शक हिरो/हिरोइनलाई पोस्टरमै हेरेर पनि हलसम्म पुगेका हुन्छन् । गत शुक्रबार पनि ‘भुइँमान्छे’ का पोस्टर टाँसिए । | 41_1 | गत शुक्रबार कुन फिल्मका पोस्टर टाँसिए ? |
{
"answer_start": [
60
],
"text": [
"शाहरूख खान, दीपिका पादुकोण, सोनम कपुर, विद्या बालन, जोन अब्राहमलगायत"
]
} | फेयरनेस क्रिमको विज्ञापन खेल्ने कलाकार बलिउडमा थुप्रै छन् । शाहरूख खान, दीपिका पादुकोण, सोनम कपुर, विद्या बालन, जोन अब्राहमलगायतले क्रिम–पाउडरको मनग्गे प्रचार गरेका छन् । | 42_1 | फेयरनेस क्रिमको विज्ञापन खेल्ने कलाकार को को हुन्? |
{
"answer_start": [
48
],
"text": [
"गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को गाँठो"
]
} | प्रतिनिधि चयनको विषयमा विवाद बढेपछि स्थगित भएको गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को गाँठो चार महिनापछि फुकेको छ। | 43_1 | प्रतिनिधि चयनको विषयमा विवाद बढेपछि के स्थगित भएको थियो? |
{
"answer_start": [
243
],
"text": [
"खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरेलगायत"
]
} | फिल्म निर्माणका लागि तीन पत्रकार एकजुट भएका छन्। फिल्म समीक्षकका रूपमा परिचित दीपेन्द्र लामा र सामीप्यराज तिमल्सिनासँगै फोटो पत्रकार श्रीधर पौडेलले ‘गोपी’ फिल्म बनाउने भएका छन्। यसबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरेलगायत कलाकार देखिन... | 44_1 | ‘गोपी’ फिल्ममा को को कलाकार देखिनेछन्? |
{
"answer_start": [
41
],
"text": [
"यूएईमा"
]
} | नेपाली युवा बलर सन्दीप लामिछानेले बुधबार यूएईमा सुरु टी–१० लिगको सिजन २ मा पहिलो बलमै विकेट लिँदै उत्कृष्ट सुरुआत गरेका छन्। | 45_1 | सन्दीप लामिछानेले कहाँ सुरु टी–१० लिगको सिजन २ मा पहिलो बलमै विकेट लिएका छन्? |
{
"answer_start": [
79
],
"text": [
"हर्दी युवा समाज चितवन"
]
} | बाराको निजगढमा जारी निजगढ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा हर्दी युवा समाज चितवन विजयी भएको छ । | 46_1 | बाराको निजगढमा जारी निजगढ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा कुन समाज विजयी भएको छ ? |
{
"answer_start": [
205
],
"text": [
"अभिभावकको मार्गदर्शनको"
]
} | भनिन्छ– बालबालिका काँचो माटोबराबर हुन्छन्। भविष्यमा केही बनून् भनेर उनीहरूलाई बेलैदेखि आकारविशेषमा ढाल्दै जानुपर्छ। कति बालबालिकाले भविष्यमा के बन्ने भन्ने लक्षण सानैमा देखाइसकेका हुन्छन् भने धेरैजसोलाई अभिभावकको मार्गदर्शनको खाँचो परिरहन्छ। प्रतिभा भएकालाई पनि उत्प्रेरणा, भरथेग, हौसला लगायतको आवश्यकता परिरहन्छ। | 47_1 | बालबालिकालाई के को खाँचो परिरहन्छ? |
{
"answer_start": [
212
],
"text": [
"२९ जना"
]
} | साढे ३३ किलो सुन तस्करी र एकजनाको हत्या भएको घटना अदालत प्रवेश गरिसक्दा स्पष्ट प्रमाण अभावमा मुद्दाले कस्तो रूप लिने हो भन्ने कौतूहलको विषय बनेको छ। यो प्रकरण सार्वजनिक भएसँगै हालसम्म तीनजनाको ज्यान गइसकेको छ। २९ जना पक्राउ परेका छन्। फरार भनिएका ३४ जनालाई प्रहरीले खोजी गरिरहेको छ। | 48_1 | साढे ३३ किलो सुन तस्करी र एकजनाको हत्या भएको घटनामा कति जना पक्राउ परेका छन्? |
{
"answer_start": [
44
],
"text": [
"स्थानीय व्यापारीहरूलाई"
]
} | महेन्द्रनगरस्थित खाद्य संस्थानले धान खरिदमा स्थानीय व्यापारीहरूलाई फाइदा पुग्ने गरी निर्णय गरेको पाइएको छ। उक्त निर्णयका कारण संस्थानले यो वर्ष न्यून मात्रामा धान गर्न पाएको छ। | 49_1 | महेन्द्रनगरस्थित खाद्य संस्थानले धान खरिदमा कसलाई फाइदा पुग्ने गरी निर्णय गरेको पाइएको छ? |
{
"answer_start": [
25
],
"text": [
"एक ट्रिलियन (१० खर्ब) डलर बराबरको"
]
} | ‘एप्पल’ को बजार पुँजीकरण एक ट्रिलियन (१० खर्ब) डलर बराबरको सूचीकृत कम्पनी बन्न लागेको छ। कम्पनी यो अवस्था पुगेमा त्यसलाई अमेजन डटकमले चाँडै नै पछार्ने लख काटिएको छ। सन् १९७६ मा सहसंस्थापक स्टिभ जोब्सले ग्यारेजमा एप्पल कम्पनीको सुरु गरेका थिए। | 50_1 | ‘एप्पल’ को बजार पुँजीकरण कति डलर बराबरको सूचीकृत कम्पनी बन्न लागेको छ? |
{
"answer_start": [
48
],
"text": [
"रमपम झापा ११"
]
} | कटारीमा भइरहेको चौथौ कटारी मेयर गोल्डकप फुटबलमा रमपम झापा ११ फाइनल पुगेको छ। बुधबार सेमिफाइनलमा सहारा क्लब पोखरालाई २–० ले पराजित गर्दै झापा उपाधि दाबेदार बनेको छ। | 51_1 | कटारीमा भइरहेको चौथौ कटारी मेयर गोल्डकप फुटबलमा कुन टिम फाइनल पुगेको छ? |
{
"answer_start": [
147
],
"text": [
"गीतनाथ हुमागाई"
]
} | मकवानपुरका ग्रामिण भेगका एक गाईपालक कृषकले मासिक रूपमा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन्। मकवानपुरगढी–५, आमभञ्ज्याङ सोलिथुम दमारका गीतनाथ हुमागाईले गाईपालन गरी मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन। | 52_1 | मकवानपुरगढी–५, आमभञ्ज्याङ सोलिथुम दमारका गाईपालक कृषकको नाम के हो? |
{
"answer_start": [
43
],
"text": [
"करिब साढे १५ अंकले"
]
} | सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक करिब साढे १५ अंकले बढेर १ हजार २ सय २०.२९ विन्दुमा उक्लियो। | 53_1 | सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक कति अंकले बढेको छ? |
{
"answer_start": [
45
],
"text": [
"७ वर्षअघि"
]
} | पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि ७ वर्षअघि समझदारी गरेको चिनियाँ कम्पनी थ्री गर्जेजले मंगलबार र बुधबार भएको वार्तापछि आयोजनाबाट हात झिक्ने संकेत दिएको छ। | 54_1 | पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि कति वर्षअघि चिनियाँ कम्पनी थ्री गर्जेजले समझदारी गरेको थियो? |
{
"answer_start": [
43
],
"text": [
"पुष्पकमल दाहाल"
]
} | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएर भए पनि वृद्ध भत्ता वृद्धिसहितका लोकप्रिय कार्यक्रम लागू हुने बताएका छन्। तीनदिने भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका दाहालले उक्त जानकारी दिएका हुन्। | 55_1 | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष को हुन्? |
{
"answer_start": [
83
],
"text": [
"जापानसँग"
]
} | एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार नेपाली यू–२३ फुटबल टोलीले जापानसँग १–० को सम्मानजनक हार बेहोरेको छ । | 56_1 | मंगलबार एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नेपाली यू–२३ फुटबल टोलीले कोसँग हार बेहोरेको छ ? |
{
"answer_start": [
137
],
"text": [
"१५ लाख"
]
} | विगतमा चलाइएका विभिन्न प्रवर्द्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको निष्कर्ष निकाल्दै सरकारले सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ। | 57_1 | सरकारले सन् २०२० भित्र वार्षिक कति पर्यटक ल्याउने लक्ष्य लिएको छ? |
{
"answer_start": [
35
],
"text": [
"विदेशी कम्पनीबाट"
]
} | नेपालमा पाइने सामान होस् वा सेवा। विदेशी कम्पनीबाट उत्पादित वा सिको गरिएका हुन्छन्। हाम्रो दैनिक जीवनमा प्रयोग हुने थोरै मात्र त्यस्ता सामान छन् जुन नेपालमै बनेको हो। हामीले प्रयोग गर्ने मोबाइल होस् वा मोजा। सबै विदेशबाट आयात हुन्छन्। नेपालमा उत्पादन गर्ने र सेवा दिने व्यवसाय त धेरै छन् तर सीमित छन्। | 58_1 | नेपालमा पाइने सामान होस् वा सेवा कहाँबाट उत्पादित वा सिको गरिएका हुन्छन्? |
{
"answer_start": [
54
],
"text": [
"प्रणालीगत जोखिम"
]
} | बैंक तथा वित्तीय संस्था आक्रामक ऋण प्रवाहमा लागेकाले प्रणालीगत जोखिम बढ्दै गएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ। | 59_1 | बैंक तथा वित्तीय संस्था आक्रामक ऋण प्रवाहमा लागेकाले के बढ्दै गएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ? |
{
"answer_start": [
31
],
"text": [
"लगातार वर्षाका कारण"
]
} | हरियो तरकारीको उत्पादन बढे पनि लगातार वर्षाका कारण तीन साताको फरकमा मूल्य दोब्बर भएको छ । धनकुटा, तेह्रथुम, संखुवासभा, उत्तरी मोरङ र सुनसरीको उत्तरी क्षेत्रका किसानले उत्पादन गरेका हरियो तरकारी बजारमा पुर्याउन नसक्दा मूल्य बढेको हो । | 60_1 | कुन कारणले हरियो तरकारीको मूल्य दोब्बर भएको छ ? |
{
"answer_start": [
0
],
"text": [
"रुस्लान थ्रीस्टार क्लब"
]
} | रुस्लान थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ। रामनगरस्थित मानव ज्ञान माविको मैदानमा बुधबार थ्रीस्टारले हिमालयन एफसी मलेसियालाई २–१ ले हरायो। | 61_1 | तेस्रो मदन भण्डारी गोल्डकप फुटबलको सेमिफाइनलमा कुन क्लब पुगेको छ? |
{
"answer_start": [
134
],
"text": [
"योगको"
]
} | व्यस्त जीवन, कलाकारिताको चटारो । झण्डै तीन दशकअघि अभिनेता हरिवंश आचार्यले पेटकै कारण असजिलो महसुस गर्नुपर्यो । यसबाट मुक्ति पाउन उनी योगको शरणमा पुगे । | 62_1 | झण्डै तीन दशकअघि अभिनेता हरिवंश आचार्यले के को शरणमा पुगे? |
{
"answer_start": [
5
],
"text": [
"अमेरिकामा"
]
} | हालै अमेरिकामा सम्पन्न अभिनेता राजबल्लभ कोइरालाको विहेमा अभिनेत्री नन्दिता केसीलाई केही विशेष देखिनु थियो । त्यसका लागि दसैंदेखि नै उनले तयारी गर्दै थिइन् । के लगाउने ? बजारमा आइरहेका ट्रेन्डभन्दा फरक लुक्समा देखिनुपर्छ भन्ने नन्दिताको सोच थियो । | 63_1 | अभिनेता राजबल्लभ कोइरालाको विहे कहाँ सम्पन्न भयो? |
{
"answer_start": [
82
],
"text": [
"अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल र अंकित खडकाका"
]
} | फिल्म हुर्रेको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल र अंकित खडकाका क्यारेक्टर लुक्स देखाइएको छ । | 64_1 | फिल्म हुर्रेको फस्टलुक पोस्टरमा को को कलाकार छन् ? |
{
"answer_start": [
311
],
"text": [
"दिल्ली डेयरडेभिल्सबाट"
]
} | ‘मेरो लागि आईपीएल अविस्मरणीय यात्रा थियो। रमाइलो पनि भयो। धेरै सिक्ने अवसर पाएँ, सिक्ने अवसर पनि थियो। अझै सिक्न बाँकी छ। ठूलो अवसर पाएको थिएँ, त्यसलाई सदुपयोग गरेंजस्तो लाग्छ। मेरा लागि नेपाललाई चिनाउने धेरै राम्रो मौका थियो। आउँदो वर्षमा अरु सबै नेपाली खेलाडीलाई पनि देख्न पाउँ,’ इन्डियन प्रिमियर लिगमा दिल्ली डे... | 65_1 | इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने कुन टिमबाट खेल्दै छन्? |
{
"answer_start": [
51
],
"text": [
"एक सरकारी प्रतिवेदनले"
]
} | यो वर्ष घरजग्गा व्यवसायको वृद्धिदर लगभग स्थिर रहने एक सरकारी प्रतिवेदनले देखाएको छ । जमिनको खण्डीकरण रोक्न सरकारले नयाँ कित्ताकाटमा रोक लगाएको, राष्ट्र बैंकले यो क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गरेको र लगानीयोग्य रकम नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेपछि चालु आर्थिक वर्ष घरजग्गा व्यवसायको वृद्धि... | 66_1 | कुन सरकारी प्रतिवेदनले यो वर्ष घरजग्गा व्यवसायको वृद्धिदर लगभग स्थिर रहने देखाएको छ ? |
{
"answer_start": [
41
],
"text": [
"नयाँ रेकर्ड"
]
} | चिनियाँ इकमर्स कम्पनी अलिबाबाले बिक्रीमा नयाँ रेकर्ड राखेको छ। एक दशकदेखि नाेभेम्बर ११ लाई कम्पनीले सिंगल्स डेका रूपमा मनाउँदै आएको छ। कम्पनीले आफ्नो ठूलो बिक्री दिवसका रूपमा मनाउने यो दिन अलिबाबाले आफ्ना बिक्री रेकर्डलाई तोडदै आएको छ। | 67_1 | चिनियाँ इकमर्स कम्पनी अलिबाबाले बिक्रीमा के राखेको छ? |
{
"answer_start": [
50
],
"text": [
"बारीमै"
]
} | यहाँका किसानले उत्पादन गरेको अदुवा किन्न व्यापारी बारीमै पुग्ने गरेका छन्। यसबाट उनीहरूले अदुवाको मूल्य राम्रो पाएको छ। | 68_1 | किसानले उत्पादन गरेको अदुवा किन्न कहाँ पुग्ने गरेका छन्? |
{
"answer_start": [
47
],
"text": [
"२ करोड ८० लाख रुपैयाँ"
]
} | अस्ट्रेलियाली बैंक वेस्टप्याकलाई नियमन निकायले २ करोड ८० लाख रुपैयाँ जरिवाना तिराएको छ। | 69_1 | अस्ट्रेलियाली बैंक वेस्टप्याकलाई नियमन निकायले कति रुपैयाँ जरिवाना तिराएको छ? |
{
"answer_start": [
87
],
"text": [
"एक लाख रुपैयाँ"
]
} | नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई गण्डकी प्रदेश सरकारले आइतबार पोखरामा एक लाख रुपैयाँसहित सम्मान गरेको छ। प्रदेश सरकारले यसअघि नै घोषणा गरेको पुरस्कार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदान गरे। | 70_1 | करण केसीलाई गण्डकी प्रदेश सरकारले कति रुपैयाँसहित सम्मान गरेको छ? |
{
"answer_start": [
89
],
"text": [
"१ वर्षको"
]
} | अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरलाई क्रिकेट अस्ट्रेलियाले बुधबार १ वर्षको प्रतिबन्ध लगाएको छ । दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टमा क्याम्रन ब्यानक्रफ्टलाई बल टेम्परिङ गर्न लगाएको आरोपमा दुवै खेलाडीलाई प्रतिबन्ध लगाइएको हो । | 71_1 | क्रिकेट अस्ट्रेलियाले स्टिभ स्मिथ र डेविड वार्नरलाई कति वर्षको प्रतिबन्ध लगाएको छ ? |
{
"answer_start": [
27
],
"text": [
"अमेरिकी, बेलायती र अस्ट्रेलियन नागरिकहरूको"
]
} | नेपाल भ्रमणमा आउने मुख्यत: अमेरिकी, बेलायती र अस्ट्रेलियन नागरिकहरूको भ्रमण बिमा गर्ने लगायतका चिकित्सा सहायता उपलब्ध गराउँदै आएको दाबी गर्ने एक विदेशी कम्पनीले फर्जी उद्धारमा संलग्न एजेन्सीहरूलाई नेपाल सरकारले कारबाही नगरे आगामी सिजनदेखि बिमासँग सम्बन्धित सबै सेवा रोक्ने चेतावनी दिएको छ। | 72_1 | नेपाल भ्रमणमा आउने मुख्यत: कुन देशका नागरिकहरूको भ्रमण बिमा गर्ने लगायतका चिकित्सा सहायता उपलब्ध गराउँदै आएको छ? |
{
"answer_start": [
53
],
"text": [
"युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई"
]
} | सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तारका लागि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई दिइएको ठेक्का खारेज गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्राधिकरणलाई यूटीएलसँगको सम्झौता खारेज गरी नेपाल टेलिकमलाई जिम्मा दिन निर्देशन दिएको हो । | 73_1 | सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तारका लागि कसलाई दिइएको ठेक्का खारेज गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ? |
{
"answer_start": [
64
],
"text": [
"६ लेन"
]
} | व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणका लागि बजेट अभाव भएको छ। | 74_1 | व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान कति लेन सडक निर्माणका लागि बजेट अभाव भएको छ? |
{
"answer_start": [
151
],
"text": [
"२१ करोड भारु"
]
} | शुक्रबार रिलिज भएको बलिउड चलचित्र सिम्बाले पहिलो दिनमा राम्रो व्यापार गरेको छ । रोहित सेट्टीको निर्देशन र रणविर सिंहको अभिनय रहेको फिल्मले पहिलो दिनमा २१ करोड भारु कमाएको छ । | 75_1 | शुक्रबार रिलिज भएको बलिउड चलचित्र सिम्बाले पहिलो दिनमा कति भारु कमाएको छ ? |
{
"answer_start": [
117
],
"text": [
"१ हजार ३ सय ९ मिटर"
]
} | त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनमध्ये भूमिगत गरिने खण्डको काम करिब आधा सकिएको छ। नेपालमै पहिलोपटक १ हजार ३ सय ९ मिटर लामो भूमिगत प्रसारण लाइन निर्माणाधीन छ। | 76_1 | त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनमध्ये भूमिगत गरिने खण्ड कति मिटर लामो छ? |
{
"answer_start": [
74
],
"text": [
"त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब"
]
} | रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । | 77_1 | रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ कुन क्लब फाइनलमा पुगेका छन् ? |
{
"answer_start": [
100
],
"text": [
"त्रिवि क्रिकेट मैदानमा"
]
} | युनिभर्सिटी क्रिकेट कपको दोस्रो संस्करण शुक्रबार सुरु हुँदै छ । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा १६ कलेजले सहभागिता जनाउने छन् । | 78_1 | युनिभर्सिटी क्रिकेट कपको दोस्रो संस्करण कहाँ हुँदै छ ? |
{
"answer_start": [
44
],
"text": [
"भाइटीकाका लागि माला"
]
} | चितवनका फूल व्यवसायी प्रकाश पन्त दुई दिनयता भाइटीकाका लागि माला तयार पार्न व्यस्त छन्। बजारमा एकै प्रकृतिका मालाको खरिद/बिक्री भएको देखेपछि उनले भाइटीकाका लागि नयाँ माला तयार पारेका हुन्। | 79_1 | चितवनका फूल व्यवसायी प्रकाश पन्त के तयार पार्न व्यस्त छन्? |
{
"answer_start": [
37
],
"text": [
"२२० किलोभोल्ट क्षमतामा"
]
} | ढल्केबर सबस्टेसनका दुवै ट्रान्सफर्मर २२० किलोभोल्ट क्षमतामा चार्ज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। हालै स्तरोन्नति गरिएको ढल्केबर नेपालमा सबैभन्दा धेरै क्षमताको सबस्टेसन हो। यसअघि यो सबस्टेसन क्षमता १३२ केभीए थियो। | 80_1 | ढल्केबर सबस्टेसनका दुवै ट्रान्सफर्मर कति किलोभोल्ट क्षमतामा चार्ज भएको छ? |
{
"answer_start": [
37
],
"text": [
"सुन्तला"
]
} | यतिबेला म्याग्दीका बगानहरूमा कृषकलाई सुन्तला टिप्न भ्याइनभ्याई छ। कोदो बारीमा हुर्काएका बोटमा सुन्तला पहेंलपुर छन्। मौसमी फलले दैलोमै पैसा आउन थालेपछि किसानको मुहार हँसिलो छ। | 81_1 | म्याग्दीका बगानहरूमा कृषकलाई के टिप्न भ्याइनभ्याई छ? |
{
"answer_start": [
17
],
"text": [
"नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब"
]
} | दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब तेस्रो सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार भिड्ने भएका छन्। | 82_1 | तेस्रो सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबलको उपाधिका लागि कुन टोली भिड्ने भएका छन्? |
{
"answer_start": [
81
],
"text": [
"एन्फा एकेडेमी काठमाडौंलाई"
]
} | घरेलु टोली नारायणगढ फुटबल क्लब (एनएफसी) विकास रनिङ सिल्ड आमन्त्रण फुटबलमा बुधबार एन्फा एकेडेमी काठमाडौंलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनल पक्का गरेको हो। | 83_1 | घरेलु टोली नारायणगढ फुटबल क्लब (एनएफसी) ले विकास रनिङ सिल्ड आमन्त्रण फुटबलमा कसलाई पराजित गरेको हो? |
{
"answer_start": [
128
],
"text": [
"दिनेश बोहराले"
]
} | काठमाडौं पाटनको कृष्ण मन्दिर परिसरमा सोमबार बिहान एक युवतीलाई हत्कडी लगाएर सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भिडियो फोटो पत्रकार दिनेश बोहराले कैद गर्न भ्याएका थिए । त्यसलाई युट्युबमा हालेपछि जनचासो ह्वात्तै बढ्यो । | 84_1 | काठमाडौं पाटनको कृष्ण मन्दिर परिसरमा सोमबार बिहान एक युवतीलाई हत्कडी लगाएर सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भिडियो कसले कैद गर्न भ्याएका थिए ? |
{
"answer_start": [
31
],
"text": [
"छत्र गुरुङलाई"
]
} | चुपचाप प्रहरीको जागिर खाइरहेका छत्र गुरुङलाई विसं २०२९ तिर गोपाल योञ्जनले गीत गाउन भनेछन्। गुरुङ फुर्किंदै योञ्जनछेउ पुगेको अहिले सम्झन्छन्। | 85_1 | विसं २०२९ तिर गोपाल योञ्जनले कसलाई गीत गाउन भनेछन्? |
{
"answer_start": [
8
],
"text": [
"क्लाउन सोको"
]
} | नेपालमा क्लाउन सोको लोकप्रियता बढ्दै छ। संवादबिना गरिने यो नाटक बालकदेखि वृद्धसम्मले रुचाएका छन्। | 86_1 | नेपालमा के को लोकप्रियता बढ्दै छ? |
{
"answer_start": [
62
],
"text": [
"राजधानीको दरबारमार्गस्थित क्युज सिनेमामा"
]
} | एनबी महर्जनको निर्देशनमा बनेको फिल्म ‘हिरोज’ को ट्रेलर आइतबार राजधानीको दरबारमार्गस्थित क्युज सिनेमामा सार्वजनिक गरिएको छ। | 87_1 | एनबी महर्जनको निर्देशनमा बनेको फिल्म ‘हिरोज’ को ट्रेलर कहाँ सार्वजनिक गरिएको छ? |
{
"answer_start": [
42
],
"text": [
"इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर सिटी"
]
} | युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर सिटी अनुकूल नतिजा निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । | 88_1 | युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार कुन क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् ? |
{
"answer_start": [
0
],
"text": [
"सीएमजी क्लब संकटा"
]
} | सीएमजी क्लब संकटा बुधबार दाउफिन्स फेमली टिम क्यामरुन फुटबल क्लबलाई १–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। | 89_1 | तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा कुन क्लब प्रवेश गरेको छ? |
{
"answer_start": [
74
],
"text": [
"कोट मात्रै"
]
} | रात छिप्पिँदै थियो । चिसो बढ्दै थियो । एक हूल पुुरुष मोडल कम्मरमाथि चाहिँ कोट मात्रै लगाएर र्याम्पमा देखा परे । दर्शकलाई यो दृश्य कौतूहलपूर्ण लागेको उनीहरूको हाउभाउबाट बुझिन्थ्यो । | 90_1 | र्याम्पमा देखा परेका पुरुष मोडलहरूले कम्मरमाथि के मात्रै लगाएका थिए? |
{
"answer_start": [
90
],
"text": [
"हङकङ"
]
} | आप्रवासीहरूका लागि विश्वकै सबैभन्दा महँगो सहर चीनको विशेष प्रशासकीय क्षेत्रअन्तर्गत पर्ने हङकङ र सस्तो सहर उज्वेकिस्तानको तासकन्द रहेको एक सर्वेक्षणले देखाएको छ। विश्वका मानव जीवन निर्वाह लागत सर्वेक्षण रिपोर्ट तयार गर्ने संस्था ‘मर्सर’ ले सार्वजनिक गरेको प्रतिवेदनमा यी दुई सहरलाई क्रमश: महँगो र सस्तो भनेर उल्लेख गरिए... | 91_1 | आप्रवासीहरूका लागि विश्वकै सबैभन्दा महँगो सहर कुन हो? |
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 2