article stringlengths 3 1.8k | summary stringlengths 2 141 |
|---|---|
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतबार बसेको बैठकमा उपस्थिति भएका मन्त्री यादवले आयल निगमका कर्मचारीहरु , कर्मचारी कम र नेता बढी भएको भन्दै त्यस्ता कर्मच... | राजनीति गर्ने कर्मचारीलाई नछाड्ने मन्त्री यादवको चेतावनी |
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान # बजेर # मिनेटमा # दशमलव # रिक्टर स्केलको र # बजेर ## मिनेटमा # दशमलव # रिक्टर स्केलको भूकम्प गएको हो । दुईवटै भूकम्पको केन्द्रबिन्दु बझाङको स... | दुई पटक भूकम्पको धक्का |
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एउटा सिट जित्यो । प्रदेश नम्बर # को निर्वाचनमा सप्तरीबाट नयाँ शक्तिले एक सिट जितेको हो । छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा नयाँ शक्तिका सुर्यनारायण मण्डल ' कुरुड ' ले प्रमुख जित्दा उपप्रमुख राष्ट्रिय जनता पार्टीले जित्यो । | प्रदेश # मा नयाँ शक्तिको साख जोगाउने कुरुड को हुन् ? |
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जिलिङमा छैटौं अनुसूचीको माग गरेको छ । भारतीय संविधानको अनुसूची # मा असम , मेघालय , त्रिपुरा , मिजोरम राज्यका जनजाति क्षेत्रबारे उल्लेख गरिएकाले दार्जिलिङमा पनि यो लागू हुनुपर्ने मोर्चाको तर्क छ । भारतीय गृहमन्त्री अमित शाहले छैटौं अनुसूची लागू भएको ठाउँमा राष्ट्रिय नागरिक पञ्जीकरण (... | दार्जिलिङमा छैटौं अनुसूची माग |
आयोजक चिली ## वर्षपछि पहिलो पटक कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा ## खेलाडीमा सिमित भएको पेरुलाई #–# ले पराजित गर्दै चिली उपाधि नजिक पुगेको हो । कोपा अमेरिकाको ## वर्षको इतिहासमा चिलीले अहिलेसम्म उपाधि जितेको छैन । | चिली कोपा अमेरिकाको फाइनलमा |
नेपालको समसामयिक राजनीतिमा सत्तारुढ दल भित्र एउटा विषय निकै जोडतोडका साथ उठेको छ । मित्रराष्ट्र अमेरिकाले पूर्वाधार विकासको लागि प्रदान गरेको ### मिलियन डलर अर्थात आजको परिवत्र्य मुद्रामा ## अर्व ## करोड रुपैयाँको सहयोगको वारेमा संघीय संसदले अनुमोदन गर्नु पर्ने विषयले सत्तारुढ दलका नेताहरु आलोचनात्मक टिप्पणीमा उत्रिएका... | एमसिसीमा झुण्डिएको राष्ट्रवाद |
अहिले चल्तिका हिरोहरुको पङ्तिमा पर्छन् अनुपविक्रम शाही । तर , पछिल्लो समय उनले आफूलाई ' हिरो ' मा मात्र सिमित नराखी भर्सेटाइल एक्टरको रुपमा अघि बढाइरहेका छन् । हाल प्रदर्शनरत कमेडी फिल्म ' हुर्रे ' मा अनुपलाई पशुपतिनाथको पुजारीको भूमिकामा देख्न सकिन्छ । | फरक फरक रोलमा रमाउँदै अनुपविक्रम , भन्छन्– आफ्नै अभिनय जाँच्दैछु |
तीब्र गतिका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले आइतबार दोस्रो ट्वान्टी–## क्रिकेटमा इङ्ल्यान्डलाई # रनले पराजित गर्दै # खेलको शंृखलामा #–# को बराबरी गरेको छ । # सय ## रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डलाई अन्तिम ओभरमा जितका लागि # रन आवश्यक थियो । तर , जसप्रित बुमराहले # रन दिएर # विकेट लिएपछि इङ्ल्यान्ड निराश बनेको ... | भारतद्धारा शृंखला बराबरी |
नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ । सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध भएको वि... | विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै |
नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित ## उद्योगका ## वस्तुलाई नेपाल गुणस्तर चिह्न ( एनएस ) प्रदान गरेको छ । विभागले भारत तथा चीनमा उत्पादित ## उद्योगबाट उत्पादित ## वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट , क्याल्कम सिमेन्ट उद्योग भारतबाट ... | विदेशी उद्योगका ## वस्तुलाई नेपाल गुणस्तर चिह्न |
वीरगन्ज छपकैया–# कि ## वर्षीय मुस्कानमाथि भदौ ## गते विद्यालय जाने क्रममा दुई युवाले बाटो छेकेर एसिड प्रहार गरेको घट्नाको ## दिन बितेको छ । मुस्कानलाई एसिड आक्रमण गरेका दोषिमाथि भइरहेको अनुसन्धान र मुद्दाको प्रकृयाबारे बुझ्न पर्सा क्षेत्र नम्बर–# का सांसद प्रदिप यादव नेतृत्वका एउटा टोली सोमबार जिल्ला प्रहरीमा कार्यालय ... | ' एसिड अक्रमणको दोषी जोगाउन चलखेल नहोस ' |
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गोरखाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । पार्टी कार्यालय तीनधारेबाट नाराबाजी गर्दै नेविसंघले हरमटारीस्थित जिविस चोकमा शनिबार दिउँसो पुत्ला दहन गरेको हो । आफैंले गरेको सम्झौताविपरीत ओली सरकारले डाक्टर गोविन्द केसीले उठाएका चिकित्सा... | नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन |
सुनसरी–छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी–## बस्ने ## वर्षीय जयनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले आइतबार ईटहरी–## स्थित माइती घरमा रहेकी भाउजु अन्जु चौधरीलाई लिन आएका एक युवालाई छुरा हानेका थिए । मधेली–# बस्ने ## वर्षीय रिजन भन्ने दिलकुमार चौधरीलाई पुरानो रिसीबीको कारण कोखमा छुरी प्रहार गर्दा उनी... | भाउजु लिन आएका युवाको कोखमा छुरा प्रहार गरी हत्या |
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पनि मुछिएको आरोप लगाएका छन् । ' ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै भएकोले प्रधानमन्त्रीले नै बेचेर जग्गा खाएछ भनेजस्तो गरेर प्रचार गरियो , ' शनिबार प्रतिनिधिसभा बैठक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले लुटिएका जग्... | प्रधानमन्त्रीले नै बालुवाटारको जग्गा बेचेर खाएछ भन्ने जस्तो प्रचार गरियोः प्रधानमन्त्री ओली |
फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले पारेको नकारात्मक प्रभावका लागि सार्वजनिक रुपमा माफी मागेका छन् । फेसबुकको प्रयोग मानिसहरुलाई मिलाउनका लागि भन्दा फुटाउनका लागि गरिएको भन्दै त्यस्तो गलत प्रयोगका लागि जुकरबर्गले माफी मागेका हुन् । जुकरबर्गले यस्तो समयमा माफी मागेका छन् जतिबेला अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प... | फेसबुकको गलत प्रयोगका लागि जुकरबर्गले माफी मागे |
यसपटकको दशैंको बिदा हल संचालकहरुका लागि खल्लो हुँदैछ । कारण , यो बर्षको दशैंमा कुनै पनि ठूलो नेपाली चलचित्र रिलिज नहुने पक्का छ । केही नेपाली चलचित्रले फूलपातिलाई प्रदर्शन मिति तय गरेका छन् । | ' छ माया छपक्कै ' दशैंमा रिलिज गर्न हल व्यवसायीको आग्रह |
नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' ले सुशासन , स्थायित्व , विकास र समृद्धि अबको आवश्यकता रहेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा बर्दघाटमा विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने , ' अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ , देशमा विक... | देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौं : दाहाल |
मानव अधिकारवादी तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले सत्ता सञ्चालनको क्रममा नागरिक समाजले खलासीको भूमिका मात्रै निर्वाह गरिरहेको बताएका छन् । उनले राजनीतिक दलका नेताहरुका कारण देश दुर्घटनामा पर्न लागेको पनि बताए । ' हामी खलासी ' मानवअधिकार तथा शान्ति समाजको आयोजनामा शनिवार डोटीको सिलगढीमा आयोजित जागरण सभालाई सम्बोधन ग... | पहाडी भन्छन् - मोदी जस्ता सन्की नेता भए दक्षिण एसिया ध्वस्त |
नर्भिकको विस्तारित सेवा अबमार्फत कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । सन् #### मै स्थापना भएको नर्भिकै पाचनप्रणाली तथा उपचार केन्द्रकै नेतृत्वमा डा . मधु घिमिरेको नेतृत्वमा उक्त सेवा सुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । सो समूहमा अस्पतालकै डिडिसी प्रमुख डा . सन्दीपराज कुवँर पनि सहभागी छन् । | नर्भिकमा कलेजो प्रत्यारोपण तयारी |
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष #### / ## मा आर्थिक वृद्धिदर # प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा , आर्थिक समितिको मंगलबारको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि , उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको # प्र... | राष्ट्र बैंकले भन्याे : आर्थिक वृद्धिदर # प्रतिशत हासिल हुनेमा आशङ्का नगर्नुस् |
रणवीर कपुर र कट्रिना कैफले सुटुक्क इंगेजमेन्ट गरेको खवर सार्वजनिक भइरहँदा बलिउडको अर्को चर्चित जोडीले पनि सम्बन्धलाई औपचारिकता दिने तरखर गर्दै छ । रणवीर कपुरकी पूर्व प्रेमिका दीपिका यतिबेला रणवीर सिंहसँगको सम्बन्धलाई औपचारिकता दिने अन्तिम तयारीमा छिन् । फिल्म रामलीलापछि प्रेमलिलामा मस्त रहेको यो जोडीले हालै दुवैतर्फका ... | दीपिकाको हात माग्न उनकै घर पुगे रणवीर |
काठमाडौं – धरहरा ढलेको # बर्ष बढि भएपनि नयाँ बनाउने अझै सुरसार छैन् । धरहरा निमार्णका लागि भन्दै सरकारले ' म बनाँउछु मेरो धरहरा ' भन्ने नारा दिएर सर्वसाधारणसँग बैंकखाता मार्फत पैसा समेत उठाएको थियो । थ्री डि डिजाइन सार्वजनिक भएपनि अझै धरहरा निर्माणको थालनी हुन नसकीरहेका बेला प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले ... | प्रधानमन्त्री कार्यालयले बनायो अढाई लाखमै यस्तो धरहरा ( फोटो / भिडियो ) |
प्रधानमन्त्री केपी ओलीको रगतमा ' क्रिएटिनिन ' को मात्रा बढे पछि यो शब्द यतिबेला चर्चा र चासोमा छ । ओली उपचारका लागि दुई साता भित्रै दोस्रो पटक उपचार गर्न सिंगापुर उडे । शरीरबाट निस्किने यही व्यर्थ पदार्थ अर्थात् ' क्रिएटिनिन ' ले स्वास्थ्यस्थितिमा पार्न सक्ने प्रभाव र असरबारेमा जनचासो हृवात्तै बढेको छ । | क्रिएटिनिनले बताउँछ मृगौला स्वास्थ्य |
पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा शुक्रबार प्रदेश सांसदकै उपस्थितिमा आगजनी भएको छ । आगोले जलेर डिउटीमा खटिएकी महिला प्रहरी घाइते भएकी छन् । घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले थप एकजना व्यक्तिलाई आइतबार बिहान पक्राउ गरेको छ । | टिकौली ढाटमा आगजनी गरेको आरोपमा थप एकजना पक्राउ |
प्रदेश राजधानी अध्ययनका लागि प्रदेशसभा # ले गठन गरेको सम्भाव्यता अध्ययन समितिको म्याद थप भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले एक महिनाको समसीमा तोकेर अध्ययन थालेको समितिको अध्ययन समय र प्रतिवेदनका लागि ## दिन म्याद थपेको हो । प्रदेशका ## जिल्लामा राजधानीमाग गरिएपछि अध्ययन समितिले सम्भाव्यता अध्ययन गरेको थियो । | प्रदेश # मा राजधानी अध्ययन समितिको म्याद थपियो |
अदालतको फैसला अनुसार कैद , जरिवाना तथा सरकारी बिगो भुक्तान नगरेका व्यक्तिलाई खोज्न टोली परिचालन भएसँगै अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । पुनरावेदन अदालतबाट ज्यान अभियोगमा जन्मकैदको सजाय सुनाइएका नवलपरासीको हकुई गाविस–# बस्ने वृजनन्दन राजभर पक्राउ परेका छन् । पक्राउ परेका राजभरलाई बुधवार नै प्रहरीले जिल्ला अदालत नवलप... | फरार अभियुक्त पक्राउ पर्न थाले |
अध्यक्ष केपी ओलीविरुद्ध सडकमा उत्रिने र भूकम्प ल्याइदिने चेतावनी दिएका एमाले नेता माधवकुमार नेपालले सोमबार विहानै आफूनिकटका सभासदहरुको भेला आयोजना गरी ओलीले गरेका मनपरी कामको सूची तयार पार्न निर्देशन दिएका छन् । फाइल तस्वीरथापाथलीस्थित एभरेष्ट कलेजमा आयोजित सभासदहरुको भेलामा नेता नेपालले भने - अब अति भयो , यसबीचमा नवौं... | ओलीविरुद्ध सूची तयार गर्न सभासदलाई माधवको निर्देशन |
वरिष्ठ राजनीतिज्ञि एवं साहित्यकार तथा समाजसेवी स्व . कमलराज रेग्मीका # कृतिहरू विमोचन गरिएको छ । बुद्ध शान्ति फाउण्डेशन ललितपुरद्वारा होटेल हार्दिकमा आयोजित पुस्तक विमोचन कार्यक्रममा साहित्यकार स्व . कमलराज रेग्मीका तीन कृतिहरू कमलराज रेग्मीका कविताहरू , संस्मरणका छालहरू र सदावहार कमलको सुवासको प्रमुख अतिथि प्रा . डा .... | साहित्यकार स्व . कमलराज रेग्मीका # कृतिहरू लोकार्पण |
उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज र आफन्तबीच सुरु भएको बिवाद लेनदेनमा टुंगिएको छ । मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गरिदिने र नवजात शिशुको लालन पालनका लागि आवश्य रकम अस्पतालले दिएपछि बिवाद अन्त्य भएको हो । अस्पतालले मृतकको उपचारमा लागेको ## हजार रुपैयाँ फिर्ता गरेको छ । | नोबेलमा सुत्केरीको मृत्यु प्रकरण : लेनदेनमा टुंगियो बिवाद |
सरकारले नेपाली किसानबाट उत्पादित तथा विदेशबाट आयात गरिएको फलफूल तथा कृषिजन्य सामग्रीमा विषादीको मात्रा निकै कम हुँदै गएको र खानयोग्य रहेको जनाएको छ । प्रतिनिधिसभा बैठकमा बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अघिल्ला वर्षका तुलनामा यस वर्ष धेरैजसो फलफूल तथा तरकारी खान योग्य रहेको तथ्यांक पेस गरे । सांसद... | कृषि सामग्रीमा विषादीको मात्रा घटेको सरकारी दाबी |
ठूलो अन्तरमा जितको लक्ष्यसहित मैदानमा ब्याटिङ गर्न आएको नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौं विकेटका रूपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको ऐरीले # बल खेल्दै # रन बनाएर आउट भए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ## , अनिलकुमार साहलाई ## रनमा गुमाएको थियो । | ## रनमै नेपालको पाँचौ विकेट गुम्यो , दीपेन्द्र सिंह ऐरी पनि आउट |
सिफल चौरको छेवैमा कम्पाउण्डसहितको कालो गेट छ । गेटको ढोका उघार्नासाथ एल आकारको बिल्डिङमा पुगिन्छ । दोस्रो तलामा मानिसहरुको आहोर - दोहोर बाक्लो छ । | सरकारी पुनर्स्थापना केन्द्रको जिम्मा एनजीओलाई ! |
मानबहादुर तामाङ## असोज , काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका एक व्यक्ति ## किलो सुन तस्करी प्रकरणको अारोपमा पक्राउ परेका छन् । प्रहरीले सोमबार काठमाडौंबाट रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको हो । | ## किलो सुन प्रकरणमा कांग्रेस उम्मेदवार पक्राउ |
ओखलढुंगाको ज्ञानप्रकाश मावि घोराखोरीका तत्कालीन शिक्षक गुरुप्रसाद लुइँटेलको अपहरणपछि हत्या गरेको सन्दर्भमा दोषीमाथि कारवाही माग गर्दै छोरा फणिन्द्र लुइँटेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् । बबरमहलस्थित आयोगको कार्यालयमा पुगेर लुइँटेलले तत्कालीन नेकपा माओ... | प्रचण्ड र बादलसहितका माओवादी नेताविरुद्ध सत्य निरुपणमा उजुरी |
सर्वोच्च अदालतले लोकसेवा आयोगले कर्मचारीका लागि खुलाएको विज्ञापन रद्द गर्नु नपर्ने कारण भए लिखित रूपमा दिन सरकारलाई आदेश गरेको छ । आयोगले खुलाएको विज्ञापन समावेशीताको मर्म विपरित भएकाले रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुरले सोमबार रिट दिएका थिए । उनको रिटमा बुधबार न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले सरकारका नाम... | लोकसेवालाई सर्वोच्चको प्रश्न– विज्ञापन रद्द किन नगर्ने ? |
ऊर्जा , जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ । ऊर्जामन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सरोकारवाला उच्च अधिकारीसहित पहिलो चरणको छलफल सुरु भएको हो । मन्त्री पुनले गत वैशाख ## गते सार्वजनिक गरेको ऊर्जा तथा जलस्रो... | सबै नागरिकलाई सेयरधनी बनाउने अभियानमा उर्जामन्त्री पुन |
सन्देश श्रेष्ठ## भदौ , पोखरा । मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा . गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पोखरामा शुक्रबार बिहान दबाब र्याली निकालिएको छ । सुशासनका लागि नागरिक समाज ( सुनास ) कास्कीको समन्वय तथा पोखराका विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा दवाबमूलक र्याली निकालिएको हो । | गोविन्द केसीको ज्यान जोगाउन माग गर्दै पोखरामा र्याली |
माथिबाट खसेको पहिरोले घर बगाउँदा खोटाङको खोटेहाङ गाउँपालिका–# बाप्लुखाका विष्णु राईकी पत्नी रेखा , # वर्षका छोरा रोमन र # महिनाका छोरा रोजनको मृत्यु भयो । असार ## गते बिहानको पहिरोमा विष्णु घाइते भए । उनलाई आफन्तले टाउको मात्र बाहिर निस्केको अवस्थामा पहिरोबाट निकालेका थिए । | जहाँ सडक , त्यहीं पहिरोको क्षति |
धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ## जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना # ख #### न को बस र विपरीत दिसातर्फ जाँदै गरेको ना # ख #### न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका #... | धादिङको जोगिमारामा यात्रुवाहक बस र ट्रक ठोक्किए , ## जना घाइते |
दस वर्षअघिसम्म शिविरबाहिर निस्केर साइकलमा श्रम गर्ने भुटानी शरणार्थीहरू अहिले छाप्राभित्रै मोटरसाइकलमा पुग्छन् । पैसा नभएर फोनसमेत गर्न नपाउनेहरू अहिले हजारौं पर्ने आइफोन बोक्छन् । बेलामौकामा नेपाल र भारतका पर्यटकीय सहरसम्म पुग्छन् । | ' फोन गर्न सुको नहुनेले अहिले आइफोन बोक्छन् ' |
इलाम– प्रहरीले मेची राजमार्गका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका रुखका गोलिया बोकेका ट्रक चालकसहित जिल्ला वन कार्यालयलाई बुझाएको छ । ' प्रक्रिया नपुर्याइ ' गोलिया निकासी गर्न लागेको भन्दै शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएका ## मध्ये # ट्रक र # चालक आइतबार वन कार्यालयमा बुझाइएको हो । ## ट्रकको काजगात पुगेकाले शनिब... | गोलियाका ट्रकमाथि वनको अनुसन्धान |
द्वन्द्व पीडितहरुले आफूहरुको कुरा नसुनी कार्यक्रमबाट बाहिरिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शिर्ष नेताहरु विरुद्ध नाराबाजी गरका छन् । बिहिबार राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायको निकासका लागि भनेर आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आफ्नो कुरा राखेर कार्यक्रमबाट बाहिरिएपछि पीडितहरुले नारा... | द्वन्द्व पीडितले गरे शीर्ष नेताविरुद्ध नाराबाजी |
दूरसञ्चार प्राधिकरणले # सयभन्दा बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ( ल्याब ) स्थापना गर्ने भएको छ । यसका लागि गरिएको टेन्डरमा # वटा कम्पनीले इच्छा देखाएका छन् । आइटी ल्याब स्थापनाका लागि आँखु इन्टरप्राइजेज प्रालि , बालाजु , वर्ल्ड डिष्ट्रिब्यूसन नेपाल काठमाडौं र ओब्सी , म्याक्स , नेपाको जेभीले इच्छा देखा... | एकै पटक ### विद्यालयमा अत्याधुनिक कम्युटर प्रयोगशाला |
भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ## . # किलोमिटर पुनःनिर्माण सम्पन्न भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाई ( अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ) ले जनाए अनुसार भक्तपुरको तेलकोट–घट्टेडाँडा # . # किमी , ललितपुरको ठैब–गोदामचौर # . # , काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क ## , दोलखाको सुनखानी–साङ्बा ## . # र ... | भूकम्पले भत्काएका संरचना निर्माणको अवस्था के छ ? |
हुम्लामा नेपाल सरकारले गरिब घरपरिवारलार्ई लक्षित गरी वितरण गरिएको गरिब परिचय पत्र हुनेखाने वर्गले पाएका छन् । गरिबीको रेखामुनी रहेका स्थानीय भन्दा हुनेखानेहरुले नै हुम्लामा रातो परिचय पत्र लिएको पाइएको छ । जिल्लाको सिमकोट गाउँपालिका - # का बिजय लामा र सर्केगार्ड गाउँपालिका–# रुद्र बहादुर शाहीले गरिबको सूचिबाट हटाउन निव... | हुम्लामा गरिबको सूचीबाट हटाउन # वटा निवेदन |
कानूनअनुसार दर्ता भएका कुनै पनि कम्पनी , संघ संस्था तथा सरकारी निकायमा कार्यरत कर्मचारी तथा श्रमिकलाई तलब तथा पारिश्रमिक भुक्तानी गर्दा बैंकिङ च्यालनबाटमात्र गर्नुपर्न भएको छ । नेपाल सरकार , प्रदेश तथा स्थानीय तह , विश्वविद्यालय , नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान , समिति , परियोजना , प्रतिष्ठान र मात... | कर्मचारी तथा श्रमिकको तलब बैंकबाटमात्र दिनुपर्ने |
नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ' योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ' मा प्रिन्सले ब्वाइज यू–## तर्फ रजत जितेका हुन् । फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग #–# सेटले पर... | अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत |
अरुण बराल / विश्लेषणकतिपय मानिसहरुले सोच्दछन् कि भारतले नेपालको सीमानामा नाकाबन्दी गर्यो भने यसबाट नेपाललाई समस्या पर्नेछ । तर , आर्थिक , राजनीतिक एवं भौगोलिक अवस्थितिलाई हेर्दा नेपाललाई नाकाबन्दी गर्ने नीतिले नेपाललाई भन्दा ठूलो घाटा भारतले व्यहोर्ने देखिन्छ । नेपालमाथि नाकाबन्दी गरिएमा भारतलाई पर्न जाने पाँचवटा नोक्... | नाकाबन्दी गर्दा भारतलाई हुने पाँच घाटा |
केही दिन अगाडि बलिउडका चर्चित नायक विनोद खन्नाको एउटा तस्बिर सामाजिक संजालमा भाइरल भयो । तस्बीरमा विनोद निकै कमजोर देखिएका थिए । उनलाई ब्लड क्यान्सर भएको सम्मका खबर भारतीय मिडियामा आए । | अक्षयले भने - ' बाबाको स्वास्थ्यमा सुधार हुँदैछ ' |
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ ## देखि ## गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो चीन भ्रमण हो । | परराष्ट्रमन्त्री महरा भोलि चीन जाँदै |
सरकारको सामूहिक , करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक , करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई कृषिमा आत्मानिर्भर बनाइने योजना पनि कागजमा सीमित भएको छ । | दुई करोड ## लाख रोपनी जमिन बाँझो |
जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा ## महिलाको पाठेघरमा रिङ राखिएको छ । परीक्षण गराएका मध्ये ## महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने देखिएको छ । गोडैता नगरपालिकामा यसै साता आयोजना गरिएको स्वास्थ्य शिविरमा पाठेघरमा रिङ राखिएको हो । | पाठेघर निःशुल्क परीक्षण |
## असार , काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको विभन्न ठाउँबाट बरामद गरेको ## वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रबार महाशाखामा सवारीधनीहरुलाई बोलाएर मोटरसाइकल हस्तान्तरण गरिएको हो । महाशाखाका प्रहरी उपरीक्षक ( एसपी ) सुरेन्द्र मैनालीले समोटरसाइलकहरु सम्बन्धित सवारी धनीला... | ट्राफिकद्वारा बरामद ## मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो |
उखु खेतमै सुक्न थालेपछि बारा र पर्साका उखुका किसान लगानी डुब्ने डरले चिन्ति बनेका छन् । कलैया उपमहानगरपालिका–## मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले उखु सहज रुपमा खरिद नगर्दा किसान समस्यामा परेका हुन् । रिलायन्सले बारा र पर्साका हजारौ किसानको उखु खरिद गरी क्रसिङ गर्ने प्रतिबद्धता जनाएको थियो । | खेतमै उखु सुक्दा किसान चिन्तित |
पेरिस सेन्ट जर्मेन ( पिएसजी ) ले आइतबार राति भएको फ्रेञ्च लिग वानको खेलमा लियोनलाई #–# ले पराजित गरेको छ । यद्यपि पिएसजीले दुवै गोल उपहारको रुपमा पाएको थियो । घरेलु मैदानमा भएको खेलमा नेइमार , केलियन एबाप्पे र काभानीले पाएका केही राम्रा अवसर खेर फालेका थिए । | उपहार गोलमा नेइमारको टिम पिएसजी विजयी ( भिडियो ) |
ललितपुर– महानगरीय प्रहरी परिसर ललितपुरले # करोड मूल्य बराबरको विद्युतीय सामग्री बरामद गरेको छ । सानेपाको साचलस्थित सन्तगल्लीमा रहेको एक घरबाट करिब # करोड बराबरको विद्युतीय सामग्री बरामद भएको ललितपुर प्रहरीले बताएको छ । चीनबाट राजश्व छली गरी सामान ल्याएर भारतीय बजारमा विक्री वितरण गर्ने गरेको सुचनाको आधारमा ललितपुर प्रह... | ललितपुर प्रहरीद्वारा राजश्व छलीका # करोडको सामान बरामद |
काठमाडौं प्रहरीले विभिन्न अपराध गरेको अभियोगमा फागुन महिनामा # हजार # सय # जनालाई पक्राउ गरेको छ । जसमा प्रहरीले # सय ## जनामाथि मुद्दा दायर गरेको छ भने बाँकीलाई अनुसन्धानपछि सम्झाईबुझाई गरी घर पठाएको छ । प्रहरीले # सय ## ओटा मुद्दा दायर गरेको हो , जसमा # सय ## जनाको संग्लनता रहेको प्रहरी ठहर छ । | एक महिनामा काठमाडौंबाट # हजार # सय # जना पक्राउ , # सय ## जनामाथि मुद्दा दायर |
प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवासमा आज भएको निर्वाचन आयुक्तसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएकाले अधिकतम मत ... | मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह |
साउदीका राजकुमारले महिला र पुरुषलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि निकै रिसाएका राजा सलमानको आदेशमा उनलाई पक्राउ गरिएको छ । भाइरल भिडियोले राजाको ध्यान आकर्षित गरेपछि उनले राजकुमार साउद बिन अब्दुलाजिज बिन मुसाइद बिन साउद बिन अब्दुल्लाजिज एल साउदविरुद्ध पक्राउ पुर्जी जारी गर्दै मौखिक र शारिरिक आक्रमणमा सहभागी ... | रिसाएका साउदीका राजाले राजकुमार थुन्न दिए आदेश |
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ । भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउनमा नै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने मन्त्रिपरिषद्का एकजना वरिष्ठ... | प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ सम्झौता नहुने , मुख्य कार्यसूची के ? |
भारतीय गीत नेपाली संगीतकर्मीले चार्ने गरेको खबर पढ्दै आएका पाठकका लागि नयाँ खबर छ । संगीतकार अर्जुन पोखरेलद्वारा संगीतबद्ध फिल्म ' प्रेमगीत ' को शीर्ष गीत भारतीय संगीतकर्मीले चोरेका छन् । ' म यस्तो गीत गाउँछु ' बोलको यो गीतलाई आसामी भाषामा अनधिकृत रूपमा गाएर युट्युबमा अपलोड गरिएको छ । | अर्जुनको गीत चोरी |
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दिन भन्न नपाइने बताएका छन् । शुक्रबार गुल्मीको छत्रकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले डाक्टरहरुले हड्ताल गरेर जनताको स्वास्थ्यमा खेलवाड गर्न नपाइने बताएका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा . गोविन्द केसीलाई समर्थन गर्दै स्... | डाक्टरले उपचार गर्दिन भन्न पाउँदैन : परराष्ट्रमन्त्री ज्ञवाली |
चितवनको भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवारले अग्रतालाई फराकिलो बनाएका छन् । एमालेका देवी ज्ञवालीले #### मत प्राप्त गरी अग्रतालाई फराकिलो बनाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले #### मत ल्याएकी छन् । | भरतपुरमा रेणु दाहाल # सय मतले पछाडि |
भैरहवा– केन्द्रबाट सञ्चालन हुँदै आएको विशेष आर्थिक क्षेत्रको प्रशासनिक काम अबदेखि भैरहवास्थित सेजको कार्यालयबाटै हुने भएको छ । बिहीबार औपचारिक रुपमै सेज कार्यालयको उद्घाटन गरी प्रसासनिक सेवा प्रदान गर्न लागिएको हो । विशेष आर्थिक क्षेत्र कार्यालयको उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्घाटन गर्दै शुक्रबारदेखि नै सम्पूर्ण ... | केन्द्रको काम अब भैरहवा सेजबाटै प्रदान गरिने |
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' ले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गरेका छन् । चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहेका भरतपुर नगरपालिका–## स्थित सिर्जनाचोकमा बस्दै आएका ## वर्षीय पौडेललाई आज भेटघाट गरी अध्... | पुराना कम्युनिष्ट नेता पौडेलसँग प्रचण्डको भेट , भयो यस्तो कुराकानी ? |
दशकअघि काठमाडौं भन्नाले सिंहरदबार , धरहरा र नारायणहिटी , वसन्तपुर , बौद्धनाथ , स्वयम्भूनाथ र चक्रपथ आसपासका क्षेत्रलाई बुझिन्थ्यो । जब #### सालतिर देशमा द्वन्द्व चरम उत्र्कषमा पुग्यो , सुरक्षित ठाउँ खोज्दै काठमाडौं आउनेको संख्या बढ्न थाल्यो । यसपछि फैलिन थालेको काठमाडौं घरहरुको जंगल जस्तो बनेको छ । | बदलिँदै काठमाडौं |
संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने ( Open source ) सफ्टवेर ' वर्डप्रेस ( WordPress ) ' सम्वन्धी एक दिने सेमिनार कार्यक्रम " वर्ड क्याम्प काठमाडौं - #### " को आयोजना आगामी जेठ # गते काठमाडौंमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् #### देखि न... | जेठ # मा ' वर्डक्याम्प काठमाडौं - #### ' हुँदै |
साफ यू–## च्याम्पियनसिपको पहिलो खेलमा सोमबार नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा # - # को अग्रता लिएको छ । नेपालका लागि खेलको ##औं मिनेटमा ब्रिजेश चौधरीले पहिलो गोल गरेका थिए । यस्तै ##औ मिनेटमा दर्शन गुरूङले गोल गर्दैं अग्रता दोब्बर बनाएको छ । | माल्दिभ्सविरूद्ध नेपाल # - # ले अगाडि LIVE |
सल्यान –सल्यानमा जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । माँ लक्ष्मी हर्वल उद्योगले शारदा नगरपालिका वडा न ## मुलडाँडामा जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । गाउँघरमा प्रयाप्त मात्रामा पाइने जडिबुटि सस्तो रुपमा निकासी गरी प्रशोधित शोही जडिबुटि महंगोमा किन्नु पर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यका साथ जडिब... | सल्यानमा खुल्यो ## लाखको लगानीमा जडिबुटि प्रशोधन केन्द्र |
उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ । शुक्रबार अबेर राति कारखानाको विद्युतीय लाइनमा आएको अवरोधका कारण सुरु भएको लागलागीमा त्यहाँ रहेका कामदारहरु फसेका थिए । हर्याणा राज्यको पनीपाट जिल्लामा भएक... | कारखानामा आगलागी , आठ कामदारको मृत्यु |
एक वर्षमा नेपालमा कति पुस्तक छापिएलान् ? आईएसबीएन नम्बर लिने पुस्तकको संख्या हेर्ने हो भने यो वर्ष सरदर दुई हजार पुस्तक प्रकाशित भए । त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयमा रहेको आईएसबीएन शाखाको तथ्यांक हेर्दा ### सालमा दुई हजार पुस्तक छापिएको देखिए पनि आइसबीएन नम्बर नलिई छापिने पुस्तकसमेत जोड्ने हो यो संख्य... | ### सालमा दुई हजार किताब ! यी हुन् उत्कृष्ट ## |
सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ # देखि #ः## र शुक्रबार #ः## देखि # बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए । उन... | सर्वोच्चले दैनिक पत्रकार सम्मेलन गर्ने |
भारत सरकारको अनावश्यक सर्त र नेपाल पक्षको ढिलाइले भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारद्वारा घोषित ## अर्ब रुपैयाँ सहुलियत ऋणबापतको रकम परिचालन अनिश्चित बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहुलियत ऋणबाट निर्माण गर्ने आयोजना प्रस्ताव गर्न नसक्दा यसमा थप अनिश्चितता बढेको हो । सरोकारवाला मन्त्रालयले आयोजनाक... | कहाँ अड्कियो भारतको ## अर्ब सहुलियत ऋण ? |
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार #### रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ' शिक्षा पत्रकारिता पुरस्कार #### तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कार ' वितरण समारोहमा शिक्षा , विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले न... | शिक्षा पत्रकारिता पुरस्कार रौनियारलाई प्रदान |
सप्तरीका सांसद तेजुलाल चौधरीले सीमामा देखिने डुबानको समस्या पुरानै भएको बताएका छन् । सप्तरीको तिलाठीमा भएको स्थानीयको प्रतिकारबारे टिप्पणी गर्दै उनले कुटनीतिक तवरबाट समस्याको समाधान गरिनुपर्ने माग गरे । रिपोटर्स क्लवमा आज आयोजित कार्यक्रममा सांसद चौधरीले भने , ' जनता लडाएर समस्याको समाधान हुँदैन , अन्तर्राष्ट्रिय सन्धी... | तिलाठी समस्या सुल्झाउन सरकारसँग माग |
भूमिसुधार कार्यालय , भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन् । उनी चार लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलार्इ नियन्त्रणमा लिएकाे अायोगका सहन्याधिवक्ता पदमप्रसाद पाण्डेले अनलाइनखबरलार्इ बताए । | भूमिसुधारका शाखा अधिकृत # लाख घुससहित पक्राउ |
पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ## वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गरे , ' गुट नभएका हामी जस्ताको अस्तित्व खै ? ' पार्टी सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल , नेता विजयकुमार गच्छदार , उपसभापति विमलेन्द्र निधि , महामन्त्री डा श... | पुराना काँग्रेसी नेता भन्छन् , ' गुटमा नलाग्नेको अस्तित्व खै ? ' |
सुरक्षित यौन सम्पर्कका लागि कण्डमको प्रयोग हुने कुरा बताइरहनु पर्ने कुरा होइन । तर यो कण्डम भन्ने चिज केवल मानिसको यौन सुरक्षाका लागि मात्र होइन रहेछ । हुँदा हुँदा रक्सीको सुरक्षाका लागि पनि कण्डमको उत्पादन हुन थालेको छ । | रक्सीको सुरक्षाका लागि आयो वाइन कण्डम ( भिडियो सहित ) |
नेपाली काङ्ग्रेसका महामन्त्री डा . शशाङ्क कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ' लोकदृष्टि जर्नल विमोचन , चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम ' मा उनले भने , ' काङ्ग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन सक्द... | पार्टीभित्र एकताको खाँचो : महामन्त्री डा . कोइराला |
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटर बन्नका लागि पढाई र खेललाई सँगसँगै निरन्तरता दिनुपर्ने बताएका छन् । स्टार क्रिकेट एकेडमीको आयोजना तथा एक्सपर्ट एजुकेशनको समन्वयमा क्रिकेटरलाई प्रशिक्षण दिन भैरहवा आएका कप्तान खड्काले खेलाडीलाई पढाई र क्रिकेटलाई सँगसँगै लैजान सम्भव भएकोले त्यसका लागि समय व्यवस्थ... | ## वर्षीय छात्रले पारसलाई गरे बोल्ड , पढाई र खेललाई सँगै लैजान सुझाव ( फोटो फिचर ) |
चिनी मिलले सरकारले निर्धारण गरेको मुल्य भन्दा कम मुल्यमा किसानहरुबाट उखु खरिद गर्न चलान नदिएको भन्दै किसानहरु आन्दोलित बनेका छन् । आन्दोलित बनेका किसानहरुले कलैया उपमहानगरपालिका ## मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिमा चलानको माग गर्दै शुक्रवार चिनी मिल घेराउ गरेका छन् । बारा , पर्साका किसानहरु... | चलान माग्दै उखु किसान आन्दोलित |
वेस्ट इण्डिजसँग लज्जास्पद हार बेहोरेपछि पाकिस्तानका कप्तान सरफराज अहमदले हार्नुमा टोलीको कमजोरी रहेको स्वीकार गरेका छन् । उनले विकेट ब्याटिङका लागि उपयूक्त भएपनि टोलीले त्यसलाई राम्ररी बुझ्न नसक्दा हारेको बताए । हिजोको खेलमा पाकिस्तान ## . # ओभरमा ### रन बनाउँदै अलआउट भएको थियो । | सरफराजका अनुसार यस कारण हार्यो पाकिस्तान |
सरकारले जातीय भेदभावको सजायलाई दोब्बर वृद्धि गर्ने तयारी गरेको छ । सरकारले संसदमा पेश गरेको जातीय भेदभाव तथा छुवाछुत ऐनको संशोधनमा # वर्षसम्म कैदको प्रावधान राखिएको छ । विधमान ऐनमा जातीय भेदभाव गरे अधिकतम # वर्षसम्म कैद र पचास हजारसम्म जरीवानाको व्यवस्था छ । | अब जातीय भेदभाव गरे # वर्ष जेल , पीडितले # लाखसम्म क्षतिपूर्ति पाउने |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वाञ्चल प्रमुख रविन्द्र प्रसाद शर्माले भ्रष्टाचारको कुलत आजैदेखि छाड्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले यो कुलतका कारण कर्मचारीहरु आफूसँगै देश र जनतालाई समेत बर्बाद गरिरहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकार्वाहीका सम्बन्धमा बुधबार राजविराजमा आयोजित अन्... | भ्रष्टाचार गर्नेहरु डिप्रेसनको शिकारः शर्मा |
' नेपालका लागि नेपाली ' अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए । शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने , ' हाम्रो सिद्धान्त नै मिलेन । | ' नेपालका लागि नेपाली ' अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित |
स्थानीय तहको निर्वाचन गराउने नाममा पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजनीतिक , संवैधानिक र प्रावधिक जटिलताको गाँठो नफुकाईकन दोस्रो चरणको चुनाव मिति घोषणा गरी आफैले जटिलता निम्त्याएको छ । राजनीतिक , संवैधानिक र प्रावधिक अन्योललाई सरकारले तत्काल अन्त्य गर्न नसके जटिलता अझै थपिँदै जाने देखिन्छ । ' निर्वाचन मिति घोषणा गरेप... | स्थानीय निर्वाचनः जटिलता थप्दै सरकार |
महानगरीय प्रहरी आयुक्तको कार्यालय , रानीपोखरीले मातहतका मुद्दा चल्ने सबै इकाइमा नागरिक सहजकर्ता राख्न सुरु गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन पुग्ने नागरिकलाई सहजीकरण गराउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो । प्रहरी आयुक्त विश्वराज पोखरेलले प्रहरीले दिने सेवा सहज , सरल , मर्यादित , समान , निष्पक्ष र पा... | उपत्यकाका प्रहरी कार्यालयमा अब नागरिक सहजकर्ता |
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । प्रतियोगिताअन्र्तगत मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई स्पेनीस क्लब सेभिल्लाले #–# ले पराजित गरेको हो । यी दुई टोलीबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । | म्यानचेस्टर युनाइटेडको उपाधि उचाल्ने सपना अधुरै |
अघिल्लो मंगलबारदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने उत्साह देखिएको छ । आज बजार ## . ## अंकले सुधार हुँदै #### . ## अंकमा पुगेको छ । सिडिएससीले पूँजीगत लाभकर भूक्तानी गर्दा ल्याप्चे लगाउनु नपर्नेगरी नयाँ सफ्टवेर तयार गरेर आजबाट परीक्षण गरेपछि बजार बढ्न थालेको लगानीकर्ताहरु बताउँछन् । | एक हप्तापछि शेयर बजारमा ## अंकको सुधार |
नेपथ्यले आगामी अगस्ट # तारिखमा दिन बेलायतमा दोश्रो प्रदर्शनको तयारी सुरु गरेको छ । यसपटकको प्रस्तुतीका निम्ति ओ टु एकेडेमी बि्रक्सटनको चयन गरिएको छ । ' हामीले उत्तिकै अनुकूल अर्को स्थल खोजिरहँदा नेपथ्यलाई सुहाउँदो आकार र प्रतिष्ठाको यो अर्को परिपूर्ण हल फेलापारेका हौं , ' ब्याण्डलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणक... | लण्डनमा फेरि नेपथ्यले गाउने |
लाभकर विवादमा लामो समय देखि अल्भिmएको एनसेललको आय #### को पहिलो # महिनामा भण्डै # प्रतिशतले घटेको छ । एनसेलको माउ कम्पनी आजियाटाका अनुसार , गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो । आजियाटाले आफु अन्र्तगतका कम्पनीहरुको पहि... | एनसेलको आयमा झण्डै # प्रतिशतले गिरावट |
पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्न लागेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । पार्टीका पूर्वसभापतिहरूको नाममा खोलिएका अस्पतालहरू सरकारले विघटन गर्न लागेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाए । तनहुँमा गिरिजाप्रसाद कोइराला श्वासप्रश्... | गिरिजा र सुशीलका नाममा खुलेका अस्पताल विघटन गर्न लागेकोमा कांग्रेसको आपत्ति |
लेबनानका प्रधानमन्त्री साद अल हरीरीले साउदी अरब पनि छाडेका छन् । साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए । उनकाे राजीनामा स्वीकृत भने भएकाे छैन । | लेबनानका प्रधानमन्त्रीले साउदी अरब छाडे |
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरावाद हाउसमा भेटवार्ता भएको छ । ओली र मोदीसहित दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा–नेपाल भारतबीच सदियौंदेखि कायम रहेको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध थप मजबुद बनाउने विषयमा छलफल भएको भारतीय विदेश... | हैदरावाद हाउसमा ओली– मोदीबीच औपचारिक भेटवार्ता |
नेपाली महिला फुटबल अबको केही वर्षले केकस्तो गन्तव्य छुने छ , त्यो धेरै अर्थमा एक खेलाडीमा निर्भर हुनेछ , तिनी हुन् , सावित्रा भण्डारी । उनी ब्राजिली फुटबलकी प्रशंसक हुन् , त्यसैले आफैले आफैँलाई ' साम्बा ' भन्न पनि रुचाउ " छिन् । ' साम्बा ' भन्ने , तर खेल भने औसत ? त्यो त हुनुभएन नै । | खेलाडीको हूलमा फरक |
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने भएका छन् । छिमेकी मुलुक चीनको छ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भ्रमणका उपलब्धिबारे बिहान ## बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउन लागेका हुन् । ओलीले सोमबार नै संसदमा सम्बोधन गर्ने भनिएपनि कार्यव्यस्तताक... | संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने |
दबंग ब्वाई सलमानले आज आफ्नो ## औं जन्मदिनको केक काट्दैछन् । यसका लागि उनी उनले आफ्नो र्फम हाउसमा विशेष मेलोमेसो मिलाएका छन् । त्यहाँ सलमानका परिवारका सदस्यको मात्र जमघट भइरहेको छ । | आज सलमानको जन्मदिन , विहानै युलियालाई लिएर कहाँ हिँडे ? |
काठमाडौं—नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई गतिलो जवाफ दिने बताएका छन् । एमालेको मेची महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयम्सेवक एवम् कलाकारलाई धन्यवाद दिन आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन आगामी निर्वा... | ' साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई चुनाबले जवाफ दिनेछ ' |
त्रिवि शिक्षण अस्पतालका प्रा . डा गोविन्द केसीले यो पटक दाङमा अनसन बस्ने तयारी गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता सहितका माग राख्दै डा . केसीले ## औं पटकको अनसन बस्ने तयारीमा छन् । उनले आफ्ना माग पुरा गर्न शनिबारसम्मको अल्टिमेटम दिएका छन् । | दाङमा अनसन बस्ने डा . गोविन्द केसीको तयारी |
बुधबार उपत्यकाका # जिल्ला बन्दको आह्वान गरियो । शिक्षा तथा सार्वजनिक यातायातमा बन्दको आंशिक प्रभाव पर्यो । र , उपत्यकावासीले दुःख भोगे । | मुआब्जा ' बन्द ' |
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 6