Dataset Viewer
Auto-converted to Parquet Duplicate
id
stringlengths
19
55
text
stringlengths
268
3.75k
source
stringclasses
59 values
subject
stringclasses
33 values
grade
int64
1
12
chapter_index
int64
1
25
chapter_title
stringclasses
87 values
segment_index
int64
1
161
tokens_approx
int64
51
500
chars
int64
268
3.75k
chunk_unit
stringclasses
1 value
12-Social_Studies-ch01-seg0001
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कक्षा १२ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सानोठिमी, भक्तपुर प्रकाशक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सानोठिमी, भक्तपुर (८ सर्वधिकार पाठ्यक्रम विकास केन्द्र यस पाठ्यपुस्तकसम्बन्धी सम्पूर्ण अधिकार पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरमा निहित रहेको छ | पाठ्यक्रम विकास के...
CDC Grade 12 Social_Studies
Social_Studies
12
1
Chapter 0: Preface/Frontmatter
1
451
3,229
word
12-Social_Studies-ch03-seg0001
एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू ९-४६ पाठ १ अनुसन्धान परिचय ९ पाठ २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा १३ पाठ ३ अध्ययन प्रस्तावनाको संरचना १६ पाठ ४ लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष १९ पाठ ५ सामाजिक अध्ययनका लागि समस्या नि...
CDC Grade 12 Social_Studies
Social_Studies
12
3
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य
1
95
573
word
12-Social_Studies-ch05-seg0001
एकाइ ४ समाजको विकास र दर्शन ७४-१०१ पाठ १ वर्तमान विश्वका सामाजिक विविधता र विशेषता ७४ पाठ २ सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तरनिर्भरता ७९ पाठ 3 जीवन दर्शन, सामाजिक मूल्य मान्यताहरू र सामाजिक व्यवहार ay पाठ ४ दैनिक जीवनमा दर्शनको उपयोगिता ९१ पाठ ५ समुदायमा आएका परिवर्तन र सामाजिक रूपान्तरण ९६
CDC Grade 12 Social_Studies
Social_Studies
12
5
Chapter 4: एकाइ ४ समाजको विकास र दर्शन ७४-१०१
1
52
300
word
12-Social_Studies-ch06-seg0001
एकाइ ५ भूगोल र सामाजिक जीवन १०२-१४६ पाठ १ नेपालका प्रशासनिक प्रदेश १०२ पाठ २ प्रदेशहरूको जनसाङख्यिक अवस्था र विशेषता १०९ पाठ ३ नेपालको प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता ११२ पाठ ४ नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता ११८ पाठ ५ अन्तरप्रादेशिक सम्बन्धका आयामहरू १२५ पाठ ६ नेपालमा विपत् १२९ पाठ ७ विपत्का कारण...
CDC Grade 12 Social_Studies
Social_Studies
12
6
Chapter 5: एकाइ ५ भूगोल र सामाजिक जीवन १०२-१४६
1
85
495
word
12-Social_Studies-ch07-seg0001
एकाइ ६ नेपालको इतिहास १४७-१९१ पाठ १ नेपालको प्राचीन इतिहास १४७ पाठ २ लिच्छवि काल १५३ पाठ 3 मध्यकालीन राजनीतिक अवस्था १५८ पाठ ४ मध्यकालीन आर्थिक, सामजिक तथा सांस्कृतिक अवस्था १६३ पाठ ५ मध्यकालमा ससाना राज्यको उदय र अवसान १६९ पाठ ६ आधुनिक काल १७५ पाठ ७ एकीकरणपछिको राज्य सत्ता १८० पाठ ८ आधुनिक कालको अर्थतन्त्र, कानुन, संस...
CDC Grade 12 Social_Studies
Social_Studies
12
7
Chapter 6: एकाइ ६ नेपालको इतिहास १४७-१९१
1
61
339
word
12-Social_Studies-ch09-seg0001
एकाइ ८ संविधान र नागरिक सचेतना २२५-२६४ पाठ १ सरकारको गठन प्रक्रिया २२५ पाठ २ सरकारका काम, कर्तव्य र अधिकार २३२० पाठ ३ नागरिक अधिकार र कर्तव्य २३२७ पाठ ४ किशोरकिशोरीको अधिकार र कर्तव्य २४१ पाठ ५ मुलुकी संहिता २४६ पाठ ६ सूचनाको हक २५४ पाठ ७ सदाचार र सामाजिक जवाफदेही २५८
CDC Grade 12 Social_Studies
Social_Studies
12
9
Chapter 8: एकाइ ८ संविधान र नागरिक सचेतना २२५-२६४
1
52
268
word
12-Social_Studies-ch10-seg0001
एकाइ ९ सहरीकरण र बसाइँसराइ २६५-२९७ पाठ १ सहरीकरणको अवधारणा २५५ पाठ २ नेपालमा सहरीकरण २६९ पाठ ३ गाउँ सहर सम्बन्ध २७४ पाठ ४ नेपालमा सहरीकरणका अवसर र चुनौती २७७ पाठ ५ बसाइँसराइ २८१ पाठ ६ बसाइँसराइको प्रवृत्ति २८६ पाठ ७ सुरक्षित एवम् मर्यादित आप्रवासन २९१ पाठ क बसाइँसराइको प्रभाव २९५
CDC Grade 12 Social_Studies
Social_Studies
12
10
Chapter 9: एकाइ ९ सहरीकरण र बसाइँसराइ २६५-२९७
1
51
280
word
12-Social_Studies-ch11-seg0001
एकाइ १० अर्थतन्त्र र विकास २९८-३३५ पाठ १ नेपालको अर्थतन्त्र र विकास २९८ पाठ २ नेपालको विदेश नीति र नेपाल भारत तथा नेपाल चीन सम्बन्ध ३०२ पाठ ३ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध ३०८ पाठ ४ नेपालको वैदेशिक व्यापार ३१७ पाठ ५ नेपालको वैदेशिक रोजगार नीति ३२२ पाठ ६ आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा ३२५ पाठ ७ नेपाल...
CDC Grade 12 Social_Studies
Social_Studies
12
11
Chapter 10: एकाइ १० अर्थतन्त्र र विकास २९८-३३५
1
65
357
word
12-Social_Studies-ch13-seg0001
एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध सामाजिक अध्ययनअन्तर्गत मानव र उसको भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक वातावरणसँगको अन्तरक्रियाका सम्बन्धमा अध्ययन गरिन्छ । सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्...
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
1
500
3,467
word
12-Social_Studies-ch13-seg0002
अथर्ववेद), छओटा वेदाङ्गहरू (शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द), पुराण, न्याय, मीमांसा (दर्शन) र धर्मशास्त्र पर्छन् । उक्त १४ ओटा विद्यामा आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद र अर्थशास्त्र पनि थप गरेपछि तिनीहरूलाई १८ शास्त्र भनेर जनाइन्छ । यसै गरी जीवनोपयोगी सिपका धेरै आयामहरू ६४ कलामा पनि भएको पाइन्छ | यसरी न...
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
2
500
3,520
word
12-Social_Studies-ch13-seg0003
पर्ने छओटा मुख्य क्षेत्रहरू के के हुन् ? (ग) सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन् ? परियोजना कार्य इन्टरनेट र शब्दकोशलगायतका पुस्तकहरूको प्रयोग गरी वा आवश्यकताअनुसार शिक्षक र अभिभावक तथा समुदायका जानकारसँग सोधखोज गरी ६४ कलाबारे जानकारी हासिल गर्नुहोस् । तिनीहरूको सान्दर्भिकताबारे छलफल गर्नुहोस् | ...
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
3
500
3,304
word
12-Social_Studies-ch13-seg0004
काम र मोक्षलाई मानव जीवनका चारओटा लक्ष्य (पुरुषार्थ चतुष्टय) मानिएको छ | बौद्ध परम्परामा चारओटा आर्य सत्य, आठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेश दिइएको छ । आर्य सत्यको सङ्कल्प बौद्ध दर्शनको मूल सिद्धान्त हो । आर्यसत्य चार छन् । जुन तल दिइएको छ। १. संसारमा दुःख छ। २. दुःखका कारण छन् । ३. दुःखको नि...
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
4
500
3,377
word
12-Social_Studies-ch13-seg0005
। प्लेटोका शिष्य एरिस्टोटलले भौतिक जगत् र मानव समाजको अध्ययनलाई अगाडि बढाए । उनले दर्शनको तुलनामा साहित्यलाई प्राथमिकता दिएको देखिन्छ । प्रकृति विज्ञानमा पनि उनको गहन रुचि थियो । एरिस्टोटलका बहुमुखी प्रतिभालाई देखाउने अनेकौँ ग्रन्थहरू उपलब्ध छन् । पाश्चात्य तर्कशास्त्र, नीतिशास्त्र, राजनीति शास्त्र, कला, दर्शनका विभिन्...
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
5
500
3,604
word
12-Social_Studies-ch13-seg0006
देखिन्छ । मन्त्र जप, भजन, शास्त्रीय सङ्गीत तथा भक्तिमा आधारित नृत्यले मानसिक स्वास्थ्य र आध्यात्मिक अनुभूतिमा पार्ने सकारात्मक प्रभावप्रति पनि पाश्चात्य समाजमा केही आकर्षण बढेको पाइन्छ । पाश्चात्य विश्वविद्यालयहरूमा पूर्वीय चिन्तन परम्पराबारे अनुसन्धान गर्नेहरूको सङ्ख्यामा पनि उत्तरोत्तर वृद्धि भइरहेको छ | बढ्दो बसाइँस...
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
6
302
2,132
word
12-Social_Studies-ch14-seg0001
एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू अनुसन्धान परिंचय तलका घटना अध्ययन गरौँ: घटना १ हसिना १२ कक्षामा अध्ययन गर्ने छात्रा हुन् । सामाजिक अध्ययन विषयको इतिहास खण्डमा उनले स्थानीय इतिहासको खोजी गरिन् | यसरी खोजी गर्दा उनले विभिन्न विधिको प्रयोग गर्नुपस्यो | उनले केही जानकार व्यक्तिहरूसँ...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
1
500
3,194
word
12-Social_Studies-ch14-seg0002
गर्छ | (ङ) समस्या समाधान विधि यो विद्यार्थीलाई कुनै समस्या दिएर त्यसको समाधान खोज्न लगाउने विधि हो । यसमा समस्या पहिचान, कारणहरू र समाधानका उपायहरूको खोजी गरिन्छ । यसले विद्यार्थीको ज्ञानको प्रयोग गराउँछ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ (च) क्षेत्र भ्रमण विधि कुनै भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, औद्योगि...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
2
500
3,236
word
12-Social_Studies-ch14-seg0003
स्रोतबाट तथ्याङक सङ्कलन गरिन्छ ? कक्षामा सामूहिक छलफल गरी एउटा चार्ट वा प्रस्तुतीकरण फाइल तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस् | अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस् । (ख) अनुसन्धान भनेको के हो ? (ग) TRASH स्रोतहरू कति प्रकारका छन् ? (घ) परिमाणात्मक तथ्याङ्क तथा गुणात्मक...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
3
500
2,882
word
12-Social_Studies-ch14-seg0004
भनिन्छ | यस्तो सहसम्बन्धको सूचकाङक भने नकारात्मक (-) हुन्छ । विद्यार्थीको उमेर बढी हुँदा प्राप्ताङ्क कम हुनु तथा उमेर कम हुँदा प्राप्ताङक बढी हुनु नकारात्मक सूचकाङ्क हो । यदि स्वतन्त्र चर घटबढ हुँदा निर्भर चरमा केही फरक नपरेमा शून्य सहसम्बन्ध (Zero Correlation) भनिन्छ | वर्षा घटबढ हुँदा धान उत्पादनमा केही प्रभाव नपर्नु...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
4
500
3,040
word
12-Social_Studies-ch14-seg0005
तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ © अध्ययन प्रस्तावनाको संरचना अध्ययन प्रस्तावनाका मुख्य अङ्ग हामीले गर्ने अध्ययन अनुसन्धानको प्रारम्भिक चरणमा गरिने अनुसन्धान प्रस्तावनामा निम्नलिखित अङ्ग समावेश गरिन्छ । परिचय समस्याको कथन उद्देश्यहरू साहित्य पुनरवलोकन अध्ययन विधि सन्दर्भ सामग्री तलको अध्ययन प्रस्तावनाको नमुना अध्ययन गरौ...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
5
500
3,336
word
12-Social_Studies-ch14-seg0006
तथ्याङ्क सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलन प्राथमिक तथ्याङक सङ्कलनका लागि बनेपा नगरभित्रका विभिन्न ऐतिहासिक महत्त्वका स्थानहरूको भ्रमण गरिने छ । ती स्थानमा रहेका ऐतिहासिक महत्त्वका सामग्रीहरूको फोटो लिइने छ । नगरपालिकाका प्रमुख वा उपप्रमुखसँग छलफल गरी ऐतिहासिक प्रमाणहरू र जानकार व्यक्तिहरूको सूचना दाताका रूपमा सूची तयार...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
6
500
3,372
word
12-Social_Studies-ch14-seg0007
नक्कल गर्छ र तिनीहरूलाई आफनो दावी गर्छ । यस्ता चोरी गर्ने हरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन् । यस्तो चोरी बौद्धिक सम्पत्ति अधिकार (Intellectual Property Rights) को उल्लङ्घन हो | इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताका कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन् । जब शिक्षकहरूले वि...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
7
500
3,377
word
12-Social_Studies-ch14-seg0008
शब्दमा पुनर्लेखन गर्न सकिन्छ । तर यस्तो कुरामा पनि स्रोत भने उल्लेख गर्नैपर्छ | ५. सन्दर्भ सामग्रीको सूची लेख्ने : आफनो लेख, प्रस्तावना वा प्रतिवेदनको अन्तमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गर्नुपर्छ । ६. उपयुक्त उद्धरण ढाँचा प्रयोग गर्ने : विभिन्न विषयहरूमा फरक फरक ढाँचामा लेख, प्रस्तावना वा प्रतिवेदनलगायतका रचनाहरू ...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
8
500
3,420
word
12-Social_Studies-ch14-seg0009
२. बौद्धिक चोरी भएका समाचारहरू सङ्कलन गरी एउटा भित्ते पत्रिका प्रकाशन गर्नुहोस् | अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) बौद्धिक चोरी भनेको के हो ? (ख) मानिसहरूले बौद्धिक चोरी गर्नुका क्नै दुई कारणहरू लेख्नुहोस् । (ग) जानाजान गरिने बौद्धिक चोरीका कुनै दुई उदाहरण दिनुहोस् । (घ) बौद्धिक चोरी गर्ने व्यक्तिलाई कस्...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
9
500
2,911
word
12-Social_Studies-ch14-seg0010
अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ । यदि मानिसका भावना, विचार, व्यवहार जस्ता क्राहरूका सूचनाहरू लिने हो भने ती सूचना सङ्ख्यामा उल्लेख गर्न सकिन्न | यस्तो खाले अनुसन्धान गर्ने पद्धति चाहिँ गुणात्मक पद्धति हो । यी दुवै विधि प्रयोग गर्ने हो भने मिश्चित पद्धति हुन्छ । सलिम : म्याडमले त यी पद्धतिहरूले फरक फरक विधि ...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
10
500
3,159
word
12-Social_Studies-ch14-seg0011
छनोट गर्ने भन्ने कसरी निर्णय गर्ने नि ? यो त झन् अलमल्ल पर्ने भइयो । अभिषेक : कुनै एउटा मात्र विधि प्रयोग गरेर अनुसन्धान गर्न सकिन्न | सामान्यतया: सर्वेक्षण, अन्तर्वार्ता तथा क्षेत्र अवलोकन विधिलाई सँगसँगै प्रयोग गरिन्छ । व्यक्तिको विचार, भावना वा क्षेत्रको अवस्था सङ्कलन गर्न सर्भेक्षण विधि र अन्तर्वार्ता विधि प्रयोग ग...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
11
500
3,277
word
12-Social_Studies-ch14-seg0012
सङ्कलन गर्ने र कहिले सङ्कलन गर्ने जस्ता कुराहरू निश्चित गर्नुपर्छ । यी कुराहरूलाई व्यवस्थित गर्न सर्वेक्षण, अन्तर्वार्ता, अवलोकन आदि निश्चित विधिहरूको प्रयोग गर्नुपर्छ । ३. सामाजिक तथ्याङक सङकलनका साधन सामाजिक तथ्याङ्क सङ्कलन गर्न प्रयोग गरिएका प्रश्नावली, अवलोकन मार्गदर्शन, अन्तर्वार्ता मार्गदर्शन आदि यन्त्रहरू/उपकरणह...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
12
500
3,476
word
12-Social_Studies-ch14-seg0013
फर्ममा प्रश्नावली तयार गरी इमेल वा अन्य सञ्चार साधनमार्फत उत्तरदाता समक्ष पठाउनुपर्छ | उत्तरदाताले उक्त फर्म खोलेर भरेपछि Submit गर्नुपर्छ | त्यसपछि सो प्रश्नावली स्वत: अध्ययनकर्ताको जिमेलमा आएर भण्डारन हुन्छ | यसरी आएका जवाफहरू स्वत: Google Spreadsheet मा entry हुन्छन् । यसका लागि डिजिटल डिभाइस र इन्टरनेटको आवश्यकता प...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
13
500
3,196
word
12-Social_Studies-ch14-seg0014
प्रश्नहरूको जवाफ निकालिन्छ | सबै कार्य सकिएपछि तथ्याङ्क भण्डारन गरिन्छ | अन्तमा लक्षित समूहलाई तथ्याङ्कबारे जानकारी दिनका लागि विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । १. तथ्याङक तयारी यस चरणमा तथ्याङ्कलाई सफाइ [;:1:0900:20 0 6 0 53:22 = तथा व्यवस्थित गरी अर्को चरणका | Em Mee न पया दियो St ae momen 77 लागि तयार पारिन्छ ...
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
14
500
3,365
word
End of preview. Expand in Data Studio

Nepali Textbooks Corpus for Grades 1-12

This dataset contains OCR-extracted, chapter-first, chunked text from Nepali school textbooks.

Summary

  • Samples: 5634
  • Grades: [1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12]
  • Subjects: ['Civic_Education', 'Civic_Science', 'Economics', 'Education', 'Enterprenuership_and_Technology', 'Health_Physcial_and_Creative_Arts', 'Health_Physical_and_Creative_Arts', 'Health_and_Physical_Education', 'Math', 'My_Math', 'My_Nepali', 'My_Science_Health_and_Physical_Education', 'My_Surrounding', 'My_Surroundings', 'Nepali', 'Optional_Maths', 'Population_Studies', 'Science_and_Environment', 'Science_and_Technology', 'Social_Studies', 'Social_Studies_and_Human_Values', 'Social__Studies_and_Human_Values', 'Sociology', 'computer_science', 'economics', 'environmental_science', 'health', 'history', 'math', 'nepali', 'optional_math', 'science', 'social']
  • Total chars: 16401163
  • Avg tokens per sample: 493

Schema

  • id — unique segment id
  • text — content chunk
  • source — book/source string
  • subject — subject label (from filename)
  • grade — class/grade
  • chapter_index — chapter number
  • chapter_title — chapter/unit name
  • segment_index — index within chapter
  • chars — character length
  • chunk_unit — "word" or "char"

Processing

  • Text extraction with hybrid per-page OCR fallback (nep+eng), Unicode normalization, glyph fixes
  • Chapter detection: headings "अध्याय N" and "एकाइ N"
  • Boilerplate removal, chunking with overlap
Downloads last month
11