sentence stringlengths 4 763 | label int64 0 1 | __index_level_0__ int64 1 1.33M |
|---|---|---|
सामसङको Galaxy A series किफायती मूल्यमा पाइने उपकरण हो ।
| 0 | 390,217 |
आर्मीले १९ का विरुद्ध २५ अंक लिएर दोस्रो सेट आफ्नो पोल्टामा पारेको थियो ।
| 0 | 5,492 |
हिमालको फेदबाट सागरको अतल गहिराइसम्मको यात्रा नै नदीको जीवनकहानी हो ।
| 0 | 125,894 |
सहकारी रजिस्ट्रारको कार्यालयका अनुसाआ यो सहकारीमा झण्डै १२/१५ जनाको मुख्य संलग्नता देखिने भए पनि मुख्य अपचुनमा संलग्न रहेको भन्दै थापालाई पक्राउ गरिएको हो । | 1 | 477,625 |
दुना र टपरी गाँसेरबाट दिने छुट्टैलाई समूह छ । | 1 | 1,200,231 |
तर तटबन्धनको कार्यालय अर्कै ठाउँमा सर्यो ।
| 0 | 930,862 |
जुन दिन आन्दोलनकारी शक्तिहरूको भोट कम हुँदै जानेछ त्यही दिन तिनीहरू एजेण्डा फालेर प्रतिगमनतिर फर्किने छन् ।
| 0 | 660,839 |
'पछिल्लो समय प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको छ ।
| 0 | 907,479 |
मृतकका परिवारहरू वर्षौंसम्म शवको पर्खाइमा छन् ।
| 0 | 1,019,579 |
सुरुमा अभिषेक पक्राउ परेका थिए ।
| 0 | 378,895 |
विष्टलाईमा निजकै किराना पसलको घर आँगनमा दाहिने खुट्टामा सर्पले टोकी घाइते भई सेती प्रादेशिकलाई अस्पताल धनगढीमा उपचार भइरहेको छ । | 1 | 682,585 |
कजिनीलाई चिन्ताले गाँज्छ ।
| 0 | 764,630 |
रुपन्देही जिल्लाको सिमाना जोड्ने गरी करिब साढे सात करोडको लागतमा पुल निर्माण सुरु भएको छ । | 1 | 63,165 |
हितैषीहरुले जोनको गीतलाई टिकटक लगायतमा धमाधम पोस्ट गर्न थालेकाले थिए । | 1 | 531,268 |
' आयातित सामान बोकेर आउने कन्टेनरले हालसम्म ७२ घण्टासम्म कुनै शुल्क तिर्नु नपर्ने प्रावधान छ ।
ले | 1 | 236,896 |
सोही ऐनमा प्रदेशमा प्रेस रजिष्टार नियूक्तिकौ व्यवस्था छ । | 1 | 1,250,936 |
विकास निर्माण सुस्त हुनु हो ।
| 0 | 107,403 |
यससँगै मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ ।
| 0 | 847,446 |
नेप!ाल कम्युनिस्ट पार्टी माओवादी कोशी प्रदेश समितिले चार जना आकांक्षीको नाम सिफारिस गरेको छ ।
| 1 | 296,830 |
यसलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।
| 0 | 1,293,245 |
बैठकले भूकम्प प्रभावितहरूका लागि पार्टी सदस्यहरूले जम्मा गरेको कोषबाट दिने भनिएको ५० लाख रुपैयाँ अनुमोदन गरेको छ ।
| 0 | 446,657 |
सूर्य उत्तरायण भएको अवधिलाई शुभदायक र पुण्य कार्य गर्न समय मानिन्छ ।
| 0 | 194,361 |
ट्रम्पमा समर्थक सिनेटर लिन्डसे ग्रहकमले र्यालीहरूमा चुनावी आफ्नो 'सोम्यान' शैली कम गर्न र अर्थतन्त्र, कर र सीमा सुरक्षाका मुद्दामा केन्द्रित हुन सल्लाह दिएका छन् । | 1 | 699,633 |
त्यस्तै, बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको निर्णयमाथि संसदीय समितिहरूमा प्रश्न उठेको थियो ।
| 0 | 1,117,832 |
उनका अनुसार शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
| 0 | 516,772 |
यो पनि:बाल सुधार गृहमा बसिरहेका १८ वर्ष माथिकालाई चालचलन हेरेर छुट्टै ठाउँमा राख्ने तयारी ।
| 0 | 1,040,150 |
कांग्रेस प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमाले सचिव योगेश भट्टराई कार्यदलमा छन् ।
| 0 | 518,789 |
उनीहरूलाईमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमाले पठाइएको प्रहरीले जनाएको छ । | 1 | 301,279 |
यो ऐतिहासिक, राजनीतिक, आर्थिक, सांस्कृतिक लगायत कारणहरूको परिणाम हो ।
| 0 | 1,101,283 |
मृत्यु ढिलोचाँडो सबैले स्वीकार गर्नुपर्छ ।
| 0 | 147,144 |
त्यसका लागि हेडक्वाटरबाट पार्टी कुनै कसर बाँकी नराख्ने आश्वासन प्रचण्डले दिए । | 1 | 595,302 |
म पार्ट २, ३ सिक्वेलहरूमा विश्वास गर्ने मान्छे हुँदा पनि होइन ।
| 0 | 831,768 |
आन्तरिक बैठकमा छलफलको विषय नबनेको विधेयकबारे नेताहरूले सार्वजनिक मञ्चमा बोल्ने कुरै भएन ।
| 0 | 481,086 |
अहिले १०० जना छौरी जन्मँदा ११२ जना छोरा जन्मीने गरेका छन् । | 1 | 706,071 |
गर्भ निरोधक विधिको निरन्तर र अत्यधिक प्रयोगले स्तन र क्यान्सर पाठेघरको लगायत धेरै समस्या निम्त्याउन सक्ने सम्भावना रहन्छ । | 1 | 650,364 |
जाँच गर्दा जुन हात बढी प्रयोग हुन्छ त्यो हातमा जाँच गर्नुपर्छ । | 1 | 576,685 |
हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे ।
| 0 | 773,999 |
जिल्ला अदातलमा दर्ता भएको मुद्धामा शूर्यदर्शनका पदाधिकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।
| 0 | 1,026,214 |
उक्त रकम अहिलेसम्म फछ्र्योट तथा सम्परीक्षण हुन सकेको छैन ।
| 0 | 77,174 |
रविसँग ६५ लाख, जोशीसँगलाई ८८ लाख, खनालसँगबाट १५ लाख धरौटी माग गरिएको छ । | 1 | 507,395 |
तर, सडकको अवस्था खराब भएपछि उनी साइकल घरमै छाडेर बसमा आउने जाने गर्न थालेका छन् ।
| 0 | 1,006,957 |
१६ जोडी थोरासिकलाई नर्भ – यो शरीरको माथिल्लोबाट भागमा हुन्छ । | 1 | 936,381 |
' आजको भेटमा राणाले नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर देखिएका समस्या समाधान गर्ने सहमति भएको बताइन् ।
| 0 | 140,919 |
' राजस्व परिचालनलाई दिगो बनाउन नयाँ राजस्व परिचालन रणनीति लागू गर्न प्रतिबद्ध रहेको उनको भनाई छ ।
| 0 | 86,518 |
एपीएफकाद्वय आशा रावत र फुलमति राना क्रमशः चौथो र पाँचौं भए ।
| 0 | 1,156,671 |
विभागका मौसमविद्, हुमागाईंले पानी परेको ठाउँमा स्टेसन नभएर पनि वर्षा नदेखाएको हुन सक्ने बताए ।
| 0 | 225,428 |
'यो समयमा पुँजीगतको तुलनामा चालु खर्च नै बढी हुन्छ', ज्ञवालीले भने, 'पुँजीगत खर्च बढ्ने समय जेठ, असारमा नै हो ।
| 0 | 40,500 |
यो फोक्सुण्डो उकालो यात्रा गर्ने पदयात्रीको लागि अन्तिम र कठिन उकालो, अझ भनौं; अग्निपरीक्षा नै रहेछ । | 1 | 535,602 |
सुकुमारले किन फिल्म क्षेत्र छाड्न चाहेको खुलाएका छैनन् ।
| 0 | 1,106,682 |
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको उनको भनाइ थियो ।
| 0 | 1,055,310 |
संविधानसभामा सुरुदेखि प्रत्यक्ष कार्यकारीको पक्षमा उभीँदै आएको एमाले अन्तिम अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा छोडेर कांग्रेसकै कित्तामा गएका कारण संविधानले संसदीय प्रधानमन्त्रीको व्यवस्था गरेको हो । | 1 | 157,438 |
जलवायु वित्तको हकमा, नेपालका लागि नयाँ वित्तीय मोडेलको आवश्यकता छ, जसले दिगो र पहुँचयोग्य वित्तीय प्रवाह सुनिश्चित गर्न सकोस् ।
| 0 | 93,777 |
शासन व्यवस्था, सरकारको चाहना तथा लक्ष्यका रूपमा सुशासन स्थापनामा स्थानीय सरकारको भूमिका अपरिहार्य र महत्वपूर्ण रहन्छ ।
| 0 | 173,994 |
अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार लिएको हिरासतमा थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो । | 1 | 549,476 |
यो समझदारीअनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङसहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको थियो ।
| 0 | 84,936 |
ठिउँ ठाउँमआ बिग्रिएको छ । | 1 | 412,940 |
उनीहरुमध्ये एक जना भेटिएका छन् ।
| 0 | 1,266,045 |
दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
| 0 | 941,388 |
महानगर मेयर बालेन साहलाई 'हिटलर' को संज्ञा दिँदै सोमबार संसद्मा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर साहले नाजीवादी शैलीमा गरिब र विपन्नमाथि अन्याय गरिरहेको बताए ।
| 0 | 457,765 |
केही महिना उनले लोकसेवाको परीक्षाका लागि तयारी कक्षा लिए पनि ।
| 0 | 973,537 |
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ ।
| 0 | 1,241,502 |
अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कसैलाई कुनै छैन अधिकार । | 1 | 532,885 |
यो पनि पढ्नुहोससप्तरीमा शीतभण्डार निर्माण अधुरै, किसानआो उत्पादन खेर जाँदैबिक्री हुन छाडेको भन्दै किसान र व्यापारीले कालिमाटी फलफूल तथा तरकारी बजार परिसरदेखि कालिमाटी मूल सडकसम्म गोलभाँडा फ्याँकेका थिए । | 1 | 464,667 |
यस आलेखको उद्देश्यलाई त्यो बहसलाई निरन्तरताबाट दिने भन्ने होइन । | 1 | 148,434 |
राज्यकोलाई ठूलो लगानीबाट तिनमा त्यसै खेर गयो । | 1 | 228,520 |
एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालकौ आर्थिक वीकासमा केन्द्रित भएको बताएका छन् । | 1 | 86,498 |
' मैले फटाफट पेन्ट र सर्ट लगाएँ ।
| 0 | 1,007,622 |
जताततै तिनीहरूले हामीलाई केही पनि दिन इन्कार गरे ।
| 0 | 328,520 |
दीपेश र दीपिका कक्षा ४ देखि कालिका मानव ज्ञान माविमा पढ्न थालेका थिए ।
| 0 | 648,213 |
त्यसको समीक्षाले विगतमा पनि गरिएको छ । | 1 | 569,992 |
उल्लूहरू क्यामोफ्लाजको राजा हुन् भन्दा फरक पर्दैन ।
| 0 | 1,327,700 |
पाँचौ संस्करण (२०१९) : नेपालसाफले महिला च्याम्पियनसिप सुरु भएको झण्डै ९ वर्षपछि पहिलो पटक सन् २०१९ मा नेपालमा प्रतियोगिता आयोजना भयो । | 1 | 629,304 |
तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटीहरेक सिजनमा फल्ने अन्न बाली उनीहरू सिधै किसानको बारीबाट उठाउँछन् ।
| 0 | 1,126,721 |
'सबैतीर नैतीकताको क्षयीकरण भयो । | 1 | 867,564 |
जीवनमा केही नहाली कसरी त्यो बाहिर निस्कन्छ ? देखेभोगेकै कुरा गीतमा लेख्छु ।
| 0 | 429,029 |
धुलिखेल अस्पताल काभ्रे जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको धुलिखेल विकास समाजअन्तर्गतको संस्था हो ।
| 0 | 442,163 |
पानीजहाजको समुद्री यात्रा निस्कन्छ भनेको एक किसिमको युद्धमा निस्कनु जस्तै थियो । | 1 | 837,135 |
सहकारीबाट व्यक्ति हजारौं पीडित छन् । | 1 | 168,991 |
त्यो बजेटको बेला थियो त्यही बेला सरकार परिवर्तनको समय पनि पर्यो
| 1 | 608,655 |
यहीबेला राजनीतिको रोटेपिङ बेतोडले मच्चिएको छ ।
| 0 | 321,161 |
पार्टीका नेताहरूले प्रश्न गर्नका निम्ति अनेकन् ठाउँ छौडेका छन् । | 1 | 526,494 |
घरमा त शिर उठाउन सक्ने अवस्था थिएन पँधेरोमा चाहिं अब कसैले देख्ला कि, वचन सुन्नुपर्ला कि भनी हतार हतार पानी भर्नापर्ने डरबाट मुक्त भएकी थिूँ । | 1 | 497,080 |
तर ध्यान सरसफाइमा पुगेन, अन्डरवेयर दैनिक नफेर्ने, चिसो अन्डरवेयर लगाउने र ढुसी सङ्क्रमण भएको यौन साथीसँग असुरक्षित यौन सम्पर्क गर्दा फङ्गल सङ्क्रमण हुनसक्छ । | 1 | 710,544 |
लामाले प्रदेश सभाको पहिलो दल कांग्रेसका ३७ र दोस्रो दल एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्
| 1 | 740,907 |
नयाँ सिरिजका यी बाइकको प्रवेशले नेपाली दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ ।
| 0 | 1,125,484 |
एकाएक भएकौ घटना स्थानीयले देखेका थिए । | 1 | 1,031,038 |
पुरानो दलमा फर्कंदा नेता बन्न असाध्यै धेरै कुर्नुपर्छ, नेतृत्व क्षमता देखाउने अवसर पाउन मुश्किल छ ।
| 0 | 750,337 |
यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।
| 0 | 132,682 |
अब करिब करिब एक करोड तिर्न बाँकी छ ।
| 0 | 1,126,948 |
नियमन नहुँदा पब्लिक लिमिटेड कम्पनीमा समेत नेतृत्वकर्ताले सञ्चालकको हालीमुहालीलाई सम्भव हुँदो रहेछ । | 1 | 301,507 |
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाले संयोजक डा. शेषराज घिमिरेले उक्त निर्णय आवासीय चिकित्सकलाई मान्य नहुने बताए । | 1 | 546,438 |
पहिला खेत जोत्ने राँगागोरू हुन्थे, आजकाल टेक्टरले जोताउँछौं ।
| 0 | 1,226,168 |
रु परियोजनाअन्तर्गत १२ लाख र सहकारीको रु १२ लाख गरी रु २४ लाख रकममा लागत साझेदारी गरिएको छ । | 1 | 809,164 |
गणतन्त्र स्थापनापछि तीव्र गति लिइरहेको भौतिक विकासमार्फत राष्ट्रलाई समृद्धिको शिखरमा पुर्याउन सरकार प्रयासरत छ ।
| 0 | 415,926 |
स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
| 0 | 738,169 |
छनोट भएका श्रमिकलाई पठाउन स्वास्थ्य परीक्षणपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिनुपर्छ ।
| 0 | 573,713 |
चालु आवको ९ महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँबराबरको सामग्री आयात भएको थियो ।
| 0 | 251,189 |
पासपोर्ट निकाल्नेले खर्च चाहियो । | 1 | 1,051,334 |
एउटै ठाउँमा बसेर लेख्नु, ल्यापटपको अगाडि बसीरहनू चाहिं बोरिङ हुन्छ । | 1 | 793,784 |
बुधबार राति भएको खेलमा मेसीले खेलको १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
| 0 | 628,592 |
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 31