Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringlengths
43
30.6k
label
class label
20 classes
‘राजनीति, पत्रकारिता र प्रेमका अतिरिक्त सङ्ग्रहमा वर्तमान सहरिया समाजमा बढ्दै गइरहेको संवेदनहीनतालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ’, पनेरुले भने, ‘नेपालको वामपन्थी राजनीतिमा देखिएको स्खलनको त उछितो नै काढिएको छ।’ लोकतान्त्रिक नेपालको जीवनशैलीलाई राम्ररी चित्रण गरिएको कृतिमा समावेश गरिएका कथाहरु जुनसुकै वर्गका पाठकल...
8Entertainment
पाकिस्तानी मुश्लिम संगठन जमाते इ ईश्लामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पक्रेर बुझाउनेलाई १ अर्बदिने घोषणा गरेको छ । पाकिस्तान नियन्त्रीत कश्मीरमा सोमबार एक सभामा बोल्दै ईश्लामीका नेता सिर्ज उल हकले यस्तो पुरस्कारको घोषणा गरेका हुन् । भारतले अहिलेसम्म हिजबुल्लाह मुजाहिदीनका प्रमुख सैयद सलहद्दीन सहित कुनैपनि ...
19World
काठमडौँ, ५ चैत - त्रिवि पदाधिकारीले चोरबाटो बाट सम्बन्धन खोल्ने प्रयासस्वरूप १७ महिनाअघि तयार पारेको चार मेडिकल कलेजसम्बन्धी अनुगमन प्रतिवेदनबारे अन्तिम निर्णय गर्न चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम फ्याकल्टी बोर्ड बैठक बिहीबार आज बस्दैछ। त्रिविले २०७० कात्तिक १० गते सुरु गरेको सम्बन्धन प्रक्रियाअन्तर्गत गठित समित...
6Education
एनसीसी बैंक र प्राईम लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता, बैंकको सबै शाखा मार्फत बीमा खरिद काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र प्राईम लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी खरिद ब...
2Bank
तराई समुदायका महिलामा घुम्टो ओढेर चुलोचौकामा रुमलिनुपर्ने बाध्यता कायमै छ। यसरी घरभित्रको काममा अहोरात्र खट्ने महिलाले कामको मान्यता र सम्मान पाउन सकेका छैनन्। अझै पनि आँगनको डिल काटेर निस्कने आँट गर्न सक्दैनन्। मधेसलगायत ग्रामीण भेगका महिला हिंसा सहेर पत्नी नै भएर बस्नुपरेको छ। जुन महिलाले म देशको नागरिक हुँ, पुरुषसरह...
0Agriculture
क्यानाडाको ओन्टोरियो हाइवेमा एक ४७ वर्षीया महिला बाइक राइडरको भयानक सडक दुर्घटनामा मृत्यु भएको छ । गलत लेनमा अचानक मोडिएको कारसँग महिलाको बाइक ठोक्किएको थियो । बाइक अत्यधिक स्पिडमा थियो जसका कारण महिला हावामा उडेर जमिनमा बजारिएकी थिइन् । बाइक कारसँग यति नमज्जाले ठोक्किएको थियो कि कारको पछाडिको भागपनि पूर्ण रुपमा क्षतीग...
1Automobiles
यसअघि पुरूष एक दिवसीयमा पनि ष्ट्रेलियाविरुद्धको तेस्रो वान डे क्रिकेटमा इङ्ल्याण्डले रनको नयाँ कीर्तिमान कायम गरेको छ। अष्टेलियाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको इङल्याण्डले ६ विकेटको क्षतिमा ४ सय ८१ रनको कीर्तिमान कायम गरायो। यो वान डे क्रिकेटको सर्वाधिक रन हो।
16Sports
अस्पतालमा चिकित्सक र बिरामीका आफन्तबीच विभिन्न विषयलाई लिएर भनाभन हुनु वा झगडा नै हुनु नौलो कुरा होइन । तर मंगलबार राति भारतको जोधपुरस्थित उमैद अस्पतालको अप्रेशन थिएटर भित्रै दुई वरिष्ठ चिकित्सकबीच भनाभन हुँदा नवजात शिशुको मृत्यु भएको घटना सार्वजनिक भएको छ । उक्त अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका साहयक प्राध्या...
9Health
सिरहा, २७ माघ । सिरहाको लहान नगरपालिका–१ मा विहीबार दुई ओटा ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बा ४ ख ७१२ नम्बरका ट्रक चालक जिल्ला मकवानपुर आमभञ्ज्याङ–४ का २७ वर्षिय हरिबहादुर तामाङ रहेका छन् । बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख १९२५ नम्बरको ट्रकसँग विपर...
14Politics
कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन्। कारोबार दैनिकमा समाचार छ।   कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन्। अनुगमन र कर्जा असुलीका लागि भरपर्दो निकाय नहुदाँ अधिकांशले ऋण नतिरेका हुन्।   कोषले विपन्न तथा बेरोजगार युवालाई रोजगार सिर्जना गर्न निश्चित समयका लागि बिना धि...
8Entertainment
नेपालले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि लाओसविरू एएफसी सोलिडारिटी कपअन्तर्गत हाल मलेसियामा जारी सेमिफाइनलको मध्यान्तरसम्मको खेलमा ०–१ गोलले पछाडि परेको छ। खेलको १८ मिनेटमा नेपाली डिफेन्डरको गल्तीका कारण लाओसले अग्रता लिएको थियो। नेपाली क्षेत्रमा थ्रोको अवसर पाएको लाओसका लागि स्ट्राइकर झिसोङखम चाम्पाथोङले गोल गरे। डिफ...
16Sports
मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ तेस्रो सातासम्म नेपाल लगायत एसियाका अधिकांश मुलुकमा खडेरी कायम रहने जनाएको छ । अन्नपूर्ण दैनिकमा समाचार छ।   विभागका मौसम विद् समीर श्रेष्ठका अनुसार प्रशान्त महासागरमा बनेको निन्यो नामक मौसमी प्रणालीले गर्दा पानी कम पर्ने र तापक्रम उच्च हुन गई खडेरीको अवस्था रहनेछ।   आगामी ...
8Entertainment
बिमा र बैकिङ समूहले उचाल्यो बजार, नेप्से १५ सय नजिकै काठमाण्डौ । बिमा कम्पनी र बैंकहरुले पूँजीबजारलाई बुलिस ट्रेण्डमा कुदाएका छन् । बुधबार शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भई इण्डेक्स १५ सय नजिक पुगेको छ । बढ्दो गर्मीसँगै पूँजीबजारमा समेत सरगर्मी बढेपछि बुधबार उत्पादनमूलक र अन्य बाहेक सबै समूहको नेप्से परिसूचक...
4Business
खोटाङ – मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोशीमा निर्माणाधिन आरसिसी पुल ढलान गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी पुल पाँच दिन लगाएर ढलान गरिएको हो । बुधबारदेखि सुरु गरिएको ढलानका काम सोमबार सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स...
15Society
 १६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि आफ्ना कार्यालयहरुबाट सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय र मोफसलका क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिरहेको प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र १...
2Bank
चापाकोट नगरपालिका–६ साँखरमा स्थानीयवासीले सामूहिकरुपमा केराखेती गर्दै आएका छन्। केलादीघाट कृषक समूह र राधाकृष्ण कृषि समूहमा आबद्ध कृषकले झण्डै २२ रोपनी जग्गामा दुई हजारभन्दा बढी केराका बोट लगाएका छन्। एघार रोपनी जग्गा भाडामा समेत लिई केराखेती गर्दै आएको राधाकृष्ण कृषि समूहका अध्यक्ष ज्ञानेश्वर बस्ताकोटीले बताए। सामूहिक...
0Agriculture
जापानमा भीषण आँधीका कारण विमान सेवा अवरुद्ध भएको छ । आइतबार बिहान बर्षसँगै चलको हावाहुरीका कारण जापानको दक्षिण पश्चिम द्वीप को ओकिनवा क्षेत्रमा दर्जनौ आन्तरिक उडानहरु रोकिएका छन् । जापान मौसम विभागले जनाए अनुसार प्रतिघण्टा १६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको तुफनका कारण क्षेत्रीय राजधानी नाहामा नराम्रो असर पर्न गयो ।...
19World
 विगत पाँच वर्षको आर्थिक अवस्थालाई हेर्दा नेपाली कांग्रेसले आर्थिक वर्ष २०७१÷७२ मा सबैभन्दा बढी आम्दानी गरेको पाइएको छ। राजधानी दैनिकमा समाचार छ।    जारी महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदनअनुसार कांग्रेसले सो आर्थिक वर्षमा सबैभन्दा धेरै अर्थात ८ करोड ११ लाख रुपैयाँ आम्दा...
3Blog
कपिलवस्तु - कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा औषधि अभ...
15Society
बैंक डुबाउने १३ पक्राउ कान्तिपुर संवाददाताचैत्र ३, २०७४ कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, सञ्चालक र अधिकृत तहका कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको छ ।
2Bank
਍믯ꪤꗠ낤ꓠ趥ꓠ₨꒤ꓠ뺤ꓠ閤ꗠ₋ꓠ낤ꓠ骤ꓠ₯ꓠ낤ꗠ뚤ꓠₕꓠ趥ꓠ讥ꓠ뺤ꓠ낤ꗠ늤ꓠ袤薤ꓠ뾤겤ꓠ뢤ꗠ꒤ꓠ낤ꓠ뺤겤ꓠ뺤ꓠ₈ꓠ뾤ꓠ膥ꓠ膥ꓠ趥ꓠₛꓠ肥㼠਍ꓠ꒤ꗠ꒤ꓠ₰ꓠ낤ꗠ떤ꪤꗠ낤ꓠ꺤ꓠ₤ꓠ螥ꓠ뺤뢤ꓠ趥ꓠ芥ꓠ趥ꓠ₣ꓠ趥ꓠ뺤ꓠ뺤뚤ꗠ낤ꗠ꒤ꓠ릤ꓠ膥ꓠ뺤ꓠ₈ꓠꢤ꺤ꗠ龤ꗠ₁ꓠ螥ꓠ뾤꒤ꓠ鲤ꓠ讥릤ꓠ낤ꗠꚤꓠ閤뚤ꗠ궤ꓠ뺤ꓠꢤꓠ₾ꓠ趥ꓠ꒤ꗠ꒤鞤ꓠ趥ꓠ鮤ꗠ₁ꗠ₤ꓠ螥ꓠ讥鲤ꓠ趥ꓠ₮ꓠ뺤ꓠ뾤ꓠₙꓠ뾤ꓠ趥ꓠ뺤ꓠ讥閤ꓠ趥ꓠ螥ꓠ肥鞤ꓠ⺾ꓠ뾤뢤‮ꗠ₯ꓠ膥ꓠ뺤ꓠ뺤ꓠ肥ꓠ뺤궤ꓠ閤ꗠ₋ꓠ...
10Interview
ओमप्रकाश भट्टराई, युएई हिँड्नलाई आँट छैन । नहिँडे हलीले लाठीले पिठ्युँमा बर्साउँछ । मुखबाट फिँज छोड्दै मंसिरे बाँझो फुटाल्ने, त्यो बहरको काँधमा घाउ भएको छ । जोत्ने हली उही हो, बराजुको पालादेखि । बराजुले जसरी जोते, अहिले पनि उसले त्यसरी नै जोतिरहेको छ । कहिलेकाहीँ चलाखी पनि गर्छ, बीचबीचमा बाँझो छाडेर धेरै जोतेको देखाउँ...
13Opinion
राजविराज –तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्...
15Society
विश्वकपको पूर्वसन्ध्यामा उरूग्वेले शुक्रबार राति उज्वेकिस्तान सहजै हराएको छ। विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा जित निकाल्ने क्रममा उरुग्वेले उज्वेकिस्तानमाथि ३–० को अन्तर निकालेको हो। उरूग्वेलाई जिताउन लुईस स्वारेज, जर्जिएन डी अरास्काएटा र मिनेटमा मारिया गिमिनेजले गोल गरे। उरूग्वेले पहिलो हाफमा एक-शून्यको अग्...
16Sports
काठमाडौं । युवाको गायन प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बाबुल म्युजिक कम्पनीले जेठबाट देशव्यापी एकल खुल्ला गायन प्रतिस्पर्धा गर्ने भएको छ । कम्पनीले संगीतिक क्षेत्रबाट देशको आर्थिक समृद्धि र विकासका लागि जोड दिन लागेको बताएको हो । राजधानीमा पत्रकार सम्मेलन गरी पिकेएम नेटवर्कको संयोजनमा देशभरबाट एकल खुल्ला प्रतिस...
8Entertainment
१३ असार, काठमाडौं । नेपाल सरकार अन्तरगतको नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा विभिन्न पदमा जागिर खुलेको छ । ५ प्रशासकीय अधिृकत र ४ लेखा अधिकृतसहित ३५ पदमा दरखास्त खुलेको हो । कम्पनीले आज एक विज्ञापन प्रकाशित गर्दै ६/६ जना  प्रशासन तथा लेखा बरिष्ठ सहायकका लागि पनि दरखास्त मागेको छ । यसैगरी २ जना कम्प्युटर अधिक...
7Employment
चितवनको भरतपुर महानगरपालिकाले दोस्रो नगरसभामार्फत ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ४ करोड ५० लाख, पूर्वाधार तथा सहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापन १२ करोड, संस्थागत विका...
5Economy
‘फ्रि भिसा फ्रि टिकट’ पछि नेपाली कामदारको मागमा कमी आएन सेतोपाटी संवाददाता काठमाडाैं,जेठ २९ सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेपछि विदेशबाट नेपाली कामदारको मागमा कमी आएको वैदेशिक रोजगार व्यवसायीहरुले बताएपनि सरकारी अध्ययनले मागमा कमी नआएको देखाएको छ। सरकारले २०७२ असारदेखि मलेसिया, कतार, साउदी अरेविया, संयु...
7Employment
अबुधावी/अर्जेन्टिनी लिजेन्डर डिएगो म्याराडोना कहिले फोटोग्राफरको क्यामरा फुटाएर चर्चामा आउँछन् त कहिले आफ्नै खेलाडीलाई मैदानमा गाली–गलौज गरी आलोचित बन्छन् । पछिल्ला केही समय म्याराडोना नकारात्मक क्रियाकलापका कारण अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । यसपटक उनलाई एक व्यवसायीका रूपमा चर्चा गरिएको छ । ५६औँ जन्मोत्सवको अवस...
16Sports
मधेसमा झन्डै चार महिनादेखि आन्दोलन छ । संविधानसभाद्वारा निर्मित संविधानले मधेसको चित्त बुझाउन सकेन । के विषयले चित्त बुझाउन सकेन भन्ने कुरोको छिनोफानो अझै लाग्न सकेन । पटक–पटक वार्ता, बैठक आन्दोलनकारी र सरकारका माझमा कहिले आन्दोलनकारी र विभिन्न दलका माझमा हुँदै आउँदा पनि सिंगो नेपालले मधेसका आन्दोलनकारीको माग के हो भन...
13Opinion
मंगलबार हामी धुर्मुस् सुन्तली फाउन्डेसन पुगेका थियौँ । चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरे सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको धपेडीमा थिइन् । आर्थिक भौतिक सामग्री आफैँ जुटाउनु पर्दा आइपरेका समस्या उनको अनुहारमा छर्लङ्गै देखिन्थ्यो । तथापि उनी निकै खुसी थिइन् । देश विदेशका शुभचिन्तकहरूको प्रशंसाले उनी पुल...
8Entertainment
चिनी उद्योगीप्रति सरकार लचिलो उखु किसानलाई भुक्तानी गर्न ढिलाइ गर्दै आएका चिनी उद्योगीप्रति सरकार लचिलो भएको छ । भुक्तानी नदिने उद्योगीलाई प्रक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशन सच्च्याउँदै सरकारले लचकता देखाएको हो । साताअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र गृ...
4Business
 जिपछिरिङ लामापूर्वअध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ जिपछिरिङ लामा निर्माण व्यवसायसँगै समकालीन राजनीतिमा पनि स्थापित छन् । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पहिलो संविधानसभाका सदस्य लामा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष पनि हुन् । दोलखाको श्यामा गाविसको निम्नवर्गीय शेर्पा परिवारमा जन्मेका उन...
10Interview
राजविराज, ७ जेठ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले आइतवार औषधी पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय शाखा अधिकृत रोहित भट्टराई नेतृत्वको टोलीले अस्पताल परिसर तथा आसपासका औषधी पसलहरुमा अनुगमन गरिएको हो । औषधी पसलहरुमा अनुगमन गर्दा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसर...
14Politics
साझा प्रकाशनले दुई वटा पुस्तक एकैसाथ प्रकाशित गरेको छ। बुधबार एक कार्यक्रम गरी पूर्ववाद र सईदेली विचार तथा मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाज शाष्त्र नामक दुई कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको हो। पूर्ववाद र सईदेली विचार नामक कृति नेपाली साहित्यका शिखर व्यक्तित्वहरु माधव प्रसाद घिमिरे, सत्यमोहन जोशी र म...
16Sports
 नविन अर्याल २६ चैत, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चार्टर्ड फ्लाइटमार्फत व्यावसायिक उडान सुरु गर्ने भएको छ । हिमालयले यही ३० गते श्रीलंकाको कोलम्बोमा प्रमोशन चार्टर्ड फ्लाइट गर्न लागेको हो । हिमालयको एयरबस ३२०-२१४ विमान विहान ८ बजे काठमाडौंबाट कोलम्बो उड्नेछ । नयाँ वर्षको विदा मनाउने नेपाली यात्रु...
18Tourism
छविलाल बगाले लमजुङ । पसगाउँ–६की राहेल गुरुङ अल्लोको कपडा बुन्नमा व्यस्त छिन् । उनलाई जसरी पनि तान लगाउन र अल्लोको कपडा बुनेर घरमा देखाउनु छ । त्यसैले उनी अहिले जिल्ला घरेलु कार्यालयले आयोजना गरेको तीन महिने अल्लोको कपडा बुन्ने तालिममा तल्लिन छिन् । “ग्रामीण भेगका महिलाहरुले जागिर खाएका हुँदैनन् । जागिर नभएपछि दिनभर जं...
7Employment
राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता, बैंकका ग्राहकलाई युनाईटेड इन्स्योरेन्स सेवा काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच आइतबार बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्स्योरेन्सका का.मु. प्रमुख कार...
2Bank
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
8