Dataset Viewer
Auto-converted to Parquet Duplicate
id
stringlengths
20
45
text
stringlengths
362
3.75k
source
stringclasses
16 values
subject
stringclasses
16 values
grade
int64
10
10
chapter_index
int64
1
25
chapter_title
stringclasses
49 values
segment_index
int64
1
151
tokens_approx
int64
61
500
chars
int64
362
3.75k
chunk_unit
stringclasses
1 value
10-Civic_Science-ch01-seg0001
नागरिक शास्त्र कक्षा-१० सानोठिमी, भक्त्पुर नेपाल नागरिक शास्त्र कक्षा 90 Ss शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सानोठिमी, भक्तपुर २०७६ प्रकाशक : नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सानोठिमी, भक्तपुर © प्रकाशकमा प्रथम संस्करण : वि.स. २०७६ are: जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी, भक्तपुर मूल्य : ...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
1
500
3,370
word
10-Civic_Science-ch01-seg0002
पाठ - २ सरकारका अङ्गहरू २९ पाठ - ३ शासकीय स्वरूप RR पाठ - ४ शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन ३ एकाइ- ३ : संविधान 8 पाठ - १ नेपालको संविधान निर्माण प्रक्रिया ३८ पाठ - २ नेपालको संविधानका प्रमुख विशेषता र कार्यान्वयनका चुनौती ४१ एकाइ- ४ : प्रादेशिक तह र सङ्घीय तह ४७ पाठ -१ प्रादेशिक र सङ्घीय तह xe पाठ - २ प्रादेशिक तहक...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
2
500
2,884
word
10-Civic_Science-ch01-seg0003
त्यसमा भाग लिन सिकाउने शिक्षा नै नागरिक शिक्षा हो ।” यसरी हेर्दा प्रजातान्त्रिक समाजमा प्रत्येक नागरिक स्वशासन चाहन्छन् । उनीहरू आफ्ना हक अधिकारप्रति सचेत रहन्छन् । यस अर्थमा प्रत्येक नागरिक प्रजातान्त्रिक समाजको सदस्यका रूपमा रहन चाहन्छन् । यस प्रकारको चेतना नागरिकको राजनीतिप्रतिको सक्रिय सहभागिताबाट मात्र प्राप्त हुन...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
3
500
3,279
word
10-Civic_Science-ch01-seg0004
मानिसमा समयानुसारको परिवर्तन आवश्यक हुन्छ । नागरिक शिक्षाले नागरिकको चाहना र आकाङ्क्षाको सम्बोधन गर्दछ । नागरिक शिक्षाले समयानुसार हुने परिवर्तनप्रति नागरिकलाई आत्मसात गराउन मदत गर्दछ । नागरिक शिक्षाले आदर्श नागरिक निर्माण गर्दछ । आदर्श नागरिकको माध्यमबाट नै आदर्श समाज र आदर्श राज्यको निर्माण हुन्छ । यसरी हेर्दा चेतनशी...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
4
500
3,414
word
10-Civic_Science-ch01-seg0005
देशको समग्र विकास नै राष्ट्रिय विकास हो । विकास निरन्तर चलिरहने प्रक्रिया हो । राजनीतिक रूपमा लोकतान्त्रिक व्यवस्था अवलम्बन गर्नु राष्ट्रिय विकास हो । यसै गरी जनतालाई स्वावलम्बी बनाई स्वशासनको माध्यमबाट स्रोतको परिचालन गर्नु पनि राष्ट्रिय विकास हो । राष्ट्रिय विकासमा देखिएका अवरोधहरूलाई समयमा नै पहिचान गरी समाधान गर्नु...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
5
500
3,306
word
10-Civic_Science-ch01-seg0006
(Nine Trends) मा आधारित रहेको पाइन्छ | अहिलेसम्मको अध्ययनमा नागरिक शिक्षाका प्रवृतिहरू देहायअनुसार छन् । १. प्रवृति १ : ज्ञान, सिप र Haq (Trend 1: Civic knowledge, Civic skills and Civic नागरिक शास्त्र, कक्षा १० ५ virtue) पहिलो प्रवृतिमा नागरिक ज्ञान, नागरिक सिप र नागरिक सद्गुणबारेमा नागरिकलाई जानकारी गराउनु हो । २. प्...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
6
500
3,421
word
10-Civic_Science-ch01-seg0007
learning of civic knowledge, skills and virtues) नवौँ प्रवृतिमा पाठ्यक्रम र कक्षाकोठाको विकासमा नागरिक सद्गुण र सिपलाई नागरिक ज्ञानको विषयबाट अलग गर्न सकिँदैन | यदि सिकारु (विद्यार्थीहरू) ले सार्वजनिक चासोका विषयहरूमा आलोचनात्मक रूपमा सोच्ने र प्रभावपूर्ण रूपमा काम गर्ने हो भने त्यस्ता समस्याहरू जुन उनीहरूका चासोका विष...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
7
500
3,283
word
10-Civic_Science-ch01-seg0008
हेर्नुपर्दछ । अधिकार र कर्तव्यलाई राम्रोसँग बुझेर त्यसै अनुरूप आफ्नो व्यवहार गर्ने मानिस नै समाजमा असल नागरिक बन्न सक्दछ । नागरिकको कर्तव्य र अधिकारलाई देहायअनुसार उल्लेख गरिएको छ : १. नागरिकको कर्तव्य (Duties of Citizen) मानिस समाजमा बस्छ । उसले आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकार हनन् गर्नु हुँदैन । उसले अधिकारला...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
8
500
3,175
word
10-Civic_Science-ch01-seg0009
best.) राजनीतिक विचारक अस्टिन (Austin) का अनुसार- “अधिकारको अर्थ एउटा मानिसमा रहेको त्यो क्षमता हो जसले अरु मानिसबाट बलपूर्वक विशेष प्रकारको आफ्नो काम गराउन सक्छ ।” (Rights means one man's capacity of enacting from another or others acts of forbearances.) राजनीतिक १० नागरिक शास्त्र, कक्षा १० विचारक fret (Widle) का शब्द...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
9
500
3,256
word
10-Civic_Science-ch01-seg0010
चलनअनुसार गरिआएका धार्मिक कार्यद्वारा आफ्नो आध्यात्मिक सन्तुष्टि लिन्छन् । यसैले हरेक नागरिकलाई आफ्नो सनातनदेखि मानिआएको धर्म मान्ने पूर्ण अधिकार छ । तर एकले मानी आएको धर्मले अरुको धार्मिक भावनामा Ale Tass हुँदैन | यही कुरालाई मध्यनजर राखी नेपालको संविधान (२०७२) को भाग ३ को धारा २६ मा धार्मिक स्वतन्त्रताको हक उल्लेख गर...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
10
500
3,278
word
10-Civic_Science-ch01-seg0011
एक ठाउँबाट अर्को ठाउँमा वा एक देशबाट अर्को देशमा जाने गर्दछन् । मानिसमा घुमफिरका माध्यमबाट पारस्परिक सहयोग, सद्भाव तथा विश्वबन्धुत्वको भावनाको विकास हुन्छ । यसैलै मानिसले घुमफिर तथा मनोरञ्जन गर्ने स्वतन्त्रता नागरिकको घुमफिर तथा मनोरञ्जन गर्ने स्वतन्त्रताको अधिकार हो । १.१२. व्यक्तिगत सम्मानको रक्षाको अधिकार (Right to ...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
11
500
3,305
word
10-Civic_Science-ch01-seg0012
व्यवस्था गरिनुपर्दछ । १४ नागरिक शास्त्र, कक्षा १० ३.३ सम्पत्तिको अधिकार (Right to Property) मानिसका आवश्यकता पूरा गर्नका लागि सम्पत्तिको आवश्यकता पर्दछ । सम्पत्तिविना मानिसले आफ्नो जीवनलाई सुखमय बनाउन सक्दैन । मानिसको गास, बास, कपडाका लागि सम्पतिको आवश्यकता पर्दछ । नागरिकले नोकरी वा व्यवसाय गरी धन कमाउन सक्दछ । नोकरी ग...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
12
500
3,049
word
10-Civic_Science-ch01-seg0013
अति छोटो उत्तर दिनुहोस् : (क) कर्तव्य भनेको के हो? (ख) कर्तव्य कति किसिमका हुन्छन् ? (ग) अधिकारलाई कति भागमा विभाजन गरिन्छ ? (घ) नागरिक अधिकार भनेको के हो ? (ङ) नागरिक अधिकारमध्ये कुनै दुईओटा अधिकार लेख्नुहोस् । (च) मत दिने र निर्वाचित हुने अधिकार कुन अधिकारमा पर्दछ ? (छ) नैतिक कर्तव्य के लाई भनिन्छ ? (ज) नागरिक कर्तव्...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
13
500
3,118
word
10-Civic_Science-ch01-seg0014
नागरिकको पहिलो पाठशाला घर हो । घरबाट निस्केपछि नागरिक समाजको सम्पर्कमा पुग्दछ । नागरिकले समाजबाट धेरै क्रा सिक्दछ । यसरी समाजबाट धेरै ज्ञान हासिल गरेको नागरिकले समाजको विकास र उन्नतिमा ध्यान दिनुपर्दछ । नागरिकले समाजको विकासमा भाग लिनुले नै उसले समाजप्रतिको जिम्मेवारी निभाएको मानिन्छ । नागरिकले समाजको हितमा गर्ने सामाज...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
14
500
3,028
word
10-Civic_Science-ch01-seg0015
रोमका नगर राज्यहरूमा शासनमा भाग लिन ककस्लाई रोक लगाइएको थियो ? (ग) असल नागरिकका गुण कति किसिमका छन् ? (घ) असल बानीव्यहोरा भनेको के हो ? २. तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : (क) असल नागरिकको परिचय दिनुहोस् । (ख) असल नागरिकका गुण कुन कुन हुन् ? स्पष्ट गर्नुहोस् । (ग) अनुशासन नै असल नागरिकको गुण हो । पुष्टि गर्नुहोस्...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
15
500
3,159
word
10-Civic_Science-ch01-seg0016
गर्न सक्दछ । नागरिकको संलग्नताबिना नागरिक सरकारको निर्माण हुन सक्दैन । यसरी नागरिक सरकारको निर्माणमा नागरिक शास्त्र, कक्षा १० २१ नागरिकको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । ३. राजनीतिक दलको निर्माण राजनीतिक विद्वान् गेटल (Gettle) को विचारमा “राजनीतिक दल एउटै विचारधाराका व्यक्तिहरूबाट सङ्गठित भएको हुन्छ र आफ्ना नीतिहरूला...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
16
500
3,298
word
10-Civic_Science-ch01-seg0017
। स्पष्ट गर्नुहोस् । ३. तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् : १. “वर्तमान समयमा सरकार निर्माणमा राजनीतिक दलका भूमिका महत्त्वपूर्ण मानिन्छ” विवेचना गर्नुहास् । नागरिक शास्त्र, कक्षा १० २३ २. “प्रजातन्त्र भनेको जनताले जनताका लागि जनताद्वारा गरिने शासन हो” पुष्टि गर्नुहोस् १. शिक्षकको सहयोगमा स्थानीय तहमा भएका कुनै एक सा...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
17
500
3,388
word
10-Civic_Science-ch01-seg0018
वैधानिक राजतन्त्र हो । संवैधानिक राजतन्त्र भएको मुलुकमा शासन सञ्चालन राजाको नाममा जनताद्वारा निर्वाचित जन प्रतिनिधिहरूले गर्दछन् । बेलायत संवैधानिक राजतन्त्रको अभ्यास भएको सर्वोत्कृष्ट उदाहरण हो । (ख) अध्यक्षात्मक सरकार (Presidential form of Government) सरकारको विभिन्न रूपहरूमध्ये अध्यक्षात्मक सरकार पनि एक हो । यसलाई र...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
18
500
3,509
word
10-Civic_Science-ch01-seg0019
लागु गरिने दोस्रो सङ्घीय व्यवस्था हो । नेपाल, भारत, पाकिस्तान आदि मुलुकको सङ्घीयता यसका उदाहरण हुन् । एक देशमा दुई वा दुईभन्दा बढी सरकार रहेको राजनीतिक शासन व्यवस्थालाई सङ्घीय शासन व्यवस्था भनिन्छ । एकात्मक प्रणालीमा पनि तहगत सरकार हुन सक्दछन् तर फरक के छ भने एकात्मक प्रणालीका तहगत सरकार केन्द्रीय निकायका वैधानिक संरचन...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
19
500
3,226
word
10-Civic_Science-ch01-seg0020
फ्रान्समा संसद् (Parliament) बनेको छ । अमेरिकामा प्रतिनिधि सभा र सिनेट गरी दुई सदनात्मक व्यवस्थापिका रहेको छ जसलाई काङ्ग्रेस (Congress) भनिन्छ । चीनमा राष्ट्रिय जन काङ्ग्रेस (National People's Congress) नामक एक सदनात्मक व्यवस्थापिका रहेको छ । व्यवस्थापिका भनेको जन प्रतिनिधिहरूको सभा हो । व्यवस्थापिका (विधायिका) सभाले ग...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
20
500
3,701
word
10-Civic_Science-ch01-seg0021
संसद्ले कार्यपालिकाको निर्माण गर्दछ । कार्यपालिका संसद् प्रति उत्तरदायी हुन्छ । कार्यपालिका र व्यवस्थापिकाबिच घनिष्ट सम्बन्ध हुन्छ । ३० नागरिक शास्त्र, कक्षा १० अभ्यास १. तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस् : (क) सरकारका अङ्ग भन्नाले के बुझिन्छ ? (ख) कानुन बनाउने काम कसले गर्दछ ? (ग) सरकारको कार्य सञ्चालन गर्ने ...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
21
500
3,437
word
10-Civic_Science-ch01-seg0022
राजा एवम् भारत र नेपालका राष्ट्रपति संवैधानिक राष्ट्र प्रमुख हुन् । ३२ नागरिक शास्त्र, कक्षा १० (ख) राष्ट्रिपतीय शासन प्रणाली (Presidential System of Government) व्यवस्थापिका अर्थात संसद् प्रधान हुने प्रणालीलाई संसदीय प्रणाली भनिए जस्तै कार्यकारिणी प्रधान रहने प्रणालीलाई राष्ट्रपतीय शासन प्रणाली भनिन्छ । यो प्रणालीमा स...
CDC Grade 10 Civic_Science
Civic_Science
10
1
Chapter 1: Full Book
22
500
3,585
word
End of preview. Expand in Data Studio

Nepali Textbooks Grade 10

This dataset contains OCR-extracted, chapter-first, chunked text from Nepali school textbooks.

Summary

  • Samples: 1936
  • Grades: [10]
  • Subjects: ['Civic_Science', 'Education', 'Health_and_Physical_Education', 'Population_Studies', 'Social_Studies', 'Sociology', 'computer_science', 'economics', 'environmental_science', 'health', 'history', 'math', 'nepali', 'optional_math', 'science', 'social']
  • Total chars: 5903753
  • Avg tokens per sample: 492

Schema

  • id — unique segment id
  • text — content chunk
  • source — book/source string
  • subject — subject label (from filename)
  • grade — class/grade
  • chapter_index — chapter number
  • chapter_title — chapter/unit name
  • segment_index — index within chapter
  • chars — character length
  • chunk_unit — "word" or "char"

Processing

  • Text extraction with hybrid per-page OCR fallback (nep+eng), Unicode normalization, glyph fixes
  • Chapter detection: headings "अध्याय N" and "एकाइ N"
  • Boilerplate removal, chunking with overlap

Notes

Auto-generated dataset card.

Downloads last month
11